राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रापाले अबको निर्वाचनमा कुनै पनी पार्टीसंग गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार सुनसरीको इटहरीमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् । बिगतका दिनमा नेपाल कम्युनिष्ट पार्टी एमाले संग केही स्थानमा गठबन्घन गरी निर्वाचन लडेकाले पार्टीलाइ कुनै पनी फाइदा नभएको उहाले बताउनुभयो । अबको स्थानीय प्रदेश तथा केन्दीय तहको निर्बचनमा कसै संग पनी सहकार्य नगरि आफ्लो प्रतिनिधीको जित समेत शुनिस्चीत भएको समेत उहाले बाताउनुभयो । आफ्नो पाटीको क्षेमताका आधारमा देशका सबै स्थानमा अन्य दल संग प्रतिप्रधाका लागी प्रतिनिधीका उठाउने र उक्त कुराले नै पाटीको क्षेमता देखाउने बताउनुभयो । 

उहाँले पाटि बाट केही कसैले राजिनामा दिएर कुनै पनी प्रकारको असर नपर्ने भएकाले आफ्ना नेता तथा कार्यकतालइ स्थीर रहन समेत आग्रह गर्नुभएको छ । पाटिले लामो समय देखी हिन्दुराष्ट कार्यम गर्नका लागी र राज सस्था पुनर स्थापनको आफु पाटीको मुख्य एजेण्डा भएकाले यस निर्बचनको नतिजाले नै थाहा दिने भएकाले सबैलाइ आ आफ्नो स्थान बाट सक्रिय हुन उहाले आग्रह गनुभयो ।