All Posts By कोशी प्रेस

    Showing ११,०११-११,०२० of १३,७४३ items.
  • इटहरीमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा

    इटहरी । भारतमा निर्मित महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको एक्सयुभि पुर्वी नेपालका उभोक्ताहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा नयाँ पिक्स बा्रण्डेडका सबै श्रृंखलाका सवारी साधन उपलव्ध हुने गरी शोरुम सञ्चालनमा ल्याइएको छ ।                 नेपालमा  अग्नि गु्रपले भित्रिएका नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका सवरी साधन उपलव्ध हुने गरी सञ्चालनमा ल्याइएको शोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार शाह र अग्निग्रुपका  प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • १८७ पटक पढिएको
  • नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका सम्मेलन सम्पन्न

    इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका सम्मेलन एक कार्यक्रमका विच सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका समितिका कार्यवाहक सभापति बालकृष्ण विष्टको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यमा नगर सम्मेलन आयोजना गरिएको हो ।नगर सम्मेलनका बक्ताहरुले पार्टीलाई मजवुत वनाउन गुटउपगुटको मानसिकता त्यागेर एक जुट भएर अघि वढ्नु पर्नेमा जोड दिए । विगतका निर्वाचनमा जिल्लामा पार्टीले हासिल गरेको नतिजाबाट पनि अझ संगठन विस्तार र एकतावद्ध भएर अघि वढ्नु पर्ने संदेश दिएकोमा समेत वक्ताहरुले जोड दिए ।                      &

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • ३६९ पटक पढिएको
  • सात बुँदे इटहरी घोषणापत्र जारी गर्दै प्रेस चौतारी नेपाल सुनसरीको साधारण सभा सम्पन्न

    प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे इटहरी घोषणापत्र जारी गरेको छ । शुक्रबार प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे इटहरी घोषणापत्र जारी गर्दै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै विभिन्न वक्ताहरुले प्रेस स्वतन्त्रता, पत्रकारको विकास र सदस्ता शुद्धिकरणमा पत्रकारसम्बद्ध संगठनहरु सक्रिय हुनुपर्ने जोड दिएका थिए ।प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारहरुको वास्तविक संगठन प्रेस चौतारी नेपाल मात्र भएकाले श्रमजीवी

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • ३८२ पटक पढिएको
  • महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन प्रेस चौतारीको माग

    इटहरी । नेपाल प्रेस चौतारी सुनसरीले पत्रकार महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन माग गरेको छ । शुक्रबार आयोजित साधारणसभाले सात बुँदे घोषणापत्र जारी गर्दै शुद्धीकरणका मापदण्डलाई पूर्णरुपमा लागु गर्न माग गरेको हो । साथै उसले शुद्धीकरण अभियानलाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ ।यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, पत्रकारको विकास, सुरक्षा र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुनसमेत सञ्चार संस्था र सरोकारवालाहरुसँग माग गरेको छ ।प्रेस चौतारी सुनसरीले सुरक्षित कार्य वातावरण बनाउन सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँ

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • ४१४ पटक पढिएको
  • सांसद ऋषिकेश पोखरेलको पहलमा मोरङ २ का ३९५ घरमा जस्ताको छानो लगाइदैँ

    विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा मोरङ क्षेत्र नम्बर २ का ३९५ घर परिवारको फुसको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको छ ।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ३९५ घरमा जस्ताको छानो लगाइने भएको हो ।बुधबार पालिकाका प्रमुख र जिल्ला समन्व्य समितिका प्रमुखसँग बैठक राखेर सांसद पोखरेलले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न घर परिवारको लागि फुसको छानो हटाएर जस्ताको छानो लगाइने निर्णय गराएका हुन् ।रतुवामाई नगरपालिकामा २५ घर, सुनवर्षी नगरपालिकामा १५० घर, पथरीशनिश्

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २६० पटक पढिएको
  • कोशी प्रदेश संसद सचिवालयले रद्द गर्यो ल्यापटप खरिद प्रक्रिया

    विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • १४० पटक पढिएको
  • कोशी प्रदेश संसद सचिवालयले रद्द गर्यो ल्यापटप खरिद प्रक्रिया

    विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २३९ पटक पढिएको
  • भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारवही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने चेतावनी

    काठमाडौँ । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारवही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने चेतावनी दिएका छन् ।आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनले बताए । यदि भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २२५ पटक पढिएको
  • झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ

    झापा । झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो ।प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ ।साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ ।पक्राउ परेका उनीमाथि आवश्य

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • १२१ पटक पढिएको
  • बालिकालाई बलात्कार गरेको आरोपमा बेलबारीका युवक पक्राउ

    विराटनगर । मोरङको बेलबारी–३ की १२ बर्षिया बालिका सोमबार राति बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार गरेको आरोपमा बेलबारी–३ का २० वर्षीय नवीन महरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक उदयशम्शेर राणाको नेतृत्वमा रहेको टोलीले मंगलबार महरालाई उनकै घरबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आफ्नै घरमा सुतिरहेकी बालिकालाई लगेर राति ११ बजेतिर महराले उठाएर आफ्नो घर लगी बलात्कार गरेको खुलेको छ ।प्रहरीका अनुसार महराको घरबाट आफ्नो घर फर्कदै गर्दा स्थानीय र आफन्तले मंगलबार बिहान बाटोमा बालिकालाई भेटेका थिए । उनीहरुले सोधखोज गर्दा बालिकाले घटनाबार

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • १३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]