All Posts By कोशी प्रेस

    Showing ६,३३१-६,३४० of १३,००७ items.
  • ओखलढुङ्गा रुम्जाटारमा स्वास्थ्य प्रमुखको मेडिकलबाट सरकारी औषधी बरामद, सिद्धिचरण–१२ को मेडिकलमा लागुऔषध फेला

    इटहरी। स्वास्थ्य कार्यालय ओखलढुङ्गा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ । प्रमुख मन्सुरीको मेडिकलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने विभिन्न प्रकारका औषधी विक्रीका लागि राखिएको पाइएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको संयुक्त अनुगमनमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेको मन्सुरीको पदमा मेडिकल हलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी फेला परेका छन् । अनुगमन पश्चात् टोलीले उक्त मेडिकल हल सिल गरेको छ ।  नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • २८७ पटक पढिएको
  • सत्तारुढ दल नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन

    इटहरी । सत्तारुढ दल नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ । समाजको छैटौं जिल्ला अधिवेशनले सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । जिल्ला कमिटीको उपालध्यक्षमा ध्रुव बराइली, सचिवमा अमर विक, उपसचिव राजु नेपाली र कोषाध्यक्षमा अनिता विक चयन हुनुभएको छ । मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष अनुभूति बम नेपालीको प्रमुख आतिथ्यमा जिल्ला अधिवेशन सम्पन्न भएको एमाले ताप्लेजुङका उपसचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न भएको मुक्ति समाजको जिल्ला अधिवेशनमा नेकपा ९एमाले० जिल्ला कमिटी उ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • २२७ पटक पढिएको
  • धनकुटामा चेकजाँचका क्रममा भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद

    इटहरी। धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न  खोज्दा भागेको डिएसपी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको चार सय २१ किलो गाँजा फेला परेको हो ।  कार र बरामद गाँजा थप

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • १४४ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरीले सबै वडा र पालिकामा अधिवेशन सम्पन्न गरी पहिलो बन्न सफल

    मौसम कोइरालाकाठमाडौं – नेपाल तरुण दल सुनसरी जिल्ला समितिले उल्लेखनीय उपलब्धि हासिल गर्दै जिल्लाका सबै वडा र पालिकामा अधिवेशन सम्पन्न गर्ने पहिलो जिल्ला बन्न सफल भएको छ। यस उपलब्धिको अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई औपचारिक पत्रमार्फत बधाई तथा शुभकामना दिएका छन्।पत्रमा अध्यक्ष गुरुङले भनेका छन्, "नेपाल तरुण दल सुनसरीले १२४ वटा वडा र १२ वटा पालिकामा निर्धारित समयमै अधिवेशन सम्पन्न गरी संगठनात्मक जिम्मेवारीको उदाहरणीय निर्वाह गरेको छ। यसले संगठनप्रति देखाएको प्रतिबद्धता र कार्यदक्षता प्रष्ट पार्छ।"सुनसरी जिल्ला अधिवेशनको तयारीमा जुटिरहेकाल यो कार्

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • ४४५ पटक पढिएको
  • सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन

    इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न हेलिकोप्टर कम्पनीहरूलाई पुनः जानकारी गराएको छ । उद्धार उडानका नाममा मानिस र सामान बोक्न थालेपछि उद्धार र निश्चित ठाउँसम्म सामान बोक्न अनुमति पाएका बाहेकका उडान नगर्न भनेको गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा क्षेत्रमा उद्धारका लागि बोलाइका हेलिकप्टर अरू यात्रु र सामान खोज्दै ढिला गरी पुग्ने क्रम बढेपछि यस्तो निर्देशन दिनुपरेको हो । काठमाण्डौबाट बिरामी लिन उडेको हेलिकप्टर लुक्ला, नाम्चे, एभरेस्ट होटेल अनि पाङ्बोचे हुँदै सात ठाउँमा अवतरण भएर बल्ल आधार शिविर प

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३३८ पटक पढिएको
  • धरानबाट चोरिएको बस पाटपुर्जाविहीन अवस्थामा विराटनगरमा फेला

    इटहरी । सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ । विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो । धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १(०२(००१ ख ९७४९ नम्बरको बस हराएको थियो । मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मा अवस्थित मंगलबारेमा बस भेटिएको हो । शुक्रबार राति धरानबाट बस हराएको प्रहरीले जनाएको छ । बसका पाटपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहको कवाडी गोदाममा फेला परेको छ । सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सा

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • २८७ पटक पढिएको
  • गढी गाउँपालिका–५ मा अगुवा कृषकलाई अर्गानिक तथा वातावरणमैत्री कृषि तालिम सम्पन्न

    इटहरी । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका अगुवा कृषकहरुका लागि कृषि तालिम सम्पन्न भएको छ । पशुपालन, तरकारी, खाध्यानबाली, दलहन र देलहनबाली सम्बन्धी गढी ५ का स्थानीय अगुवा कृषकहरुलाई कृषि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । वडाका ५० जना स्थानीय अगुवा कृषकहरुलाई अर्गानिक खेती, वातावरण मैत्री कृषिको लागि तीन दिने तालिम दिईएको हो । साझेदारी नेपाल सुनसरीको आयोजना तथा गढी ५ नम्बर वडाको सहयोगमा तालिम सम्पन्न भएको छ । गढी गाउँपालिका पशु विकास अधिकृत ब्रहमदेव यादवका अनुसार जिबिकोपार्जनमा सहज र कृषिलाई व्यवसायीमुखी बनाउनका लागि तालिम प्रदान गरिएको हो । तालिममा मकैं, धान तथा गहुँको सिजन अनुसारको अ

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ४१० पटक पढिएको
  • सुनसरीमा हावाहुरी र असिनापानीले मकै र तरकारी बालीमा क्षति

    इटहरी । हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । ज्ञानकेद्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार जिल्लाका किसानले लगाएको मकै, तरकारी र केरा खेतिमा क्षति पुगेको छ । उहाँका अनुसार कति क्षति भयो भन्ने विवरण आई सकेको भने छैन । क्षति भएको जानकारी गराउन किसान कार्यालयमा आउने गरेको बताइएको छ । हावाहुरीसहितको असिनापानीले जिल्लाको दक्षिणी र उत्तरी क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । वराहक्षेत्र १० प्रकाशपुरका किस

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३२३ पटक पढिएको
  • सूर्योदय नगरपालिकामा गाउँका सडक कालोपत्रे, स्थानीयलाई यातायात र बजार पहुँचमा सहजता

    इटहरी । इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक एक वटा ‘अलवेदर’बाह्र मासे सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका अलवेदर बाह्र मासे०सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहि बन्न थालेका छन् । सूर्योदय नगरपालिकामा १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभेल र ६ सय ६८ दशमलव ९३ किलोमिटर गरी जम्मा तीन सय ३३ वटा स्थानीय सडकहरू रहेका छन् ।  नगरले यी सडकलाई ‘ए,बी,सी र डी’ गरी चार किसिमले वर्गाीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । इन्ज

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३१२ पटक पढिएको
  • पाथीभरा केबुलकारद्वारा वार्ताका लागि आह्वान

    इटहरी । पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्धन गर्न कम्पनीका तर्फबाट यथाशक्य सहयोग रहने प्रतिबद्धता जनाएको छ । गत साता त्यहाँका स्थानीयवासीका सरोकारका विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय सङ्घ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गरेका थिए । सो पत्रकार सम्मेलनमार्फत सरोकारवाला

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • ३२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]