All Posts By कोशी प्रेस

    Showing ११,२५१-११,२६० of १३,७४३ items.
  • मिसन ग्रासरुट पार्टी सुद्धृढीकरण तथा विस्तारित अभियान

    उदयपुर । नेकपा एमालेले कोशी  प्रदेशमा पनी मिसन ग्रासरुटलाइ तीब्रताका साथ अगाडी बढाइरहेको छ ।  सोही मिसन ग्रास रुट अभियान अन्र्तगत बुधवार उदयपुरको त्रियुगा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एमाले संघिय निर्वाचन समन्वय समिति क्षेत्र नम्बर १ ले मिसन ग्रासरुट पार्टी सुद्धृढीकरण तथा विस्तारित अभियान चौथो विस्तारित बैठक बैठक तथा प्रसशक्षण कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा बोल्दै कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धि कुमर  राजभण्डारीले आफुमात्र नभइ पार्टीलाइ नै अगाडी बढाएर लैजानुपर्नेमा जोड दिएका थिए । पार्टीले संचालन गरेको कार्यक्रममा कार्यकर्ताको ग्रास रुट

    • प्रकाशित मितिः चैत ९, २०७९
    • १४० पटक पढिएको
  • विद्यार्थीको शैक्षिक प्रदर्शनी : इटहरीमा

    विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाई व्याख्यानभन्दा कैयौ गुण बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । अझ आमाको दुध छुटेर विद्यालय गएका साना उमेरका बालबालिकाका निम्ति त झनै प्रयोगात्मक विधिमार्फत विद्यालय आउँ–आउँ भन्ने वातावरण तय गर्नुपर्छ । आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे ।  विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक

    • प्रकाशित मितिः चैत ६, २०७९
    • १७४ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती

    इटहरी / इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो । २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।‘कर्मचारीका लागि मासिक पाँच हजार खाजा भत्ता दिने व्यवस्था पहिलेदेखि नै रहेछ,’ उनले भने, ‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं ।’ उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्ताम

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • २२७ पटक पढिएको
  • जनता क्याम्पस इटहरीमा उज्वल सिग्देलको नेतृत्वमा अनेरास्ववियुको उम्मेदवारी

    इटहरी । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार २७ गते  देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसै क्रममा सुनसरीको इटहरी स्थित जनता  बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । जनता क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी ले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेका  छन।            अनेरास्ववियु सुनसरी जिल्ला सहसचिब एवम  अनेरास्ववियुजनता  क्याम्पस अधक्ष  स

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १९९ पटक पढिएको
  • लेटाङ क्याम्पसमा छवि श्रेष्ठको नेतृत्वमा अनेरास्ववियुको उम्मेदवारी

    लेटाङ । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार आज देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।              यसै क्रममा मोरङको लेटाङस्थित लेटाङ बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । लेटाङ क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेको छ । लेटाङमा अनेरास्ववियुले नगर कमिटी सहसचिव समेत रहेका वीवीएस तेश्रो वर्षमा अध्ययनरत छवि श्रेष्ठलाई सभापतिको उम्मेद्वार बनाएको छ । श्रे

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १५९ पटक पढिएको
  • प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार (आज) प्रदेशभर बन्द

    इटहरी : प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार (आज) प्रदेशभर बन्द गरिएको छ ।किराँत मोर्चाले कोसी प्रदेश नामकरणको विरोधमा बन्द गरेको हो ।अहिले कोसी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका कारण अहिले कुनै पनि सवारी साधनहरू सञ्चालन छैनन् ।ठूला देखि साना सवारी साधनसहित मोटरसाइकल समेत चल्न नदिँदा समस्या भएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधव काफ्लेका अनुसार अहिले इटहरीका विभिन्न ठाउँमा बन्दको प्रभाव छ । इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा अहिले बन्दकर्ताले आन्दोलन गरिरहेका छन् ।६ लेन सडकमै दुव

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १३५ पटक पढिएको
  • आज २०७९ फागुन २८ गते आइतबारकाे राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । उच्चपदस्थ र महत्त्वपूणर् व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ न

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ७६ पटक पढिएको
  • पाेखराका पर्यटकहरूसंग झापामा पर्यटन प्रवर्दनबारे अन्तकृिया

    झापा । झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया गरिएको छ । शुक्रबारदेखि भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरिक्रया गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै भएको बताउनुभयो ।आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फस्टाउने भन्दै उहाँले तीन तहकै सरकारले समान महत्त्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उच्च योगदान गर्न सक्ने ब

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १४८ पटक पढिएको
  • बिराटनगरमा ‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘ नारा बाेकेर लघुवित्तकाे पक्षमा प्रदर्शन

    बिराटनगर । लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।  विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार  प्रदर्शन  गरेका हुन् । लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने गतिविधि भएको भन्दै उनीहरुले प्रदर्शन गरे ।विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध मह

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १७८ पटक पढिएको
  • सुनसरी सेन्ट जेभियर्स को २४ औ वार्षिक उत्सब तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

    इटहरी।इटहरी स्थित सुनसरी सेन्ट जेभियर सेकेण्डरी इङलिस बोडिङ स्कुलले २४ औ वार्षिक खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले २४ औ वार्षिक कार्य खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।               विद्यालयका संस्थापक प्रधानाध्यापक कबिन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाज सेवी बुद्दिजिबी कमल राई, सुनिल कार्की, बेनु प्रसाद पौडेल, रत्न कार्

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]