All Posts By कोशी प्रेस

    Showing १३,४२१-१३,४३० of १३,७४९ items.
  • सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट उद्धघाटन

    झापा। भारतीय सिमावर्ती झापाको कचनकवल गाउँपालिका ४ मा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ ।     प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टको उद्धघाटन गरेका हुन ।   सशस्त्र प्रहरीको बिओपी को उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का  मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वका ेविषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षा कायम गराउने कार्यमा सशस्त्र प्रहरी बलले महत्वपुर्ण  भूमिका निर्वाह गर्द

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२८ पटक पढिएको
  • पथरी शनिश्चरेमा जग्गा विवादमा आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

    सुन्दरहरैचा / मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।श्रेष्ठले आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गते देखी घरैबाट एक्कासि हराएकी भनिएकी वृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा सूक्ष्म अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाइहरूलाई जानकारी

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ७२ पटक पढिएको
  • नेपाली राष्ट्रिय फुटबल टिमले मोरिसस विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

    आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिसस विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । घरेलु मैदान दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ । खेल मङ्गलवार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पौने पाँच बजे सुरु हुनेछ । यसअघि शनिवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिसस लाई १–० गोलले पराजित गरेको थियो । शनिवारको खेलमा नेपालको जितका लागि विमल घर्तिमगरले गरेको गोल निर्णायक बन्यो ।नेपाल लगातार दोस्रो जितको लक्ष्यमा भए पनि मोरिसस नेपालसँग बराबरी खेल्न चाहन्छ । पहिलो खेलको बदला लिने योजनामा मोरिसस देखिन्छ । दोस्रो खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५८ पटक पढिएको
  • प्रेस युनियनद्धारा इटहरीमा ३० जना लाई एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण

    इटहरी : सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्धेश्यले इटहरीमा एकदिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरूलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।प्रशिक्षण कार्यक्रमपछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफूलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए । उनले भने, अहिलेसम्म

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५६ पटक पढिएको
  • जेठ ५ भित्र निर्वाचन हुन्छ, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ५ गतेभित्र निर्वाचन भइसक्ने बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न सरकारी निवास बालुवाटारमा बागमती प्रदेशको पदाधिकारीसहितको टोली पुगेको थियो । उक्त टोलीलाई देउवाले जेठको पहिलो हप्ताभित्र चुनाव गर्ने र त्यसको तयारीमा जुट्नका लागि भनेका हुन् । बागमती प्रदेशका सभापति इन्द्र बानियाँका अनुसार देउवा जेठ ५ भित्र चुनाव गराउनेमा क्लिएर छन् । बानियाँले फरकधारसँग भने, ‘जेठको पहिलो हप्ताभित्र स्थानिय तहको सबै चुनाव सकिसक्ने भन्ने कुरामा उहाँ (प्रधानमन्त्री) क्लिएर हुनुहुन्छ ।’भेटमा भएको छलफलको बारेमा जानकारी दिँदै बानियाँले भने, ‘प्रधानमन्त

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ९३ पटक पढिएको
  • महानगरले माग्याे २३१ जना कर्मचारी, जागिर खान कति चाहिन्छ याेग्यता ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ ।महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणकका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२९ पटक पढिएको
  • एमसिसीबारे भीम रावलविरुद्ध बाबुरामको आक्रोश : कि यी नक्कली पीएचडी हुन् ?

    एमसिसीबारे डाक्टर बाबुराम भट्टराई र डाक्टर भीम रावलबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप तीब्र भएको छ ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्।  एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई लेखेको स्मृतिपत्रमा भनिएको छ,  ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुङ्गो  लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डाक्टर भट्टराई) ले गोप्य रूपमा एमसिसी सम्झौता गर्नुभएको हो।वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै ए

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ११८ पटक पढिएको
  • एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

    काठमाडौं, सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भने– ‘काठमाडौंस

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १७१ पटक पढिएको
  • यस्ता छन् प्रदेश १ सरकारका १२ मन्त्रालय

    इटहरी / प्रदेश १ सरकारले गठबन्धन दलहरुलाई भागबन्डा पुर्याउन र कामको आवश्यकता भन्दै साविकका चार मन्त्रालय विभाजन गरेर ९ मन्त्रालय बनाएको छ । यसअघि कायम रहेका तीन मन्त्रालय भने यथावत रहेका छन् । मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाएको भएपनि सरकारले त्यसबारे औपचारिक जानकारी दिएको छैन । तर, त्यहि अनुसार अबको केहि दिनभित्रै मन्त्रिपरिषद विस्तारको तयारी गठबन्धनभित्र भइरहेको स्रोतले जनाएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनबारे प्रारम्भिक छलफल भएको बताउँदै यसमा थप हेरफेर हुनसक्ने ब

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२७ पटक पढिएको
  • देउवाले भने- ‘एमसीसी पारित गराैँ’, प्रचण्ड र नेपाल आत्तिए !

    काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।  प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]