All Posts By कोशी प्रेस

    Showing २,७४१-२,७५० of १२,८१४ items.
  • मेची पुलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    इटहरी ।  झापाको पूर्वी नाका मेचीनगरस्थित मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सो दुर्घटनामा परेर मोटरसाइकल चालक मेचीनगर–६ का ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते कटुवाललाई तत्काल आम्दा अस्पताल धुलावारी उपचारका लागि पुर्याइएको थिय

    • प्रकाशित मितिः माघ १७, २०८२
    • २०० पटक पढिएको
  • तालतलैया केन्द्रित साहित्यिक–सांस्कृतिक पदयात्रा तथा कार्यक्रम हुँदै

    इटहरी, सुनसरी । तालतलैया कला साहित्य सांस्कृतिक समाजको आयोजनामा तालतलैया क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनलाई लक्ष्य गर्दै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम बारे जानकारी गराउन इटहरी माइतीघर क्याफेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।२०७५ सालमा दर्ता भई निरन्तर सामाजिक, सांस्कृतिक र पर्यावरणीय अभियान सञ्चालन गर्दै आएको समाजले “स्वस्थ शरीर, स्वच्छ वातावरण, सांस्कृतिक पदयात्रामार्फत सामाजिक जागरण” भन्ने नारासहित कार्यक्रम गर्न लागेको हो। देश निर्वाचनको तयारीमा रहेका बेला पनि कार्यक्रम विशुद्ध सामाजिक र पर्यावरणीय उद्देश्यमा केन्द्रित रहने कार्यक्रम संयोजक सुधी

    • प्रकाशित मितिः माघ १७, २०८२
    • २३६ पटक पढिएको
  • इटहरीमा अत्यधिक आवाज निकाल्ने मोटरसाइकलविरुद्ध विशेष चेकिङ अभियान सञ्चालन

    इटहरी ।  ध्वनी प्रदूषण नियन्त्रण तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने मोटरसाइकलविरुद्ध विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। पूर्व–पश्चिम लोकमार्ग (एशियन हाइवे), कोशी राजमार्ग तथा इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएको अभियानका क्रममा अवैध रूपमा स्वरूप परिवर्तन गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा परेकामध्ये रोयल इन्फिल्ड ब्रान्डका ९ थान र पल्सर एनएस मोडलको १ थान मोटरसाइकल रहेको छ। ट्राफिक प्रहरीकाअनुसार ती मोटरसाइकलहरूमा कम्पनीद्वा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २१० पटक पढिएको
  • नेपाल ज्योतिष परिषद् धनकुटाको अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन

    इटहरी ।  नेपाल ज्योतिष परिषद् धनकुटाको अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ।  शुक्रबार नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति धनकुटाको छौटौं साधारणसभा तथा जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नौं सदस्य नयाँ कार्यसमिती चयन गरेको हो। परिषद्को उपाध्यक्षमा कुलप्रसाद तिम्सीना र जयबहादुर तामाङ, सचिवमा पेशल दाहाल, सह(सचिवमा सौरभ पोख्रेल, कोषध्यक्षमा सृजना अधिकारी रहनु भएको छ।  यस्तै सदस्यहरुमा दीपक दाहाल, सञ्जीव पोख्रेल र सुदर्शन घिमिरे रहनुभएको छ।  नव निर्वाचीत कार्यसमितिलाई निर्वाचन समिति तथा परिषद् कोशी प्रदेशका सचिव कमल निरौलाले पद तथा गोपनियताको सपथ ग्रहण गराउँनु भ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २८० पटक पढिएको
  • हतुवागढीको मचुवाटारबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौ जना पक्राउ

    इटहरी । भोजपुरको हतुवागढी गाँउपालिका ९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम गाँजा बोकेको ट्रयाक्टरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।भोजपुरको प्रहरी चौकी हसनपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले मचुवादेखि धनकुटाको अखुवाटारतर्फ लैजादैँ गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डालाभित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम गाँजा बरामद गरेको हो । यससँगै आमचोक ९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर, नीरबहादुर श्रेष्ठ, धनकुटाको सहिदभूमि २ का सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुन्के, बिर्खबहादुर बिसुन्के, दीपकुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन ६ का लाक्पा शेर्पालाई पक्राउ गरेको छ । प

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १९१ पटक पढिएको
  • धनकुटामा यात्रुवाहक बस दुर्घटना, ६ जना घाइते

    इटहरी ।  कोशी लोकमार्गस्थित धनकुटाकोे छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका १, को सीमामा पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदैगरेको को। १ ख। ५१०५ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो । घाइते हुनेहरूमा तेह्रथुमको लालीगुँरास नगरपालिका–२, बस्ने ५३ वर्षीय रेवान्तकुमार कामी, सोही स्थानका २३ वर्षीय रबिन लिम्बू, २२ वर्षीय राक लिम्बू, धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीय मुना रुचाल, सोही ठाउँ बस्ने बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीया चन्द्रकला लिम्बू

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १९२ पटक पढिएको
  • सतार (सन्थाल) समुदायको प्रमुख पर्व सोहराय परम्परागत उल्लाससाथ सुरु

    इटहरी । सतार (सन्थाल) आदिवासी समुदायले मनाउने सोहराय पर्व यस वर्ष पनि परम्परागत उल्लासका साथ मनाउन सुरु भएको छ । कृषि, प्रकृति र पशुपालनसँग गहिरो रूपमा जोडिएको यो पर्व धानबाली भित्र्याएपछि सिमान्तकृत तथा लोपन्मुख अवस्थामा मुख्न लागेको सन्थाल जातीको प्रमुख सांस्कृतिक उत्सव हो । शुक्रबारदेखि मनाएर आईतबार सकिने सोहरायको मुख्य दिन हो । झापासहित पूर्वी नेपालमा मात्र बसोबास रहेको सन्थाल जातीको प्रमुख पर्व सोहरायले सन्थाल अर्थात् सतार समुदायको जीवनदर्शन, श्रमको सम्मान र सामूहिक एकताको प्रतीक बोकेको छ । विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने सतार समुदायले सोहराय पर्व माघ महिना वा स्वस्थान

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ३४६ पटक पढिएको
  • झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थाले

    इटहरी ।  झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका–१, पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको दुई तले घरमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको नगद तथा गरगहना चोरी गरेको जानकारी पाएर प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरीमा विभिन्न सुनका गरगहना ६ तोला, चाँदीका गरगहना १२ तोला र नगद २० हजार रुपियाँ गरी अन्दाजी १९ लाख रुपियाँ बराबरको धनमाल चोरी भएको जानकारी

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २०३ पटक पढिएको
  • विभिन्न कार्यक्रमको आयोजना गरी धनकुटामा पनि मनाइयो सहिद दिवस

    इटहरी । सहिदहरुको सम्झनामा धनकुटामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी धनकुटामा पनि सहिद दिवस मनाइएको छ । शुक्रबार सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भिमनारायन श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्यन केन्द्र र हुसाडेक नेपालको संयुक्त आयोजनामा सहिद दिवस मनाइएको हो । धनकुटा नगरपालिका–६ स्थित सहिद भिमनाराण श्रेष्ठको सालिकमा माल्यार्पण गरी सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको गरिको थियो । यस्तै सहिदको सालिकमा माल्यार्पण गरी धनकुटा–७, स्थित बसपार्कमा रहेको सहिद स्मारक स्तम्भमा आएर कोण सभा गरिएको थियो भने उक्त स्तम्भमा समेत माल्यार्पण गरी

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १४२ पटक पढिएको
  • सिक्किमदेखि आफन्त भेट्न आएका ६८ वर्षीय बेघा फिदिममा मृत फेला

    इटहरी ।  सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ । जिल्लाको याङवरक गाउँपालिका २ तिमतिम्बु घर भइ रोजगारीका क्रममा सिक्किम बसोवास गर्दै आउनु भएका ६८ वर्षीय मानबहादुर बेघा बिहीबार मृत अवस्थामा भेटिनु भएको हो । केहिदिन अघि पाँचथरको फिदिम नगरपालिका ४ स्थित आफन्तकहाँ बस्दै आउनु भएका उहाँ माघ ११ गतेदेखि अचानक सम्पर्कविहीन हुनु भएको आफन्त मंगल बेघाले बताउनुभयो । निरन्तर चारदिनसम्म प्रहरी र स्थानीयले खोजी गर्दा समेत नभेटिनु भएका बेघा फिदिम ४ को देउराली र डाँडा सामुदायिक बनको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिनु भएको पाँचथर प्रहरील

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]