कफी व्यावसायी संघ धनकुटाको अध्यक्षमा दर्नाल सहित ११ सदस्यि जिल्ला कार्य समिति चयन

alt

धनकुटा । संमृद्द नेपाल र सुखी नेपालीको सान, व्यावसायीमुलक कफी खेतीको अभियान भन्ने नाराका साथ जिल्ला कफी व्यावसायी संघ धनकुटाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।

जिल्ला कफि व्यावसयाी संघ धनकुटाका जिल्ला उपाध्यक्ष गुरु प्रसाद लिम्बूको अध्यक्षता एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौेहानको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले युवराज दर्नालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । vlcsnap-2022-02-10-11h40m35s041

उपाध्यक्षमा सिमा राई, सचिवमा सुर्य बहादुर आठपहरिया, कोषाध्यक्षमा कोकिला भण्डारी, सदस्यहरुमा गोविन्द थापा, बाबुराम राई, मन कुमार याम्फु, राजेन्द्र कुमार ईङ्नाम, अमृता तामाङ्गलगायत गरि ११ सदस्यि जिल्ला कार्य समिति चयन गरिएको छ ।  

 अधिबेशनमा सातै स्थानिय तहका प्रतिनिधिमुलक कफि किसान, चिया विस्तार योजना हिलेका प्रतिनिधि रामकुमार लिम्बु, कफि व्यावसायी लगायतको उपस्थिती रहेको थियो । 

    बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु

    इटहरी । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ...

    मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद

    इटहरी। मोरङको बेलबारी नगरपालिका–६, सोमबारेबाट करिब ३१ किलो लागूऔषध गाँजासहि ...

    विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी

    इटहरी। वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्र ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]