All Posts By कोशी प्रेस

    Showing १२,१२१-१२,१३० of १३,७४६ items.
  • भोजपुरको सानोदुम्मामा २१ दिने ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न

    भोजपुर / अन्तराष्ट्रिय अल्ट्रा धावक मिरा राईको सम्मानमा स्थापना भएको मिरा राई फाउन्डेसनले खेलक्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सञ्चालन भएको २१ ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालको नाम विश्वमा चिनाउने चेली मिरा जस्तै अन्य खेलाडी उत्पादन गर्ने लक्ष्यले फाउन्डेसनले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । फाउन्डेसनको आयोजनामा प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन विकास मत्रालयको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । मिरा राईको सम्मानको लागि टे«ल रेसको माध्यमबाट पर्यटन पवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मिरा राई फाउण्डेसनका सचिव केशर राईल

    • प्रकाशित मितिः असार १४, २०७९
    • १५७ पटक पढिएको
  • पौवादुङमाले उत्कृष्ट अंक ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने

    भोजपुर / पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर विज्ञान तथा एम.वी.वी एस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ ।शिक्षा क्षेत्रको विकासमा योगदान गरेर दक्ष नागरिक उत्पादन गर्न गाउपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पुरा गरी सकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिवद्धता जनाउनु पर्नेछ ।‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मुल नाराका साथ शुक्रबार सम्पन्न भएको दोश्रो गाउँसभा तथा प्रथम अधिबेशनले यस्तो नीति सार्वज

    • प्रकाशित मितिः असार १४, २०७९
    • २०० पटक पढिएको
  • निकेश राईको ‘लाहुरे माइला’ सार्वजनिक

    काठमाडौं । गायक तथा संगीतकार निकेश राईको ‘लाहुरे माइला’ बोलको गीत सार्वजनिक भएको छ । मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका राई नेपाली गीत संगीतमा परिचित नाम हो । उनले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् भने हालसम्म तीन यसको हाराहारीमा संगीत भरिसकेका छन् ।उनको नयाँ गीत अशोक मुकारुङ र सुनीता सङ्यकको युगल आवाज रहेको ‘लाहुरे माइला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो ।गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुड

    • प्रकाशित मितिः असार ५, २०७९
    • २६४ पटक पढिएको
  • खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा

                      मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ।के तपाईलाई थाहा छ?  बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्। नियमित खाली पेटमा मनतातो पान

    • प्रकाशित मितिः असार १, २०७९
    • २५३ पटक पढिएको
  • खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा

                      मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ।के तपाईलाई थाहा छ?  बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्। नियमित खाली पेटमा मनतातो पान

    • प्रकाशित मितिः असार १, २०७९
    • १४९ पटक पढिएको
  • मोरङमा समन्वय समिति प्रमुखअजम्बर राई द्धारा शपथ ग्रहण

    मोरङ । जिल्ला समन्वय समिति मोरङका नवनिर्वाचित प्रमुख अजम्बर राईलाई विराटनगरमा एक कार्यक्रम बीच शपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् मोरङ जिल्ला न्यायाधिस भरत लम्सालले जिसस प्रमुख अजम्बर राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।शपथग्रहण अघि जिल्ला समन्वय समिति मोरङमा निर्वाचित प्रमुख, उपप्रमुख र ७ जना सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रममा मोरङमा स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गराउन उत्कृष्ट योगदान गरे वापत मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सशस्त्र प्रहरीका सशस्

    • प्रकाशित मितिः असार १, २०७९
    • २२९ पटक पढिएको
  • पूर्व मेयरले महिलालाई प्रयोग गरेर साङ्घातिक हमला गर्न लगाए : सिटौला

    सुन्दरहरैंचा / नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आफूमाथि साङ्घातिक हमला भएको बताएका छन् ।  मंगलबार पार्टी कार्यालयमा भएको बैठकमा पूर्व मेयर शिवप्रसाद ढकालले गुन्डा प्रयोग गरेर कुट्न खोजेको बताएका हुन् ।स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार समेत रहेका ढकाले आफूमाथि अन्यायपूर्ण ढङ्गले कदम चालेको उल्लेख गरे । सलकपुर चोकमा कार्यकर्ता  भेला सहित पत्रकार सम्कोमेलनको आयोजना गरेर उनले घटनाबारे जानकारी गराएका हुन् । "बैठकमा राजीनामा माग गरेर कुरा सुरु भयो । कोरम नपुगेपछि बैठक स्थगित भयो । अनि बारम्बार सम्झाउँदा पनि कसैले सुनेन । त्यसपछि म बाहिर निस्

    • प्रकाशित मितिः असार १, २०७९
    • ४३३ पटक पढिएको
  • इटहरीको जनता मा वि विरुद्ध भ्रष्टाचार आरोपमा अख्तियारमा उजुरी,

    इटहरी । इटहरी उपमहानगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयमा छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । जेठ ३१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा दर्ता भएको उक्त उजुरीको दर्ता नम्बर सी-०४५६२० रहेको छ ।अभिवाभकको तर्फबाट दिइएको उजुरीमा अभिभावकहरूलाई सूचनाको हकबाट वञ्चित गरेको, आर्थिक पारदर्शिता नभएको देखि विद्यालयलाई निजी कम्पनीजस्तो बनाएर अत्यावश्यक प्रतिवेदन समेत नल्याइएको उल्लेख गरिएको छ । यस्तै पुस्तक खरिदमा निश्चित पुस्तक पसलबाट ल्याउनु भन्ने, नेपाली माध्यमको शिक्षा प्रणाली बन्दको तयारी गरेको, दरबन्दीका शिक्षकहरूले नपढाइ जागिर खाएको, व्यवस्थापन समिति र टाठाबाठा शिक्ष

    • प्रकाशित मितिः असार १, २०७९
    • ४६८ पटक पढिएको
  • कृष्टलबाट महिलाहरुलाई सक्षम बनाउदै सुन्दरहरैचा नगरपालिका

    सुन्दरहरैचा/  महिलाहरुलाई सक्षम र आत्मानिर्भर बनाउने उदेश्यले मोरङको सुन्दरहरैचा नगरपालिकामा कृष्टल माला बनाउने तालिमको समापन गरिएको छ । सुन्दरहरैचा नगरपालिकाम भएका महिलाहरुलाइ व्यबसायिक रुपमा दक्ष बनाएर उनिहरुलाई आर्थिक उपार्जन गर्ने प्रेरणा सहित उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।         गत आर्थिक वर्षकै कार्यक्रम भएतापनि विविध कारणले समापन गर्न नसकेका कारण यो चोटि कार्यक्रमको समापन गरेको सुन्दरहरैचा नगरपालिकाले जानकारी दिएको छ । साथै नगरमा भएका महिलाहरुले कृष्टल माला बनाएर त्यो बाट केहि आर्थिक उन्नती गरेर पनि उनिहरुले घर व्यबहार चलाउन सक्ने कुरा सहभागीरुले बताएकक

    • प्रकाशित मितिः असार १, २०७९
    • १४५ पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकामा सहकारी लेखा तथा उद्घोसण तालिम सुरु

    सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिकामा सहकारी लेखा तथा उद्घोसण  तालिम सुरु भएको छ । नगरमा भएका सहकारीहरुलाई  सहकारी लेखा सम्बन्धि जानकारी दिनका लागी ७ दिने कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नगरमा भएका प्रतिनिधि मुलक १० वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिमा आयोजना गरिएको थियो ।     कार्यक्रमको सहजीकरण सहकारी प्रसिक्षक सुमन पौडेलले गर्नुभयको थियो तस्तै कार्यक्रममा बोल्दै प्रेस नेटवर्क म्यानेजमेटका अध्यक्ष हरी कृष्ण गौतमले सहकारीका विषयमा हाल सम्म यस्ता  तालिम आयोजना नगरेको हुनाले सहकारीमा आउने समस्या र त्यको समाधानका विषयलाई केन्द्रित गरेर  उक्त कार्यक्

    • प्रकाशित मितिः असार १, २०७९
    • २१२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]