माेरङमा नेकपा एमाले १० बुँदे पक्षधर नेताहरु स्थानीय तह निर्वाचनमा टिकट बिहिन बनेका छन् । नेकपा एमाले विभाजन हुँदा १० बुँदे सम्झौतापछि पार्टी भित्र बसेकाहरुले टिकट नपाएका हुन् ।मोरङका १७ पालिका मध्ये तीन पालिकामा १० बुँदे पक्षधर जनप्रतिनधि नेतृत्वमा थिए । बैशाख ३० गते हुने निर्वाचनमा उनीहरु आकांक्षी थिए । तर पार्टीले नै टिकट नदिएपछि साेमबार मनाेनयन दर्ता गर्न पाएनन् । पथरी नगरपालिका प्रमुख किशोर राई, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी र केराबारी गाउँपालिका उपप्रमुख शान्ति भुजेल १० बुँदे पक्षधर हुन् ।स्थानीय तह निर्वाचनमा तीन जना नै आकाक्षी थिए । तर कसैल
गाउँपालिकाको अध्यक्ष लड्न जिल्ला शिक्षा समन्वय इकाईको जागिर छाडेका डोलराज पाण्डेलाई पार्टीले टिकटदिएन।पाण्डेले नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न जिल्ला शिक्षा समन्वय इकाई नवलपरासीको प्रमुखको जागिर छाडेका थिए। तर उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएन। बुलिङटारको अध्यक्षमा कांग्रेसले शशिकिरण बस्ताकोटीलाई उम्मेदवार बनायो। बास्ताकोटीले यसअघि पनि उक्त गाउँपालिकाको अध्यक्ष जितेका थिए।
मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवाको खालबाट प्रहरीले सातजनालाई नगद साढे ६ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कौडासहित ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँसहित सातजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीया सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह, विराटनगर महानगनगरपालिका–४ नम्बर वडाका ४७ वर्षीय सत्यनारायण राजवंशी रहेका छन् ।त्यस्तै झापा मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिशचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापा मगरल
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरे ।रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताए।‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा. केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’, अध्यक्ष ओलीले मनमोहन अधिकारी स्मृति दिवसमा मंगलबार भने ।पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको द
धरान । मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार देशभरका स्थानीय निर्वाचनमा उमेद्वारी मनोनयन सम्पन्न गरेको छ ।दलहरु तामझामका साथ मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा सुनसरीको धरानमा समेत पब्लिक स्कूलको प्रांगणमा रहेको निर्वाचन अधिकारीको कार्यालयमा दलबल सहित मनोनयन दर्ता गर्न पुगेका थिए ।दुई दिन मनोनयन दर्ताको समय भएपनि आइतबार साना दल तथा स्वतन्त्र दलले मात्र उमेद्वारी दिएका थिए । सोमबार भने सत्ता गठबन्धन तथा एक्लै अस्तित्व जोगाउन उमेद्वारी दर्ता गर्न गएको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातनन्त्र पार्टी लगायतले उमेद्वार
सिरहा / लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहना सहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर–गहनाहरु फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुन
सुनसरी / पूर्व राजा ज्ञानेन्द्र शाहलाई इटहरीका कर्ण विश्वकर्माले उपहार स्वरुप राजदन्ड सहितको सुन चाँदी र मोति जटित ‘श्रीपेच’ उपहार दिएका छन् । फिर्ति सवारी हुने क्रममा चन्द्रगढी एयरपोर्ट आएका राजालाई विश्वकर्माले ‘श्रीपेच ‘ उपहार दिएका हुन् । ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो विश्वकर्माले भने ।’श्रीपेच ‘ लाई केही तोला चाँदी केही तोला सुन र मोतिका माला र हिराले सजाईएको छ । ‘बहुमूल्य रत्न जटिल ‘श्रीपेच ‘ सहित राजदन्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना गरेको छु।’ विश्वकर्मा राजालाई ‘श्रीपेच ‘ उपहार दिने पहिलो
लेटाङ । मोरङको लेटाङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवारको विषयलाई लिएर नेपाली कांग्रेस भीत्र भाँडभैलो मच्चिएको छ । पार्टीले ज्ञानेन्द्र ढकाललाई नगर प्रमुख पदको उम्मेदवार बनाएपछि असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका लेटाङ ९ जाँते निवासी इन्द्रबहादुर मावोहाङले नेपाली कांग्रेस पार्टीले आफ्नो अवमूल्यन गरेको भन्दै स्वतन्त्रबाट नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएको हो ।पार्टीले निवर्तमान नगर प्रमुख शंकर राईलाई नै पुनः टिकट दिने धेरैको अनुमानकाबीच भूगोलमा खासै नचिनिएका ढकालले टिकट ल्याएपछि लेटाङ कांग्रेसमा असन्तुष्टि चुलिएको हो । दिउँसो निर्व
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालकिामा दलहरुले उम्मेद्वारी दर्ता गराएका छन् । मेयरमा नेपाली काँग्रेसबाट खड्ग फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल, नेकपा माओवादी केन्द्रबाट गजेन्द्र दंगाल, राप्रपाबाट विनोद पोखरेल र नेकपा एस बाट मानबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ ।यस्तै, उपमेयरमा नेपाली काँग्रेसबाट सीता कार्की, नेकपा एमालेबाट मीना पौडेल, नेकपा माओवादी केन्द्रबाट शिला भट्टराईलगायतले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट वडा नं. १ मा गोवन्दि भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं। ५ मा तुलबहादुर थापा,
रामधुनी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगरले ९ वटै वडाहरूमा उम्मेदवारहरूको मनोनयन दर्ता गरेको छ ।१ देखि ९ वडाहरूबाट उम्मेदवार हुनेहरूको नामावली टुङ्गो लगाइ सोमबार मनोनयन दर्ता गराएको नेकपा एमाले रामधुनि नगर कार्यसमितिले जनाएको छ । उम्मेदवारको छनौट सर्वसम्मत एवम् निर्विवाद भएको तथा जनताले रुचाएका उम्मेदवारहरू भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने दाबी नगरले गरेको छ । उम्मेदवारहरूले सोमबार निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् । वडा नं १ देखि ९ सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.