All Posts By कोशी प्रेस

    Showing १२,६२१-१२,६३० of १३,७४९ items.
  • निर्वाचनकाे मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? नेतालाई विश्वास गर्न सकिएन

    धनगढी / स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेकाे उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्द

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १२२ पटक पढिएको
  • वडा नं. १० का युवालाई लागूपदार्थ दुव्र्येसनीबाट टाँढा राख्न अभियान चलाउँछु’ : अवदेश चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अवदेश चौधरीले उम्मेदवारी दिएका छन् । उनी १० वर्षअघि देखि निरन्तर पार्टीमा आवद्ध छन् । उनले वैदृशिक रोजगारका लागि कोरिया गएका बेला एमालेको भातृ संगठन आप्रवासी संगठनमा आवद्ध भएर एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर काम गरे । नेपाल आएपछि पनि निरन्तर ४ वर्ष देखि पार्टिमा सक्रिय छन् । उनी हाल एमाले १० नं. वडा कमिटिका वडाध्यक्ष समेत हुन् । उनले यस अघिका वडाध्यक्षले वडामा राम्रो काम गरेको बताउँदै उनको अधुरो कामलाई निरन्तरता दिने बताए । उनले वडामा रहेका सामुदयिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्नेमा आफू लागि पर्ने बत

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १२७ पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि..

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ६६ पटक पढिएको
  • विप्लवलाई पार्टीबाट निकालियो, नेकपाको नयाँ संयोजकमा धर्मेन्द्र बाँस्तोला

    नेत्रविक्रम चन्द विप्लवलाई उनी नेतृत्वको नेकपाबाट निष्काशित गरिएको छ।नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीसहितको विशेष राष्ट्रिय भेलाले विप्लवलाई नेकपाको महासचिवबाट निष्काशित गरेको हो। नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीले नेपालखबरलाई दिएको जानकारी अनुसार विशेष राष्ट्रिय भेलामा अहिले बाँस्तोलाले नयाँ राजनीतिक दस्तावेज प्रस्तुत गरिरहेका छन्।'हाम्रो विषेश राष्ट्रिय भेला सुरु भएको छ। भेलाले महासचिवबाट विप्लवलाई हटाएर धर्मेन्द्र बाँस्तोलालाई संयोजक तोक्ने निर्णय गरेको छ',, 'अहिले दस्तावेज प्रस्तुत भइरहेको छ।'  यो भेला आजदेखि चितवनमा सुरु भएको हो। स्रोतका अनुसार पू

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ११८ पटक पढिएको
  • हिमाल सुरक्षा परिषद् : निर्वाचनको मुख्य चुनौती मानिएको अपराधिक समूहको संरचना ध्वस्त

    आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरकारले तयार पारेको एकीकृत सुरक्षा योजनामा हिमाल सुरक्षा परिषद्लाई निर्वाचनको मुख्य चुनौती मानिएको छ । २०७८ फागुन १५ गते सशस्त्र द्वन्द्वको घोषणा गरेका कारण यो अपराधिक समूहलाई सरकारले निर्वाचन सुरक्षामा मुख्य चुनौती मानेको हो । सशस्त्र युद्धको घोषणा गर्नुअघि नै उसले विभिन्न ठाउँमा बम र बमजस्तो देखिने शङ्कास्पद वस्तु (होक्स) राखेर सर्वसाधारणमा आतङ्क खडा गरिरहेको थियो । चन्दा आतङ्क पनि मच्चाइरहेको थियो । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने काम गरिरहेको यो समूहको संरचना भने नेपाल प्रहरीले ध्वस्त बनाइसकेको छ । निर्वाचनको मुख्य चुनौती मानिएको समूहक

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ७९ पटक पढिएको
  • इटहरी ६ का वडाध्यक्षका उम्मेदवार भन्छन्, ‘अब शौचालय जान होटेल छिर्नु पर्दैन

    इटहरी / इटहरी उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधिको लागि चुनावी सरगर्मी बढेको छ । इटहरीको मुख्य केन्द्र मानीएको वडा नम्बर ६ ले सबैको ध्यान खिचेको छ । यसअघि नेपाली काँग्रेस विजयी भएको वडामा यसपटक तिब्र प्रतिस्प्रधा देखीएको छ ।पुनः कांग्रेसलाई विजयी गराउने गरि चुनावी अभियानमा छन् अध्यक्षका उमेद्धवार दिवस पोखरेल । उनी संगै नेकपा एमालेका उमेश पौडेल र राप्रपाका अनिल सुब्बा चुनावी मैदानमा छन् । सुब्बा र पौडेललाई पराजीत गरेर इतिहास दोहोर्याउने लक्ष्यका साथ अगाडी बढेका छन् पोखरेल ।व्यवसायीक धरातल भएका पोखरेल इटहरी ६ लाई व्यवसायकै केन्द्र बनाउने लाईनमा छन् । व्यवसाय मैत्री जनप्रतिनिधि इटहरीको आवश्यकता भए

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १२६ पटक पढिएको
  • निर्वाचनका लागि उम्मेद्वारी दिएकामध्ये ३५३ उम्मेदवार निर्विरोध निर्वाचित, एमाले पहिलो स्थानमा

    काठमाडौं | नजिकिदै गरेको स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्।  निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि रहेको छ।पहिलो स्थानमा रहेको एमालेका  एक सय  २३ उम्मेदवार र्निविरोध निर्वाचित भएका छन्। त्यस्तै  दोस्रोमा कांग्रेसका  एक सय एक,  तेस्रोमा माओवादी केन्द्रको ५४ र चौंथो स्थानमा नेकपा एकिकृत समाजवादीको ३४ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। 

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १२६ पटक पढिएको
  • सुन्दरहरैंचामा एकीकृत समाजवादीका नेता, कार्यकर्ता धमाधम एमालेमा फर्किदै

    सुन्दरहरैंचा । स्थानीय तहको निर्वाचनको माहोल बनेसँगै नेकपा एकीकृत समाजवादीका नेताहरु नेकपा एमालेमा फर्किन थालेका छन् ।आज सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ मा आयोजित घरदैलो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु खुलेर एमालेको घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । ठूलो संख्यामा रहेका एकीकृत समाजवादीका समर्थकहरु खुलेर नआए पनि सूर्यमा छाप हान्न तयार देखिएका छन् । केही नेताहरु एमालेमा फर्किएका छन् भने केही फर्कने तयारीमा छन् । एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्र बस्नेत एमालेमा फर्किएका हुन् । त्यस्तै, जिल्ला कमिटी सदस्य नगेन्द्र सुवेदी, लक्ष्मी खतिवड

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १६५ पटक पढिएको
  • लोकप्रिय बन्दै इटहरी वडा २ अध्यक्ष पदका उम्मेदवार माधव कोइराला

    उपमहानगरपालिका वडा नम्बर २ मा लोकप्रिय व्यक्तित्व युवा नेता माधव कोइरालाको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन  ।घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटि नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा पुगेर आर्शिवाद लिदै   चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।कोइ

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ४१३ पटक पढिएको
  • इटहरीमा कांग्रेस नेतृत्वको गठबन्धन जिताउन कवि मनु मन्जिलले यस्तो भाषण गरे

    इटहरीः सामान्यतया कविको पहिचान बनाएका इटहरीको कोशी सेन्ट जेम्स कलेजका अध्यक्ष मनु मन्जिल नेपाली कांग्रेसमा खुलेर राजनीति गर्न थालेका छन् । नेपाली कांग्रेसले बनाएको चुनावी घोषणापत्र लेखनका संयोजक रहेका मनु मन्जिलले त्यो अगाडि इटहरी कांग्रेसको टोल कमिटि गठनमा समेत भाषण गरेका थिए । उनको भाषण बिमल नेपाल नामका नेपाली कांग्रेसका समर्थकले फेसबुकमा हालेका थिए । गत आइतबार इटहरीमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको घोषणा सार्वजनिक समारोहमा समेत मन्जिलले भाषण गरे । भाषणमा उनले छोटो सम्बोधन गर्दै घोषणापत्र लेखनको तरिका देखी गठबन्धनको विजय किन आवस्यक भन्ने बारेमा बोलेका थिए । उनले बोलेको भिडियो नेपाली कां

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • १५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]