All Posts By कोशी प्रेस

    Showing ५,२९१-५,३०० of १२,९३७ items.
  • गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई नगरपालिकाले सम्मान

    इटहरी । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो । सूर्योदय–८ का राजेन्द्र तुम्लिङ्गेले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आम्दानी गर्दै गाउँमै समृद्धिको बाटो बनाउनुभएको छ । गाउँमै रोजगारी सृजना गरी आत्मनिर्भर बनेका यिनै सपना र राजेन्द्रजस्ता १० जना स्थानीय उद्यमीलाई सूर्योदय नगरपालिकाले विशेष सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाका

    • प्रकाशित मितिः असार २४, २०८२
    • ३०४ पटक पढिएको
  • दोभान बजारलाई पर्यटकीय क्षेत्र बनाइने

    इटहरी । ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । मेरिङ्देन गाउँपालिका–३ मा रहेको ऐतिहासिक र व्यापारिक केन्द्र दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको हो ।  जनतासँग जनप्रतिनिधि तथा दोभान बजारको पर्यटन प्रवर्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा लैजाने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङवीर हाङ्गाम डम्बर, उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङ्बाङ, योजना शाखा प्रमुख रत्नेश्वर यादव, मेरिङ्देन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बोसहितका जनप्रतिनिधि साथै

    • प्रकाशित मितिः असार २४, २०८२
    • १९० पटक पढिएको
  • ओखलढुङ्गामा बलात्कार कसुरमा दस वर्ष कैद सजाय फैसला

    इटहरी । ओखलढुङ्गामा बलात्कार कसुरमा एक पुरुषलाई ओखलढुङ्गा जिल्ला अदालतले दस वर्ष कैद सजाय गरेको छ । एक किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्लाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई दस वर्ष कैद सजायको फैसला भएको हो । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले गत असार १६ गते भुजेलले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो । अदालतको सोही आदेशले कसुरदार बाट पाँच लाख रुपियाँ जरिबाना र १८ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालले बताउनुभयो । गत पुस महिनामा बालिकालाई बलात्कार गरेको आरोपमा भुजेलविरुद्ध जिल्ला प्रहरी कार्याल

    • प्रकाशित मितिः असार २४, २०८२
    • १७९ पटक पढिएको
  • फुङ्लिङ र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बेलिब्रिज निर्माण

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा मोटर गुड्ने बेलिबिज निर्माण गरिएको छ । निर्माणाधीय तमोर कोरिडोर सडकअन्तर्गत पर्ने सिस्ने खोलामा बेलिब्रिज निर्माण गरिएको हो । कुल २७।५ मिटर लम्बाई भएको बेलिब्रिज तीन दिनकै अवधिमा सोमबार जडान गरी सकिएको हो । बेलिब्रिज भने माथिल्लो तमोर जलविद्युत आयोजनाले निर्माण गरी दिएको हो । करिव चार करोड रुपियाँको लागतमा बेलिब्रिज निर्माण गरिएको माथिल्लो तमारे जलविद्युत आयोजनाका संयोजक सम्झाना क्षेत्रीले जानकारी दिनुभयो । आयोजना संयोजक क्षेत्रीका अनुसार कम्तीमा चार दिनमा बेलिब्रिज जडान गरी सक्ने लक्ष्य राखेकोमा एकदिन

    • प्रकाशित मितिः असार २४, २०८२
    • २०६ पटक पढिएको
  • सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको छ । गाउँपालिका–२को सादेवास्थित उक्त मन्दिरमा राखिएको मूर्ति तोडफोड भएको हो । मूर्ति मन्दिरबाट करिब २० मिटर तल लगेर तोडफोड गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार मूर्तिको एउटा हात भाँचिएको र मूर्ति पूर्णरुपमा तोडफोड भइ पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ । मूर्ति कसले मन्दिरबाट बाहिर निकाली तोडफोड गरे भन्नेबारे अनुसन्धान सुरु गरिएको अध्यक्ष राईको भनाइ छ  । करिब १ महिना अघि मात्र उक्त मूर्तिको अनावरण गरिएको थियो । मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार

    • प्रकाशित मितिः असार २४, २०८२
    • २८६ पटक पढिएको
  • नगरप्रमुख पौडेलको चौतर्फी विरोध, अनियमितता गरेको आरोप

    इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् । आर्थिक अनियमितता र भ्रष्टाचारका घटनामा उहाँको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयमा उहाँले बयान दिनुपरेको उपमहानगरपालिकाकै अधिकारीहरुको भनाइ छ । प्रमुख पौडेलले स्थानीय सञ्चारकर्मी तथा पत्रकारमाथि विभिन्न किसिमका आरोप प्रत्यारोप लगाउँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम गर्न खोजेपछि नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै उहाँको कार्यशैली

    • प्रकाशित मितिः असार २४, २०८२
    • ४२२ पटक पढिएको
  • इटहरीमा मायाघरका असहायलाई खाना खुवाउँदै सचेतना कार्यक्रम सम्पन्न

    इटहरी | इटहरी लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौं दिन इटहरीको मायाघरमा असहाय नागरिकहरूलाई खाना खुवाउने तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रमको अध्यक्षता इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइरालाको उपस्थिति रहेको थियो।मायाघर नेपालमा बसोबास गरिरहेका १४६ भन्दा बढी असहाय नागरिकहरूलाई पोषणयुक्त निःशुल्क खाना वितरण गरिएको हो। साथै स्वच्छता, स्वास्थ्य र महिला सशक्तीकरणका विषयमा जानकारीमूलक सन्देश पनि दिइएको थियो।वडा अध्यक्ष माधव कोइरालाले समाजको सेवामा समर्पित यस्ता कार्यक्रम स

    • प्रकाशित मितिः असार २३, २०८२
    • ३०४ पटक पढिएको
  • मनकामना भजन किर्तन समूहको नयाँ कार्यसमिति चयन

    इटहरी | इटहरी वडा नम्बर २ रहेको संगीत प्रतिष्ठान टोल विकास संस्था मातहतको मनकामना भजन किर्तन समूहको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।नयाँ कार्यसमितिमा बिमला सुबेदी अध्यक्ष, निर्मला खत्री उपाध्यक्ष, रमादेवी पौडेल सचिव, र शोभा श्रेष्ठ कोषाध्यक्ष चयन हुनुभएको छ। यस्तै, गीता बिष्ट, कल्पना कार्की र मंजु अधिकारी सदस्यमा चयन हुनु भएको छ।समितिकी नवनिर्वाचित अध्यक्ष बिमला सुबेदीले समूहको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।संस्थाले सामाजिक कार्य सँगै समाजको हित हुने।किसिमका काम गर्ने संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्

    • प्रकाशित मितिः असार २३, २०८२
    • ८४२ पटक पढिएको
  • नेकपा (एमाले) इटहरीद्वारा सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम

    इटहरी, / नेकपा (एमाले) इटहरी उपमहानगर कमिटी अन्तर्गत इटहरी वडा नम्बर १० वाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रमको आयोजना गरीएको छ। जलवायु परिवर्तनको चुलिंदो असरलाई ध्यानमा राखी आयोजित कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू, महिला संघका सदस्यहरू, युवाहरू तथा सर्वसाधारण नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा इटहरी उपमहानगर अध्यक्ष रूपेश बस्नेतले पार्टी अब भाषण र छलफलमा मात्र सीमित नरही जनसङ्ग प्रत्यक्ष सम्पर्कमा रही काम गर्ने दिशामा अघि बढिरहेको जानकारी गराए। उनले वृक्षारोपण जस्ता सामाजिक अभियानहरू पार्टीको प्राथमिकतामा रहेको बताए।नेकपा (एमाले) इटहरी इन्चार्ज कोशी प्रदेश सदस्य

    • प्रकाशित मितिः असार २३, २०८२
    • ४४३ पटक पढिएको
  • नेवारी समुदायको मौलिक सांस्कृतिक सम्पदा संरक्षण गर्ने इटहरीमा सांस्कृतिक नृत्य कार्यशाला

    इटहरी । इटहरी नृत्यकर्मी समूहको आयोजनामा नेवारी सांस्कृतिक नृत्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा ६ दिने नेवारी नृत्य कार्यशाला भइरहेको छ । इटहरीको लक्ष्मी डान्स स्टुडियोमा असार २० गतेदेखि सुरु भएको उक्त कार्यशाला असार २५ गतेसम्म चल्नेछ । कार्यशालामा नेवारी समुदायमा प्रचलित तीन महत्वपूर्ण नाचहरू – लाखे नाच, घिंमे नाच र ठाकठुके नाच सिकाइँदैछ । कार्यशालामा वरिष्ठ नृत्य प्रशिक्षक महेश प्रकाश हाडाले प्रशिक्षण गराइ रहनुभएको छ । उहाँले विगत लामो समयदेखि नेवारी संस्कृतिको संरक्षणका लागि योगदान दिँदै आउनुभएको छ । नेवार समुदायका लोप हुँदै गएको नाचको विषयमा जानकारी गराएर नाचको संरक्षण त

    • प्रकाशित मितिः असार २३, २०८२
    • १,२२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]