काठमाण्डौ । प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको छ ।

काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु न्यौपाने९दर्शना०ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । साथै रास्वपाले ४७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले समान ५, नेपाली कम्युनिस्ट पार्टीले २, राष्ट्रि प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टीका उम्मेदवारले समान एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् । 

रास्वापाले अग्रता लिएका क्षेत्र :

झापा २

झापा ५

मोरङ १ 

मोरङ ४

मोरङ ५

उदयपुर १

सिरहा ४

धनुषा ३

महोत्तरी १ 

रौतहट ४

बारा १

बारा ३

बारा ४

ललितपुर ३

भक्तपुर १

भक्तपुर २

काठमाण्डौ २

काठमाण्डौ ३

काठमाण्डौ ४

काठमाण्डौ ५

काठमाण्डौ ६

काठमाण्डौ ७

काठमाण्डौ ८

काठमाण्डौ ९

काठमाण्डौ १० 

नुवाकोट २

धादिङ १ 

चितवन २ 

चितवन ३

तनहुँ १

स्याङ्जा १

कास्की १

कास्की २

कास्की ३

पाल्पा १

रुपन्देही १

रुपन्देही २

रुपन्देही ३

रुपन्देही ४

दाङ १

बर्दिया २

बाँके १

बाँके २

कैलाली ५

कञ्चनपुर १

कञ्चनपुर २

कञ्जनपुर ३

नेकपा एमालेले अग्रता लिएका क्षेत्र : 

तेह्रथुम १

चितवन १

मुस्ताङ १

रुपन्देही ४

बाँके २

नेपाली कांग्रसले अग्रता लिएका क्षेत्र : 

ललितपुर १

सुर्खेत २

कपिलवस्तु ३

दैलेख १

कैलाली १

नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएका क्षेत्र : 

म्याग्दी १

रुकुम पूर्व १

कालीकोट १

राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएका क्षेत्र : 

जुम्ला १

श्रम संस्कृति पार्टीले अग्रता लिएको क्षेत्र :

मोरङ १