All Posts By कोशी प्रेस

    Showing १३,५९१-१३,६०० of १३,७४९ items.
  • सुन्दरहरैचा नगरपालिका आंशिक रुपमा लकडाउन गर्ने निर्णय

    सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको विपद व्यवस्थापन समितिले नगरमा आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमण रोकथामको लागि नगरमा रहेको विपद व्यवस्थापन समितिले नगर क्षेत्रका केही कार्यमा पुर्ण कडाई गर्ने निर्णय गरेको हो ।मंगलबार बसेको विपद व्यवस्थापन समितिले हिडडुल गर्दा अनिवार्य मास्क, सभा सम्मेलन समारोह गोष्ठी जस्ता कार्यक्रम गर्न नपाउने , विवाह व्रतवन्ध सास्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने , मठ मन्दिरमा पुजारीले मात्र नित्य पुजा प्राथना गर्न पाउने, अनिवार्य खोप लगाउनु पर्ने

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १४७ पटक पढिएको
  • मोरङमा मास्क नलगाए पैदल यात्रुलाई सय र व्यवसायीलाई पाँच हजार रुपैया जरिवाना

    सुन्दरहरैचा । कोरोना संक्रमण दर बढीरहेको बेला मोरङ प्रशासनले मास्क नलगाएको कसैलाई भेटे तत्कालाई १०० रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।त्यस्तै स्वास्थ्य मापदण्ड पालना नगरने व्यवसायीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । तर यी दुवै निर्णय केवल निर्णयमा सिमित हुने धेरैको बुझाई छ । यस अघी पनि यस्ता निर्णय प्रशासनले गरेको थियो तर कार्यान्वयन पक्ष धेरै फितलो रहेको थियो ।ओमिक्रोन भेरीयन्टको जोखिमलाई मध्यनजर गर्दै मोरङ प्रशासनले जिल्ला कोरोना सुरक्षा व्यवस्थापनाको बैठकमार्फत माघ १ गते देखी लागु हुने गरी मापदण्ड पालना नगर्नेलाई कडाईका साथ जरिवाना असुल गर्ने जानकारी गराएको हो ।पुष ३० गते सम्म जिल्

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १४४ पटक पढिएको
  • सुन्दरहरैचामा सोमबार ९ जनामा कोरोना पुष्टि

    सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार सोमबार सुन्दरहरैचामा ७ जना महिला र २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र सोमबार २२७ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।प्रदेश १ मा सोमबार ६१७ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आज मात्र झापामा ११६, मोरङमा २२७ र सुनसरीमा १२९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्ता

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १४९ पटक पढिएको
  • प्रदेश एकले माघमै नाम पाउने

    सरोज पौडेल बिराटनगर  :नाम विहिन बनेको प्रदेश १ ले माघ महिनामै आफ्नो नाम पाउने प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।मंगलबार बिराटनगरमा सन्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री राईले प्रदेशको हिउँदे अधिवेसन माघ २० बाट सुरु गर्ने तयारी भइरहेकोले प्रदेशको नामाकरण सम्बन्धि प्रस्ताव संसदमा लैजान भुमिका निर्वाह गर्ने बताएका छन् । प्रदेश नामाकरणको बिषय संसदले गर्ने भएकाले यहीँ अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन आफुले सहजिकरण गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।प्रदेश २ ले पनि प्रदेशको नामारण टुँग्याएपछि एक हिसावले प्रदेश एकमा दवाव बढेका कारण यसै अधिवेसनबाट प्रदेश एकले नाम पाउनेम

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १२३ पटक पढिएको
  • शिक्षक विद्यार्थीलाई यथाशिघ्र खोपदिई विद्यालय सन्चालन गर्न प्रगतिशील नेपाल शिक्षक संठगनको माग

    इटहरीः प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश एक कमिटिले शिक्षक विद्यार्थीलाई यथाशिघ्र खोप दिनुपर्ने र आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने लगायतका १३ बुँदे माग सहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।संगठनका प्रदेश एक अध्यक्ष कमलप्रसाद तिम्सिना र इन्चार्ज हिक्मत बहादुर बस्नेतद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्र सहित सोमबार मुख्यमन्त्री कार्यालय पुगेका शिक्षकहरुले शिक्षा क्षेत्रमा समस्या र शिक्षकका गुनासा सहितका १३बुँदे मागहरु राखेका छन् ।पौष २१ गते विधिवत रुपमा काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको प्रगतिशील नेपाल राष्ट्रिय शि

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ४२ पटक पढिएको
  • खेसरीलाल नआएपछि सुनसरीको बुर्जुमा तनाव, चार वटा सवारीसाधनमा आगजति दर्जनौमा तोडफोड

    इटहरी :सुनसरी जिल्लाको बुर्जु गाउँपालिका स्थित बुर्जु तालमा आयोजना गरिएको महोत्सवमा आउने भनिएका भारतीय नायक नआएपछि उपस्थित ले कार्यक्रम स्थलमा तोडफोड गरेका छन् । महोत्सवमा आउने भनिएका भारतीय नायक तथा गायक खेसरीलाल यादव नआएपछि उनका फ्यानहरुनै तोडफोडमा निस्किए पछि स्थिती तनावग्रस्त भएको छ ।स्थिती नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ । मोहत्सवमा आगजनी र तोडफोड सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी र एम्बुलेन्स तिन वटा दमकल पुगेको छ । खेसरीलालका शुभचिन्तकले चार वटा सवारीसाधनमा आगजनि गरेका छन् भने दर्जनौ सवारीसाधनमा तोडफोड गरेको बताइएको छ

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ९६ पटक पढिएको
  • सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

    ♦ प्रकाश तिम्सिनासुनसरी, ४ माघ । कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना उडाइदियो ।कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा उनको आम्दानीको गतिलो स्रोत बनेको छ ।दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १२५ पटक पढिएको
  • विद्यार्थी यी नेता नेकपा एमालेको जिल्ला सदस्यमा विजयी, सबैभन्दा बढी मत इटहरीका जीवी गजललाई

    इटहरीः नेकपा एमाले सुनसरी जिल्लाको सातौं महाधिवेशनमा युवा विद्यार्थी तर्फको निर्वाचनमा इटहरी निवासी अनेरास्ववियुका केन्द्रिय सदस्य जीवी गजलले सबैभन्दा बढी मत प्राप्त गरि पार्टीको जिल्ला सदस्य पदमा विजयी भएका छन् । उनीसंगै विद्यार्थी तर्फ ४ जना पार्टीको जिल्ला सदस्यमा विजयी भएका छन् ।गजल ७ सय ९५ मत ल्याई विजयी भएका हुन् । त्यसैगरि ६ सय ११ मत ल्याई जिल्ला सदस्यमा ईश्वरबिक्रम शाही, ५ सय ७८ मत ल्याई एकराज दाहाल र विद्यार्थीको पनि महिला तर्फ अन्जु पाण्डेले ८ सय ३७ मत प्राप्त गरि विजयी भएकी छन् ।त्यसैगरि ३ जना युवा विद्यार्थी तर्फ भएको निर्वाचनमा ११ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनमा परा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ३४६ पटक पढिएको
  • एमालेको सातौं जिल्ला अधिवेशन: सन्देश र कार्यभार

    सुनसरी/ नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सातौं जिल्ला अधिवेशन भब्य ढङ्गबाट ईनरुवास्थित जेल फिल्डमा सम्पन्न भएको छ। केन्द्रीय कमिटीको बैठकको निर्णय बमोजिम देशै भरीका जिल्ला कमिटिहरुको अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट २०८७ पुष २३ गतेका दिन उदघाटन गर्नु भएको थियो। पुष २३ गते उदघाटन भएका धेरै जिल्लाहरुका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भई सक्दा सुनसरीको भने बन्द सत्रको हलमा साङठनिक तथा राजनितिक प्रतिवेदन एवम आर्थिक प्रतिवेदनका विषयमा छलफल चल्दै थियो । ७७ वटा जिल्ला कमिटी मध्ये सुनसरीको जिल्ला कमिटीका सन्दर्भमा लामो समय विवाद रहेको कारणले

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ११४ पटक पढिएको
  • एमाले फुटाउने मतियार सभामुख सापकोटा हुनुभयो : पद्यमा अर्याल

    सुनसरी । नेकपा (एमाले) की सचिव एवम् पूर्वमन्त्री पद्यमा अर्यालले पार्टीका सबै नेता, कार्यकर्ताहरुको साथ र सहयोगले आफूले सफलता हाँसिल गरेको सुनाईन् । उनले एमाले विधिको शासनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिन् ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउनको लागि गलत हर्कत गरेको आरोप लगाईन् ।उनले आफूहरुले संसद्मा अवरोध नगरेको जिकिर गरिन् । उनले एमाले फुटाउने मतियार सभामुख सापकोटा बनेको आरोप लगाईन् । उनले आफूहरुले सभामुखमाथि दोष नलगाएको पनि जिकिर गरिन् ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]