All Posts By कोशी प्रेस

    Showing २,७८१-२,७९० of १२,८१४ items.
  • इलामका बाढीपीडित चिया किसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत वितरण

    इटहरी । गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ । संघले आफ्नो आन्तरिक श्रोतबाट सहकारीमा आवद्ध साना चिया किसानलाई प्रतिपरिवार नगद दश हजारका दरले राहत उपलब्ध गराएको संघका महासचिव रविन राईले बताउनुभयो । राईका अनुसार हिलटप चिया सहकारी सस्था देउमाइ –३ का नरबहादुर तामाङ, देउराली चिया सहकारी सस्थाका देउमाई –८ का नरबहादुर मगर, अजम्बरे चिया  सहकारी संस्था देउमाई –८ का  निर्मला खनाल भण्डारी, रत्नचोक चिया सहकारी संस्था सूर्योदय –१० का सोमबहादुर लिम्बु, सुन्दरपानी चिया सहकारी संस्था सूर्योदय –९ का प्रेम लामा

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २४८ पटक पढिएको
  • धनकुटालाई नमुना जिल्ला बनाउने राजेन्द्र राईको प्रतिबद्धता

    इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा ९एमाले० धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी उहाँले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।  त्यस्तै राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने तथा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालि

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २५८ पटक पढिएको
  • धनकुटाका दुई उम्मेदवार जसले आफैंलाई मत हाल्न पाउँदैनन्

    इटहरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाका दुई जना उम्मेदवारले आफैंलाई मत हाल्न नपाउने भएका छन् । मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरूले कानुनी व्यवस्थाका कारण आफैँलाई मत हाल्न नपाउने भएका हुन् । फरक निर्वाचन क्षेत्रमा मतदाता नामावली भएकाले उम्मेदवार बन्न पाउने भए पनि मत हाल्न नपाउने कानुनी व्यवस्था रहेको छ । तर, उनीहरूको फरक निर्वाचन क्षेत्र मात्रै नभएर फरक जिल्लामा मतदाता नामावली रहेको छ ।एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा दुई जना उम्मेदवार आफैँलाई मत हाल्न नपाउने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य जिल्लामा मतदाता

    • प्रकाशित मितिः माघ १४, २०८२
    • १७५ पटक पढिएको
  • मोरङमा हतियार बुझाउन प्रशासनको आग्रह, अटेरी गरे कारबाही गर्ने चेतावनी

    इटहरी ।  मोरङमा इजाजत (लाइसेन्स) प्राप्त हातहतियार बुझाउन हतियारधनीहरूले अटेरी गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मोरङले व्यक्तिगत रूपमा राखिएका सबै लाइसेन्स प्राप्त हातहतियार अस्थायी रूपमा प्रहरीको जिम्मामा बुझाउन आग्रह गरेको थियो । तर पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि अपेक्षित रूपमा हतहतियार संकलन हुन नसकेको प्रशासनले जनाएको छ । प्रशासनले पहिलोपटक पुस २५ गते सार्वजनिक सूचना जारी गर्दै माघ १० गतेसम्म हतियार बुझाउन समयसीमा तोकेको थियो । सो अवधिमा कसैले

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २५१ पटक पढिएको
  • उदयपुर–१ मा नयाँ अनुहारसहित त्रिपक्षीय प्रतिस्पर्धा, चुनावी समीकरण फेरिँदै

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं। १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको छ । विगत दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धन गर्ने परिपाटीको अन्त्य, विभिन्न घटकका कम्युनिस्ट पार्टी एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ । यस पटक अधिकांश दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएर अगाडि सारेकाले परम्परागत मतधार, सङ्गठन क्षमता र परिवर्तनको चाहनाबिच बढ्दो द्वन्द्वले निर्वाचनलाई बहुआयामिक बनाएको हो । विगत लामो समयदेखि नेपा

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २३९ पटक पढिएको
  • १२ वर्षपछि धनकुटाका नेकपा मतदातालाई आफ्नै चुनाव चिन्हमा मतदान गर्ने अवसर

    इटहरी ।  नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले नेपाली कम्युनिष्ट पार्टी बनेपछि हुन लागेको निर्वाचनमा नेकपाका मतदाताले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउँने भएका हुन्  । नेकपाको सबैभन्दा ठुलो घटक नेकपा माओवादी केन्द्र धनकुटामा २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेशका उम्मेदवारलाई सघाएको थियो । तत्कालीन माओवादी केन्द्र यसअघिका दुई निर्वाचनमा एमाले र कांग्रेसस

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २३४ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    इटहरी।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २१२ पटक पढिएको
  • प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान हुने

    इटहरी ।  प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो । उक्त प्रतियोग

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २८३ पटक पढिएको
  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    इटहरी ।  सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २५५ पटक पढिएको
  • झापाली उम्मेदवार घरदैलोमा व्यस्त

    इटहरी । आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापाका उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मुख्य दल, स्वतन्त्र र नयाँ दलका उम्मेदवार मत माग्नका लागि घरदैलोमा व्यस्त बनेसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ । यहाँका पाँच निर्वाचन क्षेत्रबाट पाँच जनाका लागि ९० जनाले उम्मेदवारी दर्ता गराएको झापाका मुख्य निर्वाचन अधिकृत तुलसी नेपालले बताउनुभयो । झापामा सबैभन्दा कम क्षेत्र नम्बर १ मा १५ जना र सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  झापाको क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले० का

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]