All Posts By कोशी प्रेस

    Showing ११,०२१-११,०३० of १३,७४३ items.
  • रेडिमेड व्यवसायी संघ इटहरीका एघार जना द्वारा सामुहिक राजिनामा

    इटहरी । आफनै कार्यसमितिको उपाध्यक्ष उमेदवार रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षले मतदान नगरेको लगायतका कारण देखाउदै रेडिमेड व्यवसायी संघ इटहरीका एघार जनाले सामुहिक राजिनामा दिएका  छन ।         उद्योग वाणिज्य संघ इटहरी निर्वाचनमा रेडिमेड व्यवसायी संघ इटहरीका उपाध्यक्ष वुद्धिकान्त सुवेदीलाई वस्तुगत कोटाको सदस्यमा उमेदवार वनाउने तथा वस्तुगत तर्फ संघका अध्यक्षले मतदान गर्ने निणर्य गरेकोमा अध्यक्ष विनोद चोछेले सुवेदीलाई मतदान नगरेको लगायतका कारण देखाउदै उपाध्यक्ष सुवेदी लगायत एघार जनाले राजिनामा दिएका हुन ।    निर्वाचनका क्रममा स

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • २१८ पटक पढिएको
  • इटहरीमा भ्रष्टाचार विरुद्ध मंगलवार देखी रिले अनसन

    इटहरी । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी सहित  सतहमा देखिएका  सबै खाले भ्रष्टचारको निर्मम छानबिन गरी दोषी पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग राख्दै इटहरीमा रिले अनसन सुरु हुने भएको छ ।नेकपा एकीकृत समाजवादी कोशी प्रदेशको मोर्चा संगठनले मंगलवारबाट इटहरीमा भ्रष्टाचार विरुद्ध रिले अनसन सुरु गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।    रिले अनसन सञ्चालन गर्ने विषयमा जानकारी गराउने उद्धेश्यले चिया चौतारीमा  आयोजना गरिएको पत्रकार सम्मेलनमा यो सरकारले भ्रष्टचार नियन्त्रण गर्न शुसासन कायम गर्न आर्थिक संकटको अन्त्य गर्न र जनताको निरासालाई आशा र बिश्वासमा परीणत गरोस

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • १५४ पटक पढिएको
  • जनजाति नेताहरू माथि पटक पटक प्रहार हुनु दुखद -प्रदेशसभा सदस्य विजय राई

    सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश उपाध्यक्ष एवंम प्रदेशसभा सदस्य विजय राईले दुई तिहाइ बहुमतबाट कायम गरिएको नामाकरणलाई लिएर आफूहरू जस्ता जनजाति नेताहरू माथि पटक पटक प्रहार गरिएको दुखेसो गरे । आन्दोलनरत पहिच

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • २५३ पटक पढिएको
  • सङ्गठित अपराधीहरू जो सुकै भए पनि निष्पक्ष छानबिन गरी कानुन अनुसार दण्ड गरिनुपर्छ - मदन भण्डारी फाउन्डेसन

    सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश अध्यक्ष गोपाल गुरागाईँले बहु जाति, बहुभाषिक, बहुसास्कृतिक र सप्तरङ्गी कलाभित्र सामाजिक सद्भाव, सहिष्णुता र भावनात्मक एकता आबद्ध हुँदै आएको कोसी प्रदेशमा अहिले उठेको नामाकर

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • २०८ पटक पढिएको
  • प्रेस युनियन सुनसरीको नवौँ अधिवेशन सम्पन्न ,पत्रकारहरु सम्मानित

    इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीको अध्यक्षता तथा संघिय सांसद एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सप्तकोशी टेलिभिजनका समाचार प्रमुख कृष्ण भट्टराई साथै सप्तकोशी टेलिभिजनका धरान सम्वाददाता विनय प्रधानलाई पण्डित छविलाल वलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट नगद दश हजार सहित सम्मान गरिएको छ । यस्तै गो

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • १६१ पटक पढिएको
  • बलात्कारपछि हत्याका आरोपी २ जना १६ वर्षपछि पक्राउ

    सुनसरी । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् ।धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर फरार रहेका उनीहरु पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो ।इलाका प्रहरी धरानका डीएसपी नवराज मल्लका अनुसार शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो ।१० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दुवैले आरोप स्वीकार गरेको प्रहरीको भनाइ

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • १५९ पटक पढिएको
  • इटहरी एभरेष्ट बैंकका मेनेजर नै ठगी धन्दामा

    इटहरी / एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, का

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १८७ पटक पढिएको
  • वडाध्यक्षले प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीरको ठाउँमा राखे बुवाको तस्वीर

    बारा । बारा जिल्लाका एक वडाध्यक्षले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा आफ्ना बुवाको तस्वीर झुण्ड्याएका छन् । जीतपुर सिमरा उपमहानगर वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिरको ठाउँमा आफ्ना स्वर्गीय पिता सत्यनारायण गुप्ताको तस्बिर झुन्डाएका हुन् ।नेपाल सरकार मातहत रहेका कार्यालयमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर झुन्डाउने प्रचलन छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १ वर्ष बितेपनि एमालेबाट निर्वाचित भएका वडाध्यक्ष गुप्ताले आफ्नो कार्यकक्षमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीको तस्वीर नै झु

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १०५ पटक पढिएको
  • युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा

    बिराटनगर  ।  बिराटनगर महानगरपालिका वडा नम्बर ५ निबासी युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा अदालतमा दायर हुनुका साथै अनुचित लेनदेन( मिटर व्याज) सम्बन्धी जाँचबुझ आयोग र केन्द्रीय अनुसन्धान व्युरोमा किर्ते, ठगी तथा जालझेल गरेको अभियोगमा जाहेरी परेको छ । बिराटनगर १५ स्थित निर्माणाधिन ग्लोबल आइ हस्पिटलका सञ्चालक जयाउर रहमानले उनकै साथी पर्ने युबराज कार्कीबिरुद्ध जिल्ला अदालत मोरङमार्फत मुद्धा दायर गर्नुका साथै ति जिम्मेबारमा जाहेरी दिएका हुन ।रहमानले अदालतमार्फत दायर गरेको मुद्धाको फिरादपत्रमा निज कार्की र उनीबीच साथीको सम्बन्ध रहेको व्यवहारिक कामको सिलसिलामा आफुले हस्त

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १८५ पटक पढिएको
  • विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । वर्षायाममा हरेक वर्ष बाढी तथा डुवान प्रभावित वन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम गरिएको छ ।   नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम तथा अभ्यास गरिएको हो ।   तालिम तथा अभ्यासमा बाढीको समयमा अपनाउनु पर्ने सर्तकता , वाढी पिडितलाई उद्धार ,खोज तथा व्यवस्थापन , आगलागी नियन्त्रण लगायतका विषयमा नेपाली सेनाका अशोक गुरुगले सहजिकरण गरेका थिए ।                                    &nb

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]