All Posts By कोशी प्रेस

    Showing ६,०६१-६,०७० of १२,९९९ items.
  • इनरुवाको विजयी सुरुवातसहित कोशी प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता सुरु

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जनता चौकको खेल मैदानमा पहिलो पटक आयोजना गरिएको कोशी प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले गर्नुभएको हो । प्रतियोगिताको पहिलो खेलमा इनरुवाले दुहवीलाई ५४–२६ अंकले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरिका १० जिल्लाका १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । जनता युवा क्लबको आयोजनामा, भोक्राहा नरसिंह, हरिनगर, र कोशी गाउँपालिकाको सहआयोजनामा तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष सहयो

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २८६ पटक पढिएको
  • आँखा शिविरमा एक सय बढीको शल्यक्रिया

    इटहरी । भोजपुरको ग्रामीण क्षेत्रहरुमा संचालन गरिएका निशुल्क शिविरहरु प्रभावकारी बनेका छन् । पालिकासँगको समन्यवयमा नेपाल नेत्र ज्योति संघ भोजपुरले जिल्लाको तीन पालिकामा संचालन गरेको शिविरमा १ सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिव ७ सयको उपचार भएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बिशेष प्राथमिकता दिएर गरिएको शिविर जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा संचालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । तीन पालिकामा भएको शिविरमा १ सय २७ जनाको शल्यक्रिया र ६ सय ८५ जनाको आँखा परीक्ष

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २९५ पटक पढिएको
  • अरुणको सिक्रेटारस्थित कैलाश पर्वत र हरित हिल संरक्षण हुँदै

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ स्थित सिक्रेटार क्षेत्रका कैलाश पर्वत र हरित हिलको संरक्षण तथा विकास कार्य सुरु गरिएको छ । यो सुन्दर प्राकृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण कार्य अघि बढाइएको हो । वडाध्यक्ष कुमार थापाका अनुसार, कैलाश पर्वतसम्म पुग्न पदमार्ग निर्माण भइरहेको छ। यसका लागि प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँको बजेट प्रयोग गरिएको छ । साथै, कैलाश डाँडाबाट नजिकै रहेको हरित हिल सम्म पुग्ने अर्को पदमार्ग पनि निर्माणाधीन छ । वडाध्यक्ष थापाले कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • १७१ पटक पढिएको
  • महेन्द्र माविको ४८औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न, ४३ वर्षे सेवा गरेका पूर्व प्रअ थापालाई बिदाइ

    इटहरी । इटहरी उपमहानगरपालिका–२ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ४८औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयमा ४३ वर्ष सेवा गर्नुभएका पूर्व प्रधानाध्यापक पदमकुमार थापालाई विशेष सम्मान सहित बिदाइ गरिएको हो । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । यस अवसरमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । साथै कक्षा १ देखि ५ सम्मका सबै छात्रा तथा सोही तह सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका वर्तमान प्रधानाध्यापक मेदनकुमार घिमिरेले वि

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २५९ पटक पढिएको
  • मध्यमकालिन खर्च संरचना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

    इटहरी । हरेक आर्थिक बर्षको बजेट निति तथा कार्यक्रम हुनु अगाडि  मध्यमकालिन   खर्च  संरचना  सम्बन्धी     योजना तयार गर्नु पर्ने  भन्दै  दुहबी  नगरपालिकाको आयोजना र   पाथिभरा  अनुसन्धान सेवा  एबम  परामर्श सेवा प्राली   ताप्लेजुङको  समन्वयमा  एक दिने  कार्यशाला गोष्ठि समापन भएको छ । प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले कार्यशालाको उद्देश्य र यसको अपरिहार्यता स्पष्ट पार्नुभएको थियो ।  दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारको अध्यक्षतामा आयोजित गोष्ठीमा वडा नम्बर १ देखि १२ सम्

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • १४६ पटक पढिएको
  • खोटाङको सावाखोलामा पक्की पुल बनेपछि पाँच पालिकाका बासिन्दा लाभान्वित

    इटहरी ।  खोटाङको सावा खोलामा पक्की पुल निर्वाण भएको छ। जिल्लाको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको बीचमा पर्ने भानमति घाटमा पक्की पुल निर्माण गरि शनिबारदेखि संचालनमा ल्याइएको छ। यो पुल निर्माण भएसँगै खोटाङका पाँच पालिकाका बासिन्दा लाभान्वित भएका छन्। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदानमा सावाखोलामा ४१।४० लम्बाइ र ८।४० मिटर चौडाइको पक्की पुल निर्माण गरिएको छ। उक्त पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।  पुल उद्घाटन गर्दै मन्त्री राईले खोटाङको विकासमा प्रदेश सरकारले

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २८० पटक पढिएको
  • विवाह कार्यक्रम भइरहेका बेला मोरङको धनपालथानमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते

    इटहरी। विवाह कार्यक्रम भइरहेका बेला मोरङको धनपालथानमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। धनपालथान गाउँपालिका–६ कदमहास्थित बिहे घरमा शुक्रबार राति दुई पक्षबीच झडप भएको हो। स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा राति ११ः३० बजेतिर झडप भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। नाचगान गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो। मदिरा सेवन गरेका जन्ती र घरगाउँले बीच बढेको विवाद बढेर भडप भएको थियो। झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २८३ पटक पढिएको
  • उदयपुरको चौदण्डीगढी नगरपालिका द्धारा मध्यावधि कार्य प्रगति सार्वजनिक

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामा लगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो । नगर प्रमुख लामाले आर्थिक वर्ष २०७९र०८० देखि २०८१र०८२ सम्मको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण र खानेपानी जस्ता जनताका आधारभूत आवश्यकताका विषयमा पहिलो प्राथमिक्तामा राखेर बजेट विनियनेजन गरी कार्य सम्पादन गर्दै आएकोे बताउनुभयो । नगरपालिकाले तीन आर्थिक वर्षमा कुल एक अर्ब ७१ करोड ८१ लाख दुई

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३४५ पटक पढिएको
  • ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत

    इटहरी । कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो । सबैभन्दा ठुलो योजनाअन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजना रहेको छ । यसका कोशी प्रदेश सरकारले ७५ करोड १३ रुपियाँको योजना स्वीकृत गरेको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका जानकारी दिनुभएको छ । उहाँका अनुसार तमोर करिडोर सडक जोड्न

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ३४२ पटक पढिएको
  • इटहरीमा दुई कार एक आपसमा ठोक्किँदा तीन जना घाइते

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित कोशी लोकमार्गमा दुई ओटा कार एक आपसमा ठोक्किँदा तीन जना  घाइते भएका छन्। धरानबाट इटहरीतर्फ आइरहेको प्र।३।०१।०२२च ४०३३ नम्बरको कार र सोही दिशाबाट आइ पश्चिम शाखा सडक पार गर्न खोजिरहेको बा।प्र।०१।०२९च ८४५७ नम्बरको कार बिच राति  ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा ८४५७ नम्बरको कारका चालक इटहरी  १२ निवासी ३६ वर्षीय विकास भट्टराईको दाहिने कुम र घाटीमा चोट लागेको छ। सोही कारमा सवार ललितपुर गोदावरीका ४४ वर्षीय धनेन्द्र केसीको दाहिने कुममा र काठमाडौँ सुबिधानगर निवासी ४१ वर्षीय दिनेश त्रिपाठीको दुवै गोडामा  चोट लागेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • २८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]