All Posts By कोशी प्रेस

    Showing २,८७१-२,८८० of १२,८१४ items.
  • संखुवासभा नेकपाबाट सरिता थापालाई टिकट

    इटहरी । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संखुवासभाबाट महिला नेतृलाई अघि सारेको छ। नेकपाले कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापालाई जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो।लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी थापालाई सोमबार उम्मेद्वार बनाउने टुंगो लागेको हो।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २६२ पटक पढिएको
  • अध्यक्ष ओली गृहजिल्ला झापामा, कार्यकर्ताद्वारा स्वागत

    इटहरी। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री गृह जिल्ला झापा आउनुभएको छ । उम्मेद्वारी दर्ताका लागि अध्यक्ष ओली झापाको दमक आउनुभएको हो । झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि विहान १०स्२५ को जहाजबाट उहाँ भद्रपुर विमानस्थल अवतरण गर्नुभएको छ । अध्यक्ष ओली भद्रपुर विमानस्थल ओर्लनासाथ पार्टी कार्यकर्ताहरु उहाँलाई स्वागतका लागि जम्मा हुनुभएको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले त्यहाँको अवस्थाबारेमा जानकारी लिनुभएको छ । त्यसैगरी क्षेत्र नं। ३ बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिनुभएको कार्कीले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १५५ पटक पढिएको
  • धरानमा सोनाम ल्होछार मनाइँदै

    इटहरी। नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६२ ९अग्नि पुरुष घोडा वर्ष० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक झाँकी ऱ्यालीसहित ल्होसार मनाएको छ। सोमबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृतिसहित धरानको २० वटै वडाबाट र गुम्बाहरूबाट ¥याली निकालिएको छ । ऱ्याली भानुचोकबाट छाता चोक, सिंहदेवी चोक, पुरानो बजार, देशी लाइन हुँदै पुनः भानुचोकमा आएर टुङ्गिएको छ । जाति राष्ट्र हो र सोनाम ल्होछार राष्ट्रिय पर्व हो, यो सबै जातजातिले मनाउनु पर्छ, सबैले सबै जातिको धर्मको सम्मान गर्नुपर्ने घेदुङका अध्यक्ष सपनकुमार योन्जन तामाङले बताउनुभयो।नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले सोना

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १३८ पटक पढिएको
  • चारपटक सूचना जारी गर्दा पनि पाथीभराको सुन लिलामीमा कसैको चासो छैन

    इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि चौथो पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटक–पटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो । समितिसँग मौज्दात रहेको १ सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत पुष ९ गते सूचना जारी गरि प्रतितोला न्यनतम २ लाख ६७ हजार २ सय रुपियाँ रकमबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।२१ दिने सूचना जारी गरिए पनि कार

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २०० पटक पढिएको
  • पूर्वीनाका काँकडभिट्टाबाट अलैँची र छुर्पी निर्यातमा उत्साहजनक वृद्धि, चिया र प्लाइउड घट्यो

    इटहरी। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२(८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलँैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।गत आव २०८१(८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो । गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २३८ पटक पढिएको
  • आचारसंहिता पालना गर्ने प्रतिबद्धता

     इटहरी । पाँचथरमा क्रियाशील राजनीतिक दलका प्रमुखले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतले आह्वान गर्नुभएको सर्वपक्षीय बैठकमा सहभागी दलका नेताले पाँचथरका दलबिच पूर्ववत् रूपमा रहेको मित्रवत् सम्बन्धलाई कायम राख्दै निर्वाचन कानुन उल्लङ्घन हुन नदिने प्रतिबद्धता जनाएका हुन् । बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव दीपक नेपाल, नेकपा ९एमाले० का अध्यक्ष विमल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रकाश गुरुङसहित जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय परिवर्तन पार्टी, श्रम संस्कृति पार्टी र मङ्गोल नेसनल अ

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १८४ पटक पढिएको
  • ताप्लेजुङमा निर्वाचन प्रहरी छनोट सुरु

    इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीको छनोट सुरु भएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएकाहरुको छनोट सोमबार बिहानदेखि सुरु भएको हो ।ताप्लेजुङमा सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा केन्द्रित गराई निर्वाचन प्रहरीको छनोट सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति सदस्य(सचिव आशिस पोखरेलले निर्वाचन प्रहरी एक दिनमा दुई चरणमा छनोटको कार्य सञ्चालन गर्नेगरी प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । प्ररही निरीक्षक पोखरेलका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँस

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १५६ पटक पढिएको
  • सोनाम ल्होसारले आपसी सद्भाव र समृद्धिको यात्रा बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षको स्वागत गर्ने परम्परालाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ । तामाङ समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग यो पर्व गहिरो रूपमा जोडिएको उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले परम्परागत पोशाक, संगीत, नाचगान तथा विविध परिकारका माध्यमबाट उल्लासपूर्वक मनाइने सोनाम ल्होसारले आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको यात्रामा टेवा पुग्ने विश

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १८१ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकामा एक महिने राडी–पाखी बुनाइ तालिम सुरु

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा माघ ४ गतेदेखि महिने राडी–पाखी बुनाइ तालिम सुरु भएको छ।टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष रमा देवी राईले गर्नुभएको हो। कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण प्रसाद राईको सभाअध्यक्षता रहेको थियो। तालिममा पाँच जना स्थानीय महिलाको सहभागिता रहेको छ।तालिमबाट उत्पादन हुने राडी–पाखीलाई पर्यटनसँग जोडेर सहभागीहरूलाई रोजगारीको अवसर सिर्जना गरिने प्रमुख अतिथि उपाध्यक्ष रमा देवी राईले बताउनुभयो। उहाँका अनुसार सीपमूलक तालिमले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आत्मनिर्भरता बढाउन सहयोग गर्नेछ।गाउँप

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ५३४ पटक पढिएको
  • धरान नगर प्रमुख हर्क साम्पाङ र वडा १७ का अध्यक्ष मनोज भट्टराई दुवैले पदबाट दिए राजीनामा

    धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । नगर प्रमुख साम्पाङले आज आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन ।कार्यपालिका बैठक कक्षमा वडाध्यक्षहरूको उपस्थिति बिच प्रमुख साम्पाङले उपप्रमुख बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन । उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएकोले पदबाट राजीनामा दिएको बताउँदै नगर प्रमुखको नेतृत्वमा रहँदा धराने जनताको अपार माया र विश्वास पाएकोमा धन्यवाद व्यक्त गरे । आफ्नो योजना प्रधानमन्त्री बन्ने रहेको उल्लेख गर्दै साम्पाङले आगामी राजनीतिक या

    • प्रकाशित मितिः माघ ४, २०८२
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]