All Posts By कोशी प्रेस

    Showing ३,०४१-३,०५० of १२,८१४ items.
  • झापा इनर्जीले पाँच महिनामा साढे चार करोडको बिजुली बिक्री

    इटहरी ।  सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२र८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले  ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २४० पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

    इटहरी ।  ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरामा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।  यसले वर्षा र हिमपातमासमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २६९ पटक पढिएको
  • साझा सहकारी संस्था लिमिटेड इनरुवाको अध्यक्षमा दिनेश कोइराला सर्वसम्मत चयन

    इनरुवा | साझा सहकारी संस्था लिमिटेड, इनरुवाको २३औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट दिनेश कोइराला सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको छ। उक्त साधारणसभाबाट उपाध्यक्षमा विनिता दाहाल चयन हुनुका साथै ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।संस्थाका निवर्तमान अध्यक्ष हरिलाल मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य डा. इस्रायल मन्सुरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा सहकारीको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो।नवनिर्वाचित अध्यक्ष दिनेश कोइरालाले संस्थालाई सदस्य–केन्द्रित बनाउँदै सहकारी मूल्य, मा

    • प्रकाशित मितिः पुस १९, २०८२
    • ६९४ पटक पढिएको
  • क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन् २०२६ मा घरेलु स्तरमा जिल्ला र प्रदेशस्तरस्तरीय क्रिकेटका साथै जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुने क्यानले जनाएको छ ।त्यस्तै युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर को

    • प्रकाशित मितिः पुस १९, २०८२
    • १९१ पटक पढिएको
  • विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो

    विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ।विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल रकम ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ रहेको छ। बक्यौता रकम असुलीलाई प्राथमिकतामा राख्दै प्राधिकरणले नियमित अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो।प्राधिकरणका अनुसार बक्यौता रकममध्ये मंसिर मसान्तसम्म उपभोक्ताबाट १ करोड ५८ ल

    • प्रकाशित मितिः पुस १९, २०८२
    • १७४ पटक पढिएको
  • स्वस्थानी व्रतकथा शनिबारबाट सुरु

    काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतकथा शनिबारबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । यसदिनदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।काठमाडौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि शनिबारबाटै सुरु भएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् । घरपरिवारको सुस्वास्थ्य र सुख शा

    • प्रकाशित मितिः पुस १९, २०८२
    • २३५ पटक पढिएको
  • निर्वाचनको तयारी तीव्र, चार करोड मतपत्र छाप्दै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार नै तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो ।निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तर्फ करिव चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने योजना रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाले निर्वाचन प्र

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २१६ पटक पढिएको
  • इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न

    विराटचौक । मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८औँ पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम बिहीबार विराटचोकस्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो । पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गर्नुभयो । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीले वर्ष २०२६ का अध्यक्ष रेजिना आचार्यलाई पदभार हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र कुमार राई रहनुभएको थियो । विशिष्ट अतिथि

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २१८ पटक पढिएको
  • सुवास राईको उपचारका लागि संकलित २८ लाख ७१ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण

    भोजपुर । अरुण गाउँपालिका वडा नं.५ याकुमा गम्भीर अवस्थामा उपचाररत स्थानीय युवा सुवास राईको उपचारका लागि संकलन गरिएको आर्थिक सहयोग रकम एक कार्यक्रमबीच परिवारलाई हस्तान्तरण गरिएको छ। सुवास राई बचाउ अभियान तथा आर्थिक सहयोग संकलन समितिले कुल २८ लाख ७१ हजार २५३ रुपैयाँ ४७ पैसा सुवास राईकी श्रीमती सुस्मिता राईलाई हस्तान्तरण गरेको हो। मिति २०८२-०८- १२ गते वडा नं. ५ का वडा अध्यक्ष युवराज ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा समाजसेवी, विभिन्न कार्यालयका कर्मचारी तथा आफन्तजनको उपस्थितिमा सर्वसम्मत रूपमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भई उपचारमा कठिनाइ आएपछि स्था

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २७८ पटक पढिएको
  • नेपाल पुलिस र न्यु डायमण्ड नवौं एनभीए महिला तथा पुरुष भलिबलको फाइनलमा प्रवेश

    काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स युथ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लव र विभागीय टोली एपीएफलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्यो । खेलमा पुलिस २५–१२, २९–३१, २५–१४ र २५–१८ ले बिजयी भएको हो ।त्यस्तै शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा न्यु डाइमन्डले एपीएफलाई ३–० को सोझो सेटम

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]