All Posts By कोशी प्रेस

    Showing १३,२११-१३,२२० of १३,७४९ items.
  • व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाद्वारा साँस्कृतिक कार्यक्रम गरि महाशिवरात्री पर्व सम्पन्न

    धनकुटा । व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विभिन्न कार्यक्रम गरि महाशिवरात्री पर्व मनाएको छ । केन्द्रले महाशिवरात्री पर्वको अवसरमा धनकुटा बजारमा झाँकी सहितको कलश यात्रा निकालेको छ ।स्थानीय टुंडीखेलबाट सुरु भएको कलश यात्रा धनकुटा बजार क्षेत्र परिक्रमा गरि पुनः टुंडीखेलमा पुगेर सम्पन्न भएको थियो ।यस्तै व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाको भवनमा अध्यात्मिक प्रवचनसहितको साँस्कृतिक कार्यक्रम गरिएको छ ।व्रह्मकुमारी  राजयोग सेवा केन्द्र धनकुटाकी संरक्षक व्रह्मकुमारी निर्मला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद् निरन राईको प्रमुख आतिथ्यता रहेको थियो भने कार

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २२६ पटक पढिएको
  • “सुनसरीका आधा माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गर्छन्” :अध्यक्ष भण्डारी

    रामधुनी / रामधुनीमा युवासङ्घको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती रमण भण्डारीले आगामी चैत्रसम्ममा सुनसरीका करिब आधा माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको दाबी गरेका छन् ।‘माओवादी भन्ने पार्टी इतिहासमा विद्यार्थीहरूलाई पढ्नका लागि काम लाग्न सक्छ, राजनीतिमा काम लाग्दैन ।’ उनले भने, ‘अन्तको म कुरा गर्दिन, सुनसरीमा चैत्र महिनासम्म माओवादीका आधा नेता–कार्यकर्ता एमालेमा आउँदै हुनुहुन्छ ।’ लोकतन्त्र, आवधिक निर्वाचन, विधिको शासन, गरिबी निवारण, समाजवाद जस्ता एजेण्ड एमालेसँगै भएपछि अन्य कम्युनिस्ट पार्टीको दोकान खोल्नुको कुनै औचित्य

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २०३ पटक पढिएको
  • धरानमा एकै दिन महिला पुरुषको शब फेला, एक पुरुष फरार

    सुनसरीको धरान १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शब फेला परेको छ । इटहरी ५ जनता बस्ती डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।दुई दिन देखि एक पुरुषसँग बस्दै आएकी उनको आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १०४ पटक पढिएको
  • सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौंः ओली

    काठमाडौं: आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् । तर उनले आफ्नाे पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेकाे भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गरे ।‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गर

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १३५ पटक पढिएको
  • एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा : ठगी धन्धाको पर्दाफास

    काठमाडौं / नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । एमालेद्वारा आज अायोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १३९ पटक पढिएको
  • श्रीमद्भागवत पुराण तयारीको पूर्व सन्ध्यामा मायाघर नेपालद्वारा इटहरी वजार क्षेत्र सरसफाई

    इटहरी ।  मानसिक रोगी तथा सडक क्षेत्रबाट उद्धार गरेकाहरुलाई आश्रय दिदै आएको माया घर नेपालले आश्रितहरुको सेवाका लागि अक्षयकोषका स्थापनार्थ  आयोजना गर्न लागेको पुराणको तयारी हुदै गर्दा आयोजक द्वारा इटहरी वजार क्षेत्रमा सरसफाई गरिएको छ ।    मायाघर नेपालले यही फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन गर्ने श्रीमद्भागवत जिवन दर्शन महायज्ञको प्रचार प्रसारका साथै  सरसफाईका विषयमा जनचेतना जगाउने उद्धेश्यले सरसफाइ गरिएको हो  ।  सडक मानव वसोवास रहित बनाउने सरकारी योजनालाई सफल वनाउने काम गर्दै आएको मायाघर नेपालले आयोजन गर्न लागेको महायज्ञकै सन्र्दभमा सरसफाइको माध्यमबाट नगरव

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ११९ पटक पढिएको
  • इटहरीमा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न

    इटहरी । अपाङ्गता भएका मानिसहरुको क्षमता अभिवृद्धि तथा खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न भएको छ  ।   १४औं अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न भएको हो  ।   स्पाईनल  इन्जुरी प्रदेश नम्बर १का अध्यक्ष तथा प्रतियोगिताका संयोजक  विक्रम घिमीरेको अध्यक्षता तथा प्रदेश सभा सदस्य नवोदिता चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भयो । पुरुष समुह तथा महिला समुह वनाएर आयोजना

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २०८ पटक पढिएको
  • धरानको गेस्ट हाउसमा महिला मृत फेला

    धरानमा एक महिलाको शव गेस्ट हाउसमा फेला परेको छ । धरान १८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड गेस्ट हाउसको कोठा नं. १०९ मा अन्दाजी ३५-४० उमेरको महिलाको शव भेटिएको हो । मृतक दुई दिनदेखि एक पुरुषको साथ होटलमा बसेको बताइएको छ । बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले सुतेकै अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयस

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १३४ पटक पढिएको
  • के तपाइको बच्चा आखा जुदाएर हेर्दैन ? के तपाइको बच्चा बोलाउदा वास्ता गर्दैन ?

    के तपाइको बच्चा  बिना कारणै रुने गर्छ ? के तपाइको बच्चा  बिना कारणै हास्छ ?  के तपाइको बच्चा  आखा जुदाएर  हेर्दैन ?  के तपाइको बच्चा   बोलाउदा वास्ता गर्दैन ?  के तपाइको बच्चा  राम्रो सग बोल्दैन ? के तपाइको बच्चा  एक्लै खेल्छ ? के तपाइको बच्चा  इसारा गरेर माग्छ ? साबधान तपाइको बच्चामा समस्या छ ।चाडो गरियो भने धेरै सुधार गर्न सकिन्छ । परिवारले नबुझेर  र  अरुका कुरा सुनेर तथा  यस्तै हो कसैको ढिलो हुन्छ भन्दै बस्ने गर्नाले ढिला हुन गई  उपचारमा कठिनाई हुने गर्दछ ।  अटिजम  एक दिमागीय  क्रमभंग  भ

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २६२ पटक पढिएको
  • सरकारले तीन महिनाको अवधिमा पलब्धिपूर्ण काम गर्न सकेन : नेपाली काँग्रेस प्रदेश नम्बर १

    विराटनगर : काँग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणाममुखी नदेखिएको निष्कर्ष निकालेको छ ।संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार  मूल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा  गठबन्धनको संस्कृति र मूल आत्माबाट नै विमुख भएको देखिएको ठहर गरेको छ । काँग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरूको बिचमा सहमति हुनुपर्ने, मन्त्रीहरूको बिचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबिच सरसल्लाह हुनुपर्ने, दल दलहरूबिच अनि नेता नेताहरूबिच पनि समन्वयको अभाव देखिएको बता

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]