मानिस हराएको सूचना 

इटहरी उपमहानगरपालिका–२, महेन्द्र मावि छेउबाट ३४ वर्षीय डेकेन्द्र धमला मिति २०८२ साल असार ८ गते बिहान ४ः०० बजे अफिस जान्छु भनी निस्कनु भएको थियो। त्यसपछि हालसम्म उहाँ परिवार वा आफन्तजनहरूसँग सम्पर्कविहीन हुनु भएकोले खोजी कार्य जारी रहेको छ।

तलको फोटोमा देखिएका व्यक्तिलाई कतै देख्नु भएको वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएको खण्डमा, कृपया नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिनुहुन वा तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरीदिनुहुन हार्दिक अनुरोध  गर्दछौँ।

सम्पर्क:

किशोर धमला – ९८४२५८८३८७


510243788_1168572658630806_4519670372332105190_n