इटहरी । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा हाब्रे, किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक), स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् । चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरिएको छ । सङ्घीय प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाको मानव अधिकारको अवस्था बुझ्न स्थलगत अध्ययन गरेको हो । समितिले स्थलगत अध्ययनका साथै स्थानीयसँग अन्तव्रिर्mयासमेत गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षको मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे मानव अधिकार समितिले अध्ययन गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद या
इटहरी | नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, सुनसरी क्षेत्र नं. ३ अन्तर्गतको पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। राजनीतिक चेतना र संगठन विस्तारको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त अधिवेशनले प्रतिनिधिसभा क्षेत्र नं. ३ सहित प्रदेश सभा ३ (क) र ३ (ख) का कार्यसमितिहरू समेत गठन गर्दै संगठनलाई नयाँ उत्साहसाथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रमको उद्घाटन नेपाल तरुण दल क्षेत्र नं. ३ का अध्यक्ष विकास राज भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि भण्डारीले लो
इटहरी । धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । बुधबार पाख्रीबास नगरपालिका–९, उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डअन्तर्गत धर्मशालामा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानिय वर्ष दुईका नोर्गेन मोक्तान रहेका छन् । छिन्ताङ–हिले भित्री सडकबाट हिलेतर्फ जाँदै गरेको को। २ ह। २८२५ नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता डिएसपी खनालका अनुसार बाटोमा बच्चा एक्कासी आएको र अटो अनियन्त्रित भई ठक्कर दिँदा घाइते भएको जानकारी दिनुभयो । घाइते बालकलाई स्थानीय अस्पतालमा सामान्य उपचा
इटहरी । भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका छन् । उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा फेरी सञ्चालन गरिए पनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ । अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द भएको छ । जसका कारण झोलु
इटहरीे । चलचित्र पत्रकार संघ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ । चलचित्र क्षेत्रको विकास, विस्तार , चलचित्र पर्यटन प्रवद्र्धन सहित चलचित्र र पत्रकारिताको भूमिका लगायतका विषयमा मन्थन गर्दै चलचित्र पत्रकार संघ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु भएको हो । तीन दिनसम्म चल्ने भेलाको पहिलो दिन बुधबार ‘मिडिया मन्थन’ तथा ‘विधागत पत्रकारिता’का विषयमा विशेष छलफल गरिएको छ। कार्यक्रममा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे स
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थासमेतलाई दृष्टिगत गरी विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गर्न नगदसहित सम्मान गर्न थालिएको हो । फुङ्लिङ नगरपालिका–८ ले विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउन वडाभरीका विद्यालयमा अध्ययनरत तीन–तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । वडाभित्रका सात वटा विद्यालयमा अध्ययनरत तीन–तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार
इटहरी। धनकुटामा धारिलो हतियार प्रयोग हुँदा एक जना महिला गम्भीर घाइते भएकी छन् । मङ्गलबार घराएसी विवादका कारण जेठाजुले प्रहार गरेको धारिलो हतियार खुकुरीकोबाट महिला घाइते भएकी हुन् । घाइते हुनेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७, स्थित साप्तिङटारकी सुस्मा राई रहेकी छन् । राईको जेठाजु ४७ वर्षीया मिलन भन्ने रामकुमार राईले बुहारीलाई धारीलो हतियार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओेमप्रकश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घराएसी विवादका कारण जेठाजुले प्रहरा गरेको खुकुरीले बुहारीको गर्धनमा चोट लागेको छ । जेठाजुले गरेको खुकुरी प्रहार
इटहरी । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा लोकतन्त्रको स्थापना गर्न राई जातिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । वराहक्षेत्रको चक्रघट्टीमा आयोजित उँभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्कीले मुलुक निर्माणमा समेत उत्तिकै भूमिका निर्वाह गरेको बताउनुभएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकामा किराँत राई यायोक्खा वराहक्षेत्र–६, ७ र ८ वडा कार्यसमितिले आयोजना गरेको कार्यव्रmममा प्रमुख अतिथि रहनुभएका नेता कार्कीले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्न र संस्कृतिलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ । साकेला उँभौली मेलाका
इटहरी । आफ्नो लालपुर्जा नहुँदा बर्सौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई लालपुर्जा वितरण गर्न अहिले जिल्ला तहमा धमाधम काम भइरहेको छ । जिल्लास्थित भूूमि समस्या समाधान आयोगले मङ्गलबार पनि बैठक राखेर जिल्लाका विभिन्न पालिकाबाट आएका निवेदनलाई अध्ययनपछि टुुङ्ग्याएको आयोगका जिल्ला अध्यक्ष प्रकाश अधिकारीले बताउनुुभयो । आयोगले अहिले चुुलाचुुली गाउँपालिका, रोङ गाउँपालिका, माई नगरपालिका, सूूर्योदय नगरपालिका र माङ्सेबुुङ गाउँपालिकामा भूूमिसम्बन्धी समस्या समाधानको काम गरिरहेको छ । यीमध्ये चुुलाचुुली गाउँपालिकामा ३२ वटा लालपुुर्जा वितरणको तयारी भएको छ । यस्तै बैठकले चुुलाचुुली–५ बाट दर्ता भएका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.