All Posts By कोशी प्रेस

    Showing ११,२११-११,२२० of १३,७४३ items.
  • मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने

    विराटनगर : कोसी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने भएको छ ।प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदालाई फाइनल गरेर सभामुखलाई बुधबार हस्तान्तरण गरेको छ ।हस्तान्तरण भएको नियमावलीमा अघिल्लो प्रदेशसभा संचालन नियमावलीका कमजोर पक्षलाई संशोधन गरिएको र कतिपय महत्वपूर्ण प्रावधान थप गरिएको मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले जानकारी दिए ।प्रश्नोत्तर गर्ने विषयमा अघिल्लो नियमावलीमा संघकै संसदको कपि गरिएको थियो । त्यो घुमाउरो, लामो र झन्झिटिलो भएको कारण अघिल्लो प्रदेशसभाको अवधिभरमा उक्त प्रश्नोत्तर विधि अभ्यास नै हुन सकेन ।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ११८ पटक पढिएको
  • इटहरीमा लगाएको ताला प्रहरीले तोड्यो

    इटहरी : कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरहरूले इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ ।पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको थियो । गेटमा लगाएको ताला प्रहरीसहित नगर प्रहरीहरूले तोडेका छन् ।प्रहरीले ताला तोडेर थुनिएका सेवाग्राहीहरूलाई बाहिर निकालेको थियो । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए ।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ११५ पटक पढिएको
  • वडा कार्यालय तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार

    उर्लाबारी । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा.६ र ७ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार गरेको छ । ४ दिन सम्म कोशी प्रदेशका सवै स्थानियतहमा तालावन्दी गर्ने उदघोष गरेका पहिचानवादी आन्दोलनकर्ताले उर्लाबारी नगरपालिका र मतहतका वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा वडा नम्वर६ का अध्यक्ष चिन्तामणी पौडेललाई कुटपिट गरेका थिए । आज विहान करिव साढे ११ बजेको समयमा बन्द गराउदै हिडेका आन्दोलनकारीले आफुमाथी एक्कासी हातपात गरेको वडा नम्वर–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताएका छन ।उर्लाबारीमा मंगलवार पहिचानवादी आन्दोलनकर्ताले नगरपालिका र मात

    • प्रकाशित मितिः चैत १६, २०७९
    • २२३ पटक पढिएको
  • संस्कृति प्रवर्द्धन गर्न मार्क्सवादी ज्ञान केन्द्रको खोजमुलक कार्यशाला सुन्दरहरैंचामा

    सुन्दरहरैंचा / सांस्कृतिक  सम्पदालाई  आयआर्जनमा  जोड्न  खोज  तथा  अनुसन्धान  सहजीकरण  कार्यशाला सुरु भएको छ। मोरङको सुन्दरहरैंचा – ४ मा रहेको त्रिवेणी रिसोर्टमा मार्क्सवादी ज्ञान केन्द्र, काठमाडौको आयोजना उक्त कार्यक्रम २ दिन सम्म चल्नेछ ।सांस्कृतिक सम्पदा संरक्षण संगै प्राकृति सम्पदालाई समेत जोगाउन र मौलिक खानपानको स्वादलाई समेत जोडेर व्यावसायिकरण गर्न सकिन्छ । यसलाई आयआर्जनको बाटोमा टेवा पुगोस भन्ने हेतुले खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको हो।कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कार्यक्रम उदघाटन गर्दै हाम्रा धरोहरलाई उपयोग र सम्मान गर्द

    • प्रकाशित मितिः चैत १५, २०७९
    • १६७ पटक पढिएको
  • षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

    विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढा

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ६९ पटक पढिएको
  • इन्टरनेट कम्पनीले आफ्नै खुसी लाइन विस्तार गर्दै, वडाध्यक्षद्दारा रोक

    इटहरी / सिजी कम्पनीले स्थानीय सरकारसँग कुनै समझदारी नगरिकन इटहरी क्षेत्रमा इन्टरनेटको लाइन विस्तार गरि रहेको छ।     आफ्नै पाराले मनोमानी ढंगले इन्टरनेट लाइन विस्तार गरेपछि वडा नं. १७ का वडाध्यक्ष प्रभात आचार्यले भने विस्तारको काममा रोक लगाउनुभएको छ। आचार्यका अनुसार स्थानीय सरकारको अनुमति बिना अव्यवस्थित ढंगले इन्टरनेट विस्तार गर्दा दुर्घटनाको खतरा बढनुका साथै बजार क्षेत्रको सौन्दर्य समेत विग्रिने हुँदा रोक लगाइएको हो । विजुलीको पोल पुरानो भएको र त्यसमा स्थानीय सरकारले जडान गरेका वत्तीमा समेत इन्टरनेट विस्तार गर्दा असर पुग्ने भएकाले पनि रोक लगाइएको आचार्यले बताउनुभयो ।&

    • प्रकाशित मितिः चैत १५, २०७९
    • २१९ पटक पढिएको
  • नेपाली हट ग्रुपद्धारा मुटु रोग पिडितलाई आर्थिक सहयोग

    धरान । मुटु रोगबाट पिडित भोजपुर जिल्लाको आमचोककी अनु रानालाई टिकटक युजरहरुको समुह नेपाली हट टिकटक ग्रुपले उपचारमा सहयोगका लागि ६५हजार भन्दा वढी रकम उपलव्ध गराएको छ।          सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरुको समुह नेपाली हट टिकटक ग्रुपले समयसमयमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने गरे बमोजिम नै आर्थिक अवस्था कम्जोर रहेकी अनु रानालाई उपचारका लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको हो ।             मुटु रोगबाट पिडित रानाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अवस्था कम्जोर भएका क

    • प्रकाशित मितिः चैत १५, २०७९
    • १७८ पटक पढिएको
  • भरौल गोल्डकप चैत्र १५ देखि, भारतका दुईसहित ८ टिम सहभागी हुने

    न्युस्टार क्लब वराहक्षेत्रको आयोजनामा हुने वराहक्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता  अन्तर्राष्ट्रिय भरौल गोल्डकपको छैठौं संस्करण आगामी चैत्र १५ देखि सुरु हुने भएको छ ।फुटबल खेलको उर्वर भूमि भरौलस्थित जगन्नाथ डेडराज जनता माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा भारतका दुई टोलीसहित ८ टिमले सहभागिता जनाउने तय भएको छ ।सोमबार खेलमैदानस्थित न्युस्टार क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । प्रतियोगितामा सिलिगुडी भारतको कन्चनजङ्घा एफसी, दार्जिलिङको जनमूक्त परिवारसहित राष्ट्रिय जागृति क्लब इटहरी, एन्फा मोरङ, क्षमादेवी प्लानिङ बोइज युनाइटेड का

    • प्रकाशित मितिः चैत १३, २०७९
    • १६६ पटक पढिएको
  • सुन्दहरैचामा रेडक्रस सोसाइटी सहयोग समिति गठन

    सुन्दहरैचा / सुन्दहरैचा स्थित सलकपुरमा एक कार्यक्रमका बिच सुन्दरहरैचा रेडक्रस सोसाइटी सहयोग समिति टिकाराम ढकालको अध्यक्षतामा गठन भएको छ । एक पालिका एक रेडक्रस रहने बिधान अनुसार सुन्दहरैचामा उपशाखा स्थापनाको पहिलो चरण सहयोग समिति गठन भएको हो ।कार्यक्रम प्रमुख अतिथि जिल्ला सभापतिले धेरै पहिला सुन्दरपुर, दुलारी क्षेत्रमा उपशाखा गठन भएपनि चलायमान हुन नसकेकोले यस क्षेत्रमा उपशाखाको आवस्यकता महसुस गरी यो कार्यक्रम राखिएको बताउनु भयो ।हाल सुन्दरहरैचामा ३९३ जना आजिवन सदस्य रहेको र चाडेै यो सहयोग समितिले सबैसँग समन्वय गरी उपशाखा बनाउन सफल हुने बताउनु भयो ।उक्त सदस्य समितिमा टिकाराम ढकाल अध्यक्ष, घ

    • प्रकाशित मितिः चैत १३, २०७९
    • १६२ पटक पढिएको
  • वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता वडा नं २ तेस्रो स्थानमा

    वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत सोमवार भएको खेलमा विजयी हुँदै वडा नं २ तेस्रो भएको छ । वडा नं ७ लाई शून्यको विरुद्ध तीन गोल गर्दै वडा नं.२ विजयी बनेको थियो ।विजयी बनेसँगै वडा नं २ प्रतियोगिताको तेस्रो हुन सफल बनेको छ। तेस्रो भएको वडा नं.२ ले नगद ५० हजार र चौथो भएको वडा नं ७ ले नगर २५ हजार प्राप्त गर्नेछन् । खेलमा वडा नं.२ का राहुल राई म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद २ हजार १ सय सजित ट्रफि प्राप्त गरे ।प्रतियोगिताको उपाधीकालागि मङ्गलवार वडा नं १ र वडा नं ३ बिच प्रतिस्पर्धा हुनेछ । वडा नं १ ले सेमिफा

    • प्रकाशित मितिः चैत १३, २०७९
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]