हरिनगर । नेकपा एमाले युवा नेता, आसन्न प्रदेश सभा सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ मा नेकपा एमालेका उम्मेदवार हाजी अब्बास अन्सारी ले कार्यकर्ता भेटघाट कार्यलाई तिब्रता दिएका छन । अन्सारीले आज भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८को वडाका कार्यकर्तालाई भेट गरेका छन।त्यहाँका स्थानीयका पिर मर्का बुझ्ने, सान्तवना दिने लगायतका काम भैरहेका छन । नेकपा उमेदवार हाजी अब्बास अन्सारी लाई गाउँ र घर घरमा जनताको समस्या बुझदा मुस्लिम र यादव समुदायका धेरैजसो मानिस खुसीले गदगद भएका छन ।यहि मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सुनसरी ४ ‘ख’
इटहरी । सुनसरीकाे इटहरीलाइ सडक मानव मुक्त बनाउने अभियानलाइ सफल बनाउन इटहरी उपमहानगरले एकै दिन १३ जनाकाे उद्धार गरेकाे छ ।साेमबार मध्यरातकाे १२ बजे सम्म उपमहानगरले १२ जना पुरूष र एक महिला गरी १३ जना सडक मानवहरूकाे उद्धार गरेकाे हाे ।इटहरी क्षेत्रमा रहेका बिभिन्न सामाजिक संस्था, प्रहरी प्रसाशन , नागरिक समाज र उपमहानगर संयन्त्रकाे उपस्थितीमा सडकमानवहरूकाे उद्धार गरिएकाे हाे ।उद्धारका क्रममा उपमहानगरका मेयर हेमकर्ण पाैडेल स्वयमले सडक मानवहरूसंग भेट गरी उनिहरूकाे चालचलन , लगायत अन्य बिवरणहरू साेध्नुकासाथै उचित परामर्स पनि दिएका थिए ।लामाे समयदेखि सडकमा पैदलयात्रिहरूसंग भिक्षा माग्
लेटाङ । नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ख का उम्मेदवार खड्गबहादुर बस्नेत २०१२ सालमा जन्मनुभएको हो । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा स्वर्गीय पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मनुभएका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा बुवा–आमा र घरबाट नै प्रारम्भ गर्नुभएका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्रा.वि.राजारानी धनकुटाबाट लिनुभयो । श्री भानु जनप्रिय मा.वि. डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएका उहाँले कक्षा १० सम्मको अध्ययन भने
इटहरी । सुनसरीको इटहरीमा रहेको समन्वय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार बर्षे सहकारी रणनीति योजना तालिम सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको समन्वय बचत तथा ऋण सहकारीले आफना पदाधिकारी, लेखा समिति, सबै उपसमिति , कर्मचारी तथा सेयर सदस्यहरुका लागि दुई दिने ४ बर्षे रणनीति योजना तालिम उपलव्ध गराएको हो । मोरगंको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा रहेको तृष्णा होटलमा दुई दिन सम्म सञ्चालन गरिएको तालिममा सहकारीका ५१ जनाको सहभागिता रहेको थियो । तालिममा संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणलाई मध्
धनकुटा । नेपाल बिद्यार्थी संघका केन्द्रिय सभापति दुजाङ शेर्पाले नेविसंघको धनकुटा जिल्ला अध्यक्षमा नेविसंघका नेता क्रान्ती राज पौडेललाई मनोनित गरेका छन। नेविसंघ धनकुटाका तत्कालीन सभापती बालानन्द दहालले मंसिर ४ को चुनावमा धनकुटा प्रदेश ख तर्फ कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरुद्धमा बागी उम्मेदवारी दिएपछी पार्टिले उनलाइ कारबाही गरेको थियो। नेता पौडेल नेपाल इन्जिनियरिङ कलेज चागुनारायण भक्तपुरका निवर्तमान इकाई सभापती हुन। कलेज इकाई सभापती हुदा उक्त कलेजलाई प्रा।ली हुन नदिन उनको उल्लेख्य भुमिका थियो। विद्यार्थी माझ निडर, प्रष्ट र अनुसासित नेताको छवि बनाएका पौडेलले अब लामो समयसम
सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिकाले स्थानीय गछियाखोला किनारमा तटबन्ध सहितको सडक निर्माण गर्ने भएको छ । गछिया बजारको किनारबाट उत्तर गछिया खोलाको पूर्वीतर्फको किनारमा तटबन्धसहितको सडक निर्माण गर्न लागिएको हो। आइतबार नगर प्रमुख केदार प्रसाद गुरागाईं, सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिं आलेमगर, इञ्जिनियर विरेन्द्र नेयोहाङ, खड्ग बस्नेत, स्थानीयवासी लगायतको सहभागितामा खोला किनारमा पुगेर सडक निर्माणको फिजिविलिटी अध्ययन गरिएको हो ।सुरुवाति अध्ययनका क्रममा सडक निर्माण गर्न संभव देखिएकाले तत्काल काम अघि बढाइने नगर प्रमुख केदार प्रसाद गुरागाईंले जानकारी दिनुभयो । प्रारम्भिक अध्ययनका क्रममा तटबन्धनसहित
नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला सचिवालय सदस्य तथा उर्लाबारी नगर इञ्चार्ज मनोरथ भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज उर्लाबारीमा आयोजित एमाले नगर कमिटीको पूर्ण बैठकमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, मोरङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडालगायतले भण्डारीलाई पार्टीमा स्वागत गरे ।सो अवसरमा मन्तव्य राख्दै भण्डारीले चोइटिएको पार्टीमा ठूलो पदमा बस्नुभन्दा ठूलो पार्टीमा सानो पदमा बस्नु उपयुक्त ठानेर एमालेमै फर्किएको बताए । उनले भने, ‘बिचमा अल्मलिएँ । अहिले घर फर्केँ ।’
मोरंग क्षेत्र नम्बर ३ का २६ वडामा नेकपा एमालेले वडाभेला सकेर टोल भेलाहरु जारी राखेको छ । कानेपोखरी वडा नम्वर ८ को बिकट टोल सुन्टोलीमा भएको भेलामा युवाको प्रतिनिधित्व गर्दै स्थानीय युवा किरण सुन्दासले भन्नुभयो “अघि वढनुस भानुभक्त ढकाल हामी साथमा छौ ।” कानेपोखरी वडा नम्वर ६ को बिकट टोलहरुमा टोल भेला सम्पन्न भएका छन । यस्तै वडा नम्वर ४ मा चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी वडा नम्वर ४ मा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले स्था
काठमाडौं । प्राय: हामी आफूभन्दा ठूलो व्यक्तिको गोडा ढोग्छौँ । खुट्टा छुनु एक परम्परा मात्र होइन, आफैमा एक विज्ञान हो ।यस विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछ । आज हामी त्यसका बारेमा चर्चा गर्न गर्न गइरहेका छौँ । आउँनुहोस् जानौँ खुट्टा छुनुका वैज्ञानिक कारणहरु…खुट्टा छोए ऊर्जाको एक चक्र पूरा- खुट्टा छुनका लागि हामी अगाडि झुकेर दाहिने हातले बायाँ खुट्टा र देब्रे हातले दायाँ खुट्टा छुन्छौं । यस प्रक्रियामा हामी एक ऊर्जा चक्र पूरा गर्छौं । विज्ञानका अनुसार ऊर्जा हाम्रो शरीरमा टाउकोबाट प्रवेश गर्छ, त्यसपछि खुट्टातिर बग्छ ।शक्तिको केन्द्र खुट्टा- विज्ञानमा टाउकोलाई उत्तरी ध्रुव र
सुन्दरहरैंचा | मोरङको सुन्दरहरैंचा ४ स्थित भोलेश्वर शिवालय मन्दिरको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाको अवसरमा समाजसेवी प्रमुख जग्गादाता रामप्रसाद काफ्ले तथा गंगा देवी काफ्लेलाई दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरिएको थियो।मन्दिर परिसरमा भएको साधारण सभामा जिल्ला समन्वय समिति मोरङका सभापति अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो भने भोलेश्वार शिवालय मन्दिरकी उपाध्यक्ष लोकमाया पोख्रेलको अध्यक्ष्यता रहेको थियो।आईतबार सम्पन्न गरिएको साधरण सभाको अवसरमा नयाँ कार्य समिति समेत चयन गरिएको थियो। अध्यक्ष भोला भट्टराईको देहान्त पछि रिप्त रहेको अध्यक्ष पदमा भिम प्रसाद घि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.