All Posts By कोशी प्रेस

    Showing ६,५५१-६,५६० of १३,०४७ items.
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक

    इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक लगाएको छ । गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालबालिकाको पढाइमा असर परेको भन्दै रोक लगाइएको हो । विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएको र भएका शिक्षक पनि यसरी हिँड्दा बालबालिकाको पढाइमा गम्भीर असर परेकोले यस्तो कदम चाल्नु परेको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले बताउनुभयो । उहाँका अनुसार योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू विभिन्न निकायमा धाउँदा विद्यालयमा अन्य कामहरू पनि प्रभावित बनेका छन् । साथै विद्यालयले निर्माण, खरिद,

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ३७२ पटक पढिएको
  • धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने

    इटहरी । धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ्ग संस्थाले खेलकुदको शहर धरानमा बक्सिङ्ग खेलको प्रर्वद्धन तथा खेलाडि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा पहिलो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ्ग संस्थाको सचिव महेश आले मगरले बताउनुभयो । खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरुलाई सहभागिता गराई खेलाडि युवाहरुलाई क्रियाशिल बनाउँदै उनीहरुमा सामाजिक उत्तर दायित्व निर्वाह गर्ने तथा समाज

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ४०६ पटक पढिएको
  • सुनसरीमा महिला सञ्चारकर्मीको सशक्तिकरणका लागि "संचारिका समूह समिति"गठन

    इटहरी | महिला सञ्चारकर्मीको क्षमता विकास र सशक्तिकरणलाई केन्द्रमा राख्दै सुनसरीमा "संचारिका समूह समिति"गठन गरिएको छ। मंगलबार सम्पन्न भेलाबाट  रन्जना पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।समितिको नेतृत्व अग्रसर र अनुभवी महिला सञ्चारकर्मीले सम्हालेका छन्। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित विभिन्न तहमा चयनित सदस्यहरू सक्रिय पत्रकारिता अभ्यासमा आबद्ध छन्। उनीहरूको संयोजनले स्थानीय सञ्चार क्षेत्रमा महिला सहभागिता र पहुँचलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।उनीहरूले महिला पत्रकारबीच आपसी सहयोग, सीप अभिवृद्धि, नेटवर्किङ र नीतिगत पहलकदमीमा जोड दिने बताएका छन्।महासचिव सवित

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ४२१ पटक पढिएको
  • ठाडाराई अधिकारी सेवा समाजको आयोजनामा गरुड महापुराण महायज्ञको सातौ दिन ट्राफिक सचेतना कार्यक्रम

     झापा | ठाडाराई अधिकारी सेवा समाजको आयोजना भएको गरुड महापुराण महायज्ञको सातौं  दिन ट्राफिक सचेतना  कार्यक्रम  गरिएको छ । ठाडाराई अधिकारी सेवा समाजका अध्यक्ष  दान ब. अधिकारीको अध्यक्षतामा सचेतना कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाको सहकार्यमा गरिएको सचेतना कार्यक्रममा  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रमुखले प्रहरी निरीक्षक गणेश निरौलाले ट्राफिक  ज्ञान सग सम्बन्धि विभिन्न कुराहरूको जानकारी गराउनु भएको थियो । गाडीहरु ओभर ट्रक गर्ने गरेको र पुर्व पश्चिम राजमार्ग बन्दै गरेको हुँदा दुर्घटना बढेको कुरा मध्यान्जर गर्दै धार्मिक कार्य गरि रहे

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ४२८ पटक पढिएको
  • कोशी प्रदेश पर्यटन वर्षको तयारी पूरा

    इटहरी । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित शुभारम्भ गर्न लागिएको कोशी प्रदेश पर्यटन वर्षको तयारी पूरा भएको बताइएको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको मूल आयोजक समितिका अध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको छ । चैत्र २७ गते तेह्रथुमको तीनजुरेबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री कार्कीले कोश

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ४५६ पटक पढिएको
  • ओखलढुङ्गाको मोलुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

    इटहरी । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले शैक्षिक शत्र २०८२ बाट सरकारका विभिन्न निकायमा आबद्ध तथा नियमित तलव, भत्ता तथा सेवा सुविधा उपभोग गर्नेका सन्तति अनिवार्य सामुदाियक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । गत फागुन १२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं। ५ मा आगामी शैक्षिक सत्रको भर्ना अभियानमा सबै जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ । सोही निर्णय अनुसार पाल

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ३९७ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग स्वीस राजदूतको भेट

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा। डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ । भेटमा कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षिय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिनुभयो । स्वीजरल्यान्डका राजदूत डा। म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्धन गर्ने आशा व्य

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ४४४ पटक पढिएको
  • ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा

    इटहरी । ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । हालसम्ममा करिब ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकृत आशिष केदेम लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ सालको असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने तयारीका साथ निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । आयोजनाको पेनस्टक पाइप जडानको कार्य र विद्युत् गृहको केही कार्य बाँकी रहेको जनसम्पर्क अधिकृत लिम्बुको भनाइ छ । त्यस्तै विद्युत् गृहबाट आठ किलोमिटर टाढा

    • प्रकाशित मितिः चैत २६, २०८१
    • २८० पटक पढिएको
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम लामो भएको भन्दै छोटो बनाउने प्रस्ताव अघि सारियो

    इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम लामो भएको भन्दै छोटो बनाउने प्रस्ताव अघि सारिएको छ । नगरपालिकाको नाम छोटो बनाउन छलफल अघि बढाउने निर्णय गरेको छ ।  चैत २५ गतेको कार्यपालिका बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम छोट्याउनका लागि बहसमा लैजाने निर्णय गरेको हो । नगरपालिकाको नाम लामो भएको भन्दै टीकाटिप्पणी भएकाले नाम छोटो बनाउनका लागि बहस थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नेपाल सरकारले २०७१ वैशाख २५ गते तत्कालीन दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविसलाई समेटेर दिक्तेल नगरपालिका घोषणा गरेको थियो । पछि राज्य पुनःसं

    • प्रकाशित मितिः चैत २६, २०८१
    • २५१ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । १२ हजार तीन सय ३६ घरधुरी रहेको फिदिम नगरपालिकामा ४८ हजार चार सय ९५ जनसङ्ख्या छ । जसमध्ये १५ वर्ष मुनीका पाँच सय ७७ र १६ देखि ५९ महिना भित्रका एक हजार पाँच सय ७९ गरी दुई हजार एक सय ५६  बालबालिका छन् । उनीहरु सबैलाई खोपको मात्रा पूरा गरेसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । नगरपालिकामा आयोजित एक भव्य समारोहमा ज

    • प्रकाशित मितिः चैत २६, २०८१
    • २३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]