All Posts By कोशी प्रेस

    Showing १३,१०१-१३,११० of १३,७४९ items.
  • इटहरी गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी

    धरान : विभागीय टिम त्रिभुवन आर्मी क्लबले बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी रङ्गशालामा शनिवार भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे बुढाथोकीले २९ औँ मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे ।आयोजकका तर्फबाट विजय भुजेलले ६९ औँ मिनेटमा १ गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका भरत खवास घोषित हुँदै नगद १० हजार हात पारे । भोलिको खेल 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी र कञ्चनजंगा फुटबल क्लब भारत बिच

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १७० पटक पढिएको
  • भारत भ्रमण सकेर स्वदेश फर्किंदै प्रधानमन्त्री देउवा

    शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) स्वदेश फर्किंदै छन्।काठमाडौंका लागि विमान चढ्नुअघि बिहान ९ बजे उनी भारतको वाराणसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि आजै अपराह्न सवा ४ बजे उनी नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन्। पत्नी आरजु देउवासहित शुक्रबार अपराह्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य छन्।भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री

    • प्रकाशित मितिः चैत २०, २०७८
    • ११६ पटक पढिएको
  • स्कुल बसको ठक्करबाट इटहरीमा एक महिलाकाे मृत्यु

    इटहरी / इटहरीमा स्कुल बसले पैदलयात्रुलाइ ठक्कर दिदाँ एक महिलाकाे घटनास्थलमै मृत्यू भएकाे छ । इटहरी उपमहानगरपालिका ५ मा रहेकाे बेबिलाेन बाेडिङ स्कुलकाे काे १ क १८६६ बसले अन्दाजी ३५, ४० बर्षकाे महिलालाइ इटहरी १८ कान्छिचाेक चतरा सडकखण्ड नयाँटाेलमा ठक्कर दिँदा महिलाकाे घटनास्थलमै मृत्यू भएकाे इलाका प्रहरी कार्यालय पकलीले बताएकाे छ । महिलाकाे सनाखत हुन वाँकी रहेकाे तथा बस र सबारीचालक दुबै प्रहरी नियन्त्रणमा रेहेकाे इलाका प्रहरी कार्यालयका प्रहरी असही सुबास खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे र शव पाेस्टमाटर्मका लागगी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएकाे खड

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १८४ पटक पढिएको
  • नेकपा माओवादी केन्द्र धरानद्वारा नगर निर्वाचन परिचालन समिति घोषणा

    धरान / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानद्वारा नगर निर्वाचन परिचालन समिति घोषणा गरेकाे छ । आसन्न स्थानीय निर्वाचनको लागी धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा एक समारोहको आयोजना गर्दै पार्टीको केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरण राईको संयोजकत्वमा ११ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । साथै, निर्वाचन परिचालन समितिसँगै विभिन्न उप–समिति समेत घोषणा गरिएको थियो । उक्त समितिमा नगर कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु, २० वटै वडाका कमिटिका पदाधिकारी तथा सदस्यहरु र जबस नगर स्तरिय कमिटिका पदाधिकारी रहेका छन ।समितिका सदस्य सचिव फोक्वाहाङ चोत्लुङले सञ्चालन गरे

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १२५ पटक पढिएको
  • इटहरीमा आँखा कार्यक्रम तथा एक दिने तालिम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक ५ वर्ष मुनीका वालवालिकाहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ । होटल चिन्तन चौतारीमा आयोजित एक औपचारीक कार्यक्रममा परिक्षणबारे एक दिवसिय तालिमको आयोजना गराइएको हो । इटहरी ग्लोवल आँखा अस्पतालको आयोजना र इटहरी उपमहानगरको सहयोगमा सञ्चालित कार्यक्रममा नेपालकै पहिलो पटक इटहरीबाट बालबालिकाहरुको खोप संगै निःशुल्क आँखा परिक्षण हुने भएको छ । जन्मेको बालक वा बालिकामा पहिलो खोप लगाउन आउदा अनिवार्य  आँखा परिक्ष्ण गराइने भएको हो । साना बालबालिकाको जन्मे देखीनै आँखाको समस्या हुन सक्ने र समस्या देखा परेमा उपचार हुने हुदा कोही पनी बालबालिकाहरुल

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १६६ पटक पढिएको
  • विदाइ तथा सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न

    इटहरी । कम्प्युटर तथा विभिन्न भाषामा दक्ष बनाउन कक्षा सञ्चालन गर्दै आएको गुडलक एजुकेशन एण्ड ट्रेनिङल सेन्टर प्रा. लि. इटहरीले विद्यार्थीहरुको विदाइ तथा सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थित कार्यलयमा एक समारोहका बीच गुडलक एजुकेशनले आफ्ना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण तथा विदाइ कार्यक्रम गरेको हो ।गुडलक एजुकेशन इटहरीमा राइट स्टेप एजुकेशन एकेडेमी कपिलबस्तुसँगको सहकार्यमा सञ्चालित प्रोफेसनल डिप्लोमा इन कम्प्युटर एप्लीकेशन कार्यक्रममा उत्तिण भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरुको विदाई गरिएको हो ।कार्यक्रममा बोल्दै गुडलक एजकेशन इटहरीका प्रवन्ध

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १०७ पटक पढिएको
  • सुनसरी एमालेको चुनाव लक्षित आमसभामा केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने

    धरान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले सुनसरीले वृहत आमसभा गर्ने भएको छ ।आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत ३० गते इनरुवामा वृहत आमसभा गर्ने भएको छ । आमसभामा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने भएको विहिबार पत्रकार गरि एमाले जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले बताए ।स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाले निर्वाचन लक्षित आमसभाको तयारी गरेको भण्डारीले बताए । भण्डारीका अनुसार स्थानी

    • प्रकाशित मितिः चैत १८, २०७८
    • २०२ पटक पढिएको
  • इटहरीमा फोहोरबाट ग्याँस निकाल्न सुरु

    इटहरी । इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको छ । इटहरी १० मा फोहोरलाई सदुपयोग गर्ने गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो । प्रशोधन केन्द्रको उद्घाटन प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले गरेका हुन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो । केन्द्र संचालनका लागि वैकल्पिक उर्जा पबद्र्धन केन्द्रमार्फत् विश्व बैकंको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँ सम्म पुग्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • ९० पटक पढिएको
  • माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं

    काठमाडौं । नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए ।उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जा

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १६४ पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिका वडा नं ३ को भवन शिलन्यास

    सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका ३ न वडा कार्यालयको भवन निर्माण गरिने भएको छ । भवन निर्माणको लागि बुधबार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, नगरप्रमुख शिवप्रसाद ढकाल नगर उपप्रमुख धनमाया तामांग वडाध्यक्ष जीवन प्रसाद ढुंगाना लगायत वडासदस्य, स्थानीय बुद्दिजिबी, राजनीतिज्ञ हरुको उपस्थितिमा  शिलान्यास गरिएको वडा कार्यालयको भवन  एक करोड १६ लाख रुपैयाँको लागत स्टमेटमा शुरु गरिएको वडाध्यक्ष ढुंगानाले जानकारी दिए ।वडा कार्यालय भवन शिलन्यास पश्चात सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालले वडा कार्यलयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बता

    • प्रकाशित मितिः चैत १७, २०७८
    • २४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]