वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) संगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ।वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराइदिने माध्यमको रूपमा कार्यरत एजेन्टहरूको व्यवस्थालाई नेपाल सरकार
इटहरी । २०४०/४१ सालतिर शारदा माविमा अध्ययन गर्दै गर्दा अनेरास्ववियूबाट राजनितिक यात्रा सुरु गरेका शिव नारायण चौधरीले यसपटकको स्थानिय निर्वाचनमा पनि इटहरी उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अघिल्लो पटकको स्थानिय निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । कम्युनिष्ट पार्टी श्रमजीवि, गरिब, दिनदुःखीहरुको लागि बनेको भएर आफू पनि सोही पार्टीमा प्रवेश गरेको उनले बताए । उनले भने, ‘श्रमजीवि, गरिब, दिनदुःखी मानिसलाई सचेतना जगाएर जनताको हितको लागि काम गर्छ भनेर म यसमा आवद्ध भएको हुँ ।’ २०४२ सालपछि महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्
इटहरी । इटहरीमा नेकपा एमाले एकजुट भएको छ । मेयर तथा उपमेयर उम्मेदवारहरुलाई जिताउन एकजुट भएको हो । आइतबार बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रमको मन्चमा उभिएर नगरमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले ऐक्यबद्धता व्यक्त गरेका हुन् । इटहरीमा रहेका एमालेका प्रभावशाली नेताहरुबिच वैमनश्य र तिक्तता रहेको हल्ला बाहिर आइरहँदा सबै नेताहरुले मन्चमार्फत् एकताको सन्देश दिएका छन् ।कार्यक्रममा इटहरीका निःवर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर तथा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद लिलम बस्नेत, सर्वध्वज साँवा, केन्द्रिय सदस्य
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ मा एमालेतर्फबाट वडाअध्यक्षमा माधव कोइरालाले उम्मेदवारी दिएका छन् । वडाबासीको अनुरोधमा आफूले उम्मेदवारी दिएको उनले बताए । २०३६ सालमा नेकपा एमालेको समन्वय कमिटि गठन भएदेखि नै कोइरालाको घर राजनितिक सेल्टरको रुपमा रहेको थियो । विभिन्न राजनितिक नेताहरु कोइरालाको घरमा बस्ने गर्दथे । सोही क्रममा मदन भण्डारीले समेत कोइरालाको घरमा सेल्टर लिएका थिए । त्यहीबाट प्रभावित भएर कोइराला राजनितिमा लागेका हुन् ।कोइरालाले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर राजनितिक अभियानमा लाग्ने क्रममा आफू ११ दिन हिरासतमा समेत बसेको बताए । उनले नेकपा एमालेसंग आवद्ध हुँदै अखिल नेपाल राष्ट्रि
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गरे । विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उनको भनाइ छ । उनले भने, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।” मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताए ।&nb
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरुको गुनासो छ ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।उनले हप्ताम
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदल
मकवानपुर — नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स-रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्य
हेटौंडा / नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो ।एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विशालराज महत, वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा-१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेलसहित उनीहरूको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एक ठाउँमा उभिएको सन्
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूआइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.