राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रापाले अबको निर्वाचनमा कुनै पनी पार्टीसंग गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार सुनसरीको इटहरीमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् । बिगतका दिनमा नेपाल कम्युनिष्ट पार्टी एमाले संग केही स्थानमा गठबन्घन गरी निर्वाचन लडेकाले पार्टीलाइ कुनै पनी फाइदा नभएको उहाले बताउनुभयो । अबको स्थानीय प्रदेश तथा केन्दीय तहको निर्बचनमा कसै संग पनी सहकार्य नगरि आफ्लो प्रतिनिधीको जित समेत शुनिस्चीत भएको समेत उहाले बाताउनुभयो । आफ्नो पाटीको क्षेमताका आधारमा देशका सबै स्थानमा अन्य दल संग प्रतिप्रधाका लागी प्रतिनिध
चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ । मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन खेलकुदहरू तीव्र रूपमा विकास गर्नुपर्ने भन्दै उनले खेलले आपसी साझेदारी, खुलापन र सरसफाइने समेत मद्दत पुग्ने धारणा राखे । खेल आयोजना भने पर्यावरण अनुकूल हुने सिद्धान्तमा व्यवस्थित हुनुपर्ने को भनाइ छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको खेलहरू उत्साहकासाथ भैरहेका छन । ९१ राष्ट्र सहभागीे विन्टर ओ
धनकुटा । संमृद्द नेपाल र सुखी नेपालीको सान, व्यावसायीमुलक कफी खेतीको अभियान भन्ने नाराका साथ जिल्ला कफी व्यावसायी संघ धनकुटाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।जिल्ला कफि व्यावसयाी संघ धनकुटाका जिल्ला उपाध्यक्ष गुरु प्रसाद लिम्बूको अध्यक्षता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौेहानको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सिमा राई, सचिवमा सुर्य बहादुर आठपहरिया, कोषाध्यक्षमा कोकिला भण्डारी, सदस्यहरुमा गोविन्द थापा, बाबुराम राई, मन कुमार याम्फु, राजेन्द्र कुमार ईङ्नाम, अमृता तामाङ्गलगाय
इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स
विराटनगर, प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ ।‘हामीलाई चिनिया उक्तिजस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनु पर्यो, कर्मचारी जो भए पनि हुन्छ ।’ उहाँले कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम
काठमाडौं / पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो ।बितेको चौबिस घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३० हजार २४१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा कूल ११ लाख ६ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये हालसम्म ११ हज
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ मगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन पुरानो मंगलबारेमा बन्ने भएको छ ।चौक क्षेत्रमा सागुरो ठाउँमा रहेर सेवा दिदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न् संरचना पुरानो मंगलबारेमा बन्ने भएपछि इलाका प्रशासन कार्यालय सर्ने निश्चित भएको हो ।नयाँ संरचना निर्माणका लागि उर्लाबारी नगरपालिकाको पहलमा केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरेपछि सो कार्यालय सार्न लागिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।मेयर फागोका अनुसार- मोरङका ६ वटा स्थानिय तहका नागरिकहरुलाई सेवा दिदै आएको कार्यलय अपर्याप्त पार्की
इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स
इटहरी / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । इटहरी निवासी ढुंगानाले सुनसरीको इनरुवा ६ स्थित मधेशामा रहेको मधेशा स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहित इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी लगायतले बोलेका थिए ।अक्सिजनले सबैको जीवन बचाउने भएकाले गर्दा आफूले सहयोग गरेको नेता ढुंगानाले बताए । अक्सिजन अभावमा दुर्गभ भेगका मानिसहरूको ज्यान नजाओस् भन्
इटहरी / स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारले निर्णय गरेको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।बैठकमा सहभागी एक मन्त्रीका अनुसार २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ । यसअघि निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्न सुझाएको थियो ।०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.