All Posts By कोशी प्रेस

    Showing ४,६५१-४,६६० of १२,९०९ items.
  • भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना

    इटहरी । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्राकारले बताउनुभयो । सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २६१ पटक पढिएको
  • अरुण गाउँपालिका ‘लिजा’ मूल्याङ्कनमा जिल्लामा दोस्रो

    इटहरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत स्व–मूल्याङ्कन (लिजा) अनुसार भोजपुरको अरुण गाउँपालिका जिल्लामा दोस्रो स्थानमा परेको छ । मन्त्रालयको गुणस्तर मूल्याङ्कनमा अरुण गाउँपालिकाले ७९ दशमलव ५० अंक ल्याएर दोस्रो स्थान हासिल गरेको हो । जिल्लामा रामप्रसादराई गाउँपालिका ८२ अंकसहित पहिलो स्थानमा रहँदा, पौवादुङमा गाउँपालिका ७९ दशमलव २५ अंकका साथ तेस्रो स्थानमा परेको छ । गाउँपालिकाको संस्थागत क्षमता मूल्याङ्कन गर्दा स्थानीय तहको वार्षिक बजेट तथा योजना तर्जुमा, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २८१ पटक पढिएको
  • वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

    इटहरी । नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको) कारबाही गर्न माग गरेको हो।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष सेन्दाङमाथि शनिबार साँझ सदरमुकाम फुङ्लिङ बजारमा सामूहिक आक्रमण भएको थियो। मरणासन्न हुनेगरी सेन्दाङमाथि गुण्डागर्दी शैलीमा साङ्घातिक आक्रमण भएको भन्दै एमाले ताप्लेजुङले आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ। एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २५६ पटक पढिएको
  • लक्ष्मी डान्स स्टुडियोद्वारा तीज डान्सिङ प्रतियोगिता सम्पन्न

    इटहरी । लक्ष्मी डान्स स्टुडियोको आयोजनामा तीज डान्सिङ स्टार सिजन–४ तथा किड्स डान्सिङ स्टार सिजन–२ को प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा गरिएको उक्त प्रतियोगितामा ३० जना महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए ।तीज डान्सिङ स्टार सिजन–४ मा विजेता स्वागत डान्स एकेडेमी (केर्खा), साइनिङ्ग स्टार एकेडेमी इटहरी दोस्रो , ह्याङ्गला डान्स स्टुडियो आपगाछी तेस्रो र द डान्स गार्डेन धरान चौथो बनेका छन् । त्यस्तै ,किड्स डान्सिङ स्टार सिजन–२ मा विजेता गुञ्जन लिम्बु , सिमरन मगर दोस्रो , कृतिका खड्का तेस्रो र सुहारिका कार्की चौथो बनेका छन् । विजेताहरूलाई प्रमाणपत्र र

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ६८२ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम

    इटहरी । नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम नेपाल विद्यार्थी संघ, छात्रा विभागकी अध्यक्ष सुप्रिया पुरीको अध्यक्षता तथा नेपाल महिला संघ की केन्द्रीय सदस्य गिता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा तीजका गीतमा आधारित सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियो।अध्यक्ष पुरीले परम्परागत रीतिरिवाजलाई जोगाउँदै महिलाहरूको तीज पर्वलाई संरक्षण गर्न संघले क्याम्पसमा निरन्तर सामाजिक कार्य गर्दै आएको बताइन्। प्रमुख अतिथि श्रेष्ठले तीज केवल मनोरञ्ज

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५६९ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय मोरङ सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ बेलबारीमा सम्पन्न

    मोरङ / जिल्ला प्रशासन कार्यालय मोरङले बेलबारी नगरपालिकाको समन्वयमा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले दिने सेवा प्रवाहका विभिन्न विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उपस्थितले गरेका सवाल जवाफमा सिडिओ, सहायक सिडिओ जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधि स्थानीय जनता कर्मचारी जनप्रतिनिधि हरूले जिल्ला प्रशासन कार्यालय बाट लिने सेवाहरू मध्ये नागरिकता मा भएका विभिन्न समस्याहरू समाधानका उपायहरूको बारेमा प्रश्न उत

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ४१७ पटक पढिएको
  • वराहक्षेत्र संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट पालिका , प्रदेशमा पाचौँ

    बराहक्षेत्र  | नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ । वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वट

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५१६ पटक पढिएको
  • कोशी प्रदेशमा आमसञ्चार विधेयकलाई पत्रकारमैत्री बनाउने सभामुख विष्टको प्रतिबद्धता

    इटहरी । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकलाई पत्रकार मैत्री बनाउन आफुले प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार बिराटनगरमा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा सभामुख बिष्टले विधेयक बारे उठेको चासो र जिज्ञासालाई मुख्यमन्त्री र सम्बन्धित मन्त्री सम्म पु¥याउने जिकिर गर्नुभयो । उहाले अग्रजहरुलाई सम्मान र उनीहरुको विचार र सिद्धान्तलाई आत्मसात गर्न सके जीवन सुखमय हुने धारणा पनि राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ वरिष्ठ पत्र

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ५०४ पटक पढिएको
  • कुशे औँसी र तीजको अवसरमा आत्मा जागृति नेपालद्वारा निःशुल्क भोजन

    इटहरी । कुशे औँसी तथा तीजको अवसर पारेर आत्मा जागृति नेपाल, इटहरीले निःशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विशेषगरी इटहरी क्षेत्रमा क्रियाशील रिक्सा चालक, श्रमिक मजदुर तथा सर्वसाधारणलाई लक्षित गरी निःशुल्क खाना खुवाएको हो । आत्मा जागृति नेपालका कार्यक्रम संयोजक शिवराज नेपालका अनुसार चाडपर्वमा समेत न्यून आम्दानी हुने वर्गका श्रमिक, मजदुर र दैनिक ज्यालादारीले राम्ररी खान–पान गर्न पाउँदैनन् भन्ने सोचका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । उहाँले समाजमा आर्थिक रूपमा पछाडि परेका वर्गलाई चाडपर्वमा आत्मीयता दिलाउने उद्देश्यले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाका मेख

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३५९ पटक पढिएको
  • दुहवीमा आठौँ श्री गणेश पूजा महोत्सव हुने

    इटहरी । सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिनुभएको छ । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष देखि मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताइएको हो  । गणेश

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]