इटहरी | +2 Hotel Management मा निरन्तर १५ औं ब्याच सम्म आईपुग्दा पनि धरानमा युएन नवोदय कलेजले एक छत्र शैक्षिक वर्चस्व कायम राख्न सफल भएको छ। 

 दर्जन स्कुल एक भएर, निशुल्क पढाउछौ भन्दा पनि होटेल म्यानेज्मेन्टका लागी विद्यार्थीहरु र अभिभावकहरुले अन्य +2 हरुलाई विश्वास गर्न सकेका छैनन र पहिलो रोजाई मा युएन नवोदय +2 नै परेको छ।

 एक छत्र शैक्षिक वर्चस्व साथै विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल हुनुको प्रमुख कारण गुण स्तरिय शिक्षा, निरन्तर धरान, प्रदेश र नेपाल टप गर्न सफल, देश विदेशमा ईन्टर्नशिप र रोजगारीको व्यवस्था , बेकरी र बारिस्ता स्कुल सन्चालन गर्ने धरानको पहिलो कलेज साथै +२ मा होटेल म्यानेजमेन्ट सङ्गै बि एच एम पनि सन्चालन गर्ने धरानको एकमात्र कलेज भएकोले साथै पढ्दै कमाउने व्यवहारिक , आत्मनिर्भर र रोजगारमुखि शिक्षा प्रदान गर्ने कलेज भएकोले पनि विद्यार्थी साथै अभिभावहरुको पहिलो रोजाई भएको होटेल म्यानेजमेन्ट कोर्डिनेटर Gagan Man Shrestha ले बताउनु भयो।

 कक्षा ११ होटेल म्यानेजमेन्टमा नया भर्ना भएका विद्यार्थीहरुलाई शनिबार प्रदेश १ को पहिलो पाचतारे होटेल मेचि क्राउनमा कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो।