All Posts By कोशी प्रेस

    Showing २,९८१-२,९९० of १२,८१४ items.
  • झापाको कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ

    इटहरी । झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ९सञ्जय० पक्राउ परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो । प्रेसर कुकर ब

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १२८ पटक पढिएको
  • ३५ औँ प्याब्सन दिवसको अवसरमा निःसहाय बालबालिका सेवा आश्रमलाई सामग्री हस्तान्तरण

    इटहरी । ३५ औँ प्याब्सन दिवसको अवसरमा प्याप्सन सुनसरीको आयोजनामा तथा इटहरी नगर प्याब्सनको संयोजनमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा आयोजित कार्यक्रममा आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो। कार्यक्रम सुनसरी जिल्ला प्याप्सनका वरिष्ठ उपाध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्याप्सन कोशी प्रदेश पूर्व उपाध्यक्ष ज्ञानेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्याप्सनका उपाध्यक्ष गणेश भण्डारी, प्याब्सन सूर्यमणि निरौला, निस्साहाय बालबालिका आश्रम अध्यक्ष  र

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ३२४ पटक पढिएको
  • आरोपित शिक्षकलाई २४ घण्टाभित्र पक्राउ गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनसरीको माग

    इटहरी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुनसरी जिल्ला समितिले इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेश मेहतामाथि गम्भीर आरोप लागेको घटनामा छानबिन गरी २४ घण्टाभित्र पक्राउ गर्न माग गरेको छ। युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि आरोपित शिक्षकले अध्ययरत छात्राहरूमाथि लामो समयदेखि दुर्व्यवहार गर्ने, विभिन्न प्रलोभन देखाउने तथा परीक्षामा पास गराइदिने बहानामा दबाब दिने गरेको पीडित विद्यार्थीहरूको गुनासो छ। पीडित छात्राहरूले मिति २०८२र०८र२२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको भए पनि हालसम्म आरोपी शिक

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ४५२ पटक पढिएको
  • ओखलढुङ्गाबाट ईश्वर पोखरेलसहित पाँच जनाको नाम एमालेले केन्द्रमा सिफारिस

    इटहरी । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छ । नेकपा (एमाले) ओखलढुङ्गा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा नेता पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले दोस्रो नम्बरमा पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरेको छ । त्यस्तै, प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई पनि उम्मेदवारको रूपमा सिफ

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २८० पटक पढिएको
  • मोरङ्गीखोलामा डाइभर्सन निर्माण, गाडी सुचारु हुने

    इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गत शनिबार साँझ मोरङको मोरङ्गी खोलाको पश्चिम–दक्षिणको माटो बगेर पुल भासिएपछि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग आज बेलुकाबाट सुचारू हुने भएको छ। काकरभिट्टा–लौकही सडक विस्तार आयोजना पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले आज साँझसम्म दुईतर्फी सडक सञ्चालन गर्नेगरी डाइभर्सन तयार हुने बताउनुभयो । जमिन सतहबाट अग्लो स्थानमा पुल भएकाले डाइभर्सन तीनसय मिटर लामो बनाएर चौविसै घण्टा काम गर्दा चार दिन लागेको उहाँले बताउनुभयो । पुल भासिदा पूर्वपश्चिम राजमार्गमा गुड्ने ठुला सवारी साधनले १६ किलोमिटर घुमेर यात्रा तय गरिरहेका छन् । प्रदेश १–०१–००१–४०५३ का च

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २३७ पटक पढिएको
  • पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना गरिने

    इटहरी । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना गरिने भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसरमा खाना महोत्सव आयोजना गर्न लागेको हो । आयोजक नेपाल मगर संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवको तयारी तीब्र पारिएको जानकारी दिएको छ । ‘रैथाने खानाको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटनको संवर्धन’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको मगर सङ्घ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरले बताउनु भयो । महोत्सवमा मगर, राई, लिम्बू, तामाङ, नेवारसहित १२ भन्दा धेरै आदिवासी जनजातिको संस्कृतिमा आधारित रैथाने परिकारका स्टल रहने छन् । महोत्सवमा झाँकीसहि

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २१९ पटक पढिएको
  • ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण

    इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका र कोअपरेटिभ्स युथ अर्गनाइजेसन धादिङको आर्थिक सहयोगमा शिक्षक र विद्यार्थीलाई बुधबार टोपी वितरण गरिएको हो । बालमन्दिर आधारभूत विद्यालयका १२ जना शिक्षक र त्यहाँ अध्ययनरत ८५ जना विद्यार्थीलाई अहिलेको जाडो मौसममा लगाउने न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, शिक्षा शाखाका अधिकृत प्रकाश पौडेल लगायतले बालमन्दिरका शिक्षक र विद्यार्थीलाई टोपी वितरण गर्नु भएको हो । जाडो मौसममा लगाउने न्यानो टोपीले शिक्षक र विद्यार्थीको स्वास्थ्य तन्दुरु

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २६२ पटक पढिएको
  • फागुन २१ को निर्वाचनका लागि झापामा तयारी तीव्र

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबिच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक तयारी सुरु गरेको हो । निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँचवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभभयो । उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्य

    • प्रकाशित मितिः पुस २४, २०८२
    • १९० पटक पढिएको
  • सरकारको प्राथमिकता भए पनि इलाममा कृषि बिमा पहुँचबाहिर

    इटहरी ।  नेपाल सरकारले कृषि बिमालाई प्राथमिकतामा राखेको भए पनि इलाममा भने कृषि बिमा नै नभएको पाइएको छ । अलैँची, अदुवा, चिया, फलफूल, खाद्यान्नलगायतका कृषि तथा नगदेबालीको खेती भए पनि कुनै पनि बालीमा कृषि बिमा नभएको पाइएको हो । नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको कृषि बिमासम्बन्धी अन्तर्क्रियाका सहभागीले सरकारले अपनाएको कृषि बिमासम्म जिल्लाका प्रायः जसो किसान पुग्नै नसकेको बताइएको छ । राष्ट्रिय किसान महासङ्घका राम मगरले कुनै पनि निर्जीवन बिमा कम्पनीहरू बाली बिमा गर्न इच्छुक नदेखिएको बताउनुभयो । इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंले सुन्तला खेतीमा बिमा गर्न खोज्दा पनि नभएको

    • प्रकाशित मितिः पुस २४, २०८२
    • १८४ पटक पढिएको
  • दिक्तेलमा चित्र बनाउँदै काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थी

    इटहरी ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन् ।  दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा यही पुस ३० गते

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]