All Posts By कोशी प्रेस

    Showing ७,४३१-७,४४० of १३,७३९ items.
  • ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

    इटहरी। माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’  प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा(९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड९श

    • प्रकाशित मितिः चैत ११, २०८१
    • २९५ पटक पढिएको
  • बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण

    इटहरी । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत र जापानका नाट्यकर्मीहरुले नाटक मञ्चन गरिरहनुभएको छ । हरेक दिन दुई वटाका दरले नाटक मञ्चन हुने महोत्सवका निर्देशक विकास बुढाथोकीले जानकारी दिनुभयो । मण्डला थिएटरका निर्देशक सोमनाथ खनालको सक्रियतामा आयोजना भएको सो महोत्सवमा छ वटा नाटक मञ्चन हुने बताइएको छ । स्थानीय कलाकर्मीको पहिचानसहित नाट्यकला क

    • प्रकाशित मितिः चैत ११, २०८१
    • २८६ पटक पढिएको
  • नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० ले गर्यो सङ्घिय लोकतान्त्रिक गणतन्त्र जनचेतना कार्यक्रम ,

    सुनसरी | नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० ले गर्यो सङ्घिय लोकतान्त्रिक गणतन्त्र जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० का सभापति बद्रि कुमार बुढाथाेकीको सभाध्यक्षमा सम्पन्न भएको हो ।केही समय यता नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था विरुद्ध भ्रामक, तथ्यहिन र सुनियोजित गतिविधिहरुप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ। लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको परिणति हो । राजतन्त्रको शासनकालमा पटक-पटक जनताका अधिकार माथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैन भन्ने नि

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ३६४ पटक पढिएको
  • मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

    इटहरी । मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । बेलबारी नगरपालिका–१ को तमु बुद्धिस्ट गुम्बामा आइतबार सुरु भएको महोत्सवमा नेपाल, भारत र जापानका कलाकारको सहभागिता रहेको छ । चैत १२ गतेसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन भारतको मनिपुरका कलाकारले आदिवासीको रोदनमा आधारित नाटक प्रस्तुत गरेका थिए । सोमबार ९आज० मण्डला थिएटरका कलाकारले  ‘अष्टाङ्गीका झनामको नाटक प्रस्तुत गर्ने छन् । तेस्रो दिन ‘कान्दाता र शकुन्तला’ नामको जापानिज नाटक देखाइने छ । जापान र नेपालका कलाकारले संयुक्त रूपमा प्रस्तुत गर्ने नाटकमा नेपाल र जापानको संस्कृतिलाई देखाइने छ । कोशी प्रदेश सभा सदस्य ज्ञ

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ३३५ पटक पढिएको
  • ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति

    इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलका सन्तोष तामाङको घर आइतबार जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आगलागीबाट तामाङको काठ र जस्तापाताको प्रयोग गरेर बनाइएको दुई तले कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, केही सुनका गरगहाना, ७० हजार रुपियाँ नगद र अन्य सामग्रीसमेत जलेर नष्ट भएको छ । गलागीबाट नागरिकतासहितका महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको प्रह

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ४२८ पटक पढिएको
  • उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित

    इटहरी। उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् । गत वर्ष प्रतिकिलो ७० रुपियाँका दरले सुपारी बिक्री गरेका किसानले यो वर्ष प्रतिकिलो ५० रुपियाँ मात्र मूल्य पाएका छन् । दुई वर्षयता लगातार मूल्य बढेपछि मोरङमा धान खेत मास्दै सुपारी खेती गर्ने लहर चलेको थियो । उत्तरी मोरङको लेटाङ नगरपालिका, मिक्लाजुङ र केरावारी गाउँपालिकामा सुपारीको सघन खेती हुने गर्छ । १५ कठ्ठामा सुपारी खेती लगाउँदै आउनुभएका लेटाङ–६ का हरिप्रसाद धिमालले गत वर्ष १० कठ्ठामा लगाएको सुपारीबाठ दुई लाख ५० हजार रुपियाँ आम्दानि गरेको बताउनुभयो । तर यो वर्ष उत्पादन पनि घट्यो मूल्य पनि किलोमा २० रुपियाँ घ

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ४०० पटक पढिएको
  • झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका सात सय नयाँ बिरामी

    इटहरी।  झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ९डिआरटीबी० १६ जना छन् । झापामा आव २०७७ र ७८ मा ९९२, आव २०७८ र ७९ मा एक हजार १८६ र आव २०७९र८० मा एक हजार १६५ र आव २०८० र ८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए । स्वास्थ्य क

    • प्रकाशित मितिः चैत ११, २०८१
    • १८७ पटक पढिएको
  • रोयल रिसोर्टका सञ्चालक कार्कीको हृदयाघातका कारण निधन

    सुनसरी | सुनसरीको इटहरी निवासी होटेल व्यवसायी अमृत कार्कीको ५७ वर्षको उमेरमा हृदयाघातका कारण आइतबार राति निधन भएको छ । २०२४ सालमा उदयपुरको कटारीमा जन्मिएका कार्कीले इटहरीमै २ दशक अघि देखि रोयल रिसोर्ट होटेल  समेत सञ्चालन गर्दै आएका थिए ।  १ छोरा र १ छोरी रहेका कार्कीको पार्थिव शरीरलाई आज बिहानभर  घरमै राखेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कार्कीको शवलाई आजै इटहरी स्थित मुक्ति घाटमा दाहसंस्कार गरिएको थियोे ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ३४१ पटक पढिएको
  • प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता सुरु

    मोरङ  : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर  - ६ मा प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। हाम्रो आव्हान खेल र खेलाडीको प्रोत्साहन भन्ने मूल उदेस्यका साथ सिद्धार्थ युवा समाज क्लव सुन्दरहरैंचा - ६ आयोजनामा प्रतियोगिता सुरु भएको हो। कार्यक्रमका प्रमुख अथिति वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङ्देनले ब्यानर पढेर खेल उद्घाटन गरेका थिए। खेल उद्घाटन गर्दै वडा अध्यक्ष लिङ्देनले सिद्धार्थ युवा समाज क्लवले पहिलो पटक खुल्ला फुटबल आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै खेलाडीहरुलाई शुभकामना दिए। १२ टीमको सहभागिता रहेको उक्त प्रतियोगिता चैत २१ गते फाइनल खेल हुने स

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ३७३ पटक पढिएको
  • साझा फुलबारी टोल विकास संस्थाको अध्यक्षमा पुनः विष्णु कुमार धमला चयन

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको १० औं वार्षिक साधारणसभाले विष्णु कुमार धमलालाई पुनः अध्यक्षमा चयन गरेको हो।साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष धमलासँगै उपाध्यक्षमा दल बहादुर कार्की, सचिवमा गोविन्द भट्टराई, कोषाध्यक्षमा साबित्रा श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा तोयानाथ तिम्सिना, सबिता थापा, भीम बहादुर खत्री, लिलाभक्त कार्की, भक्तबहादुर कटवाल, र लक्ष्मी श्रेष्ठ रहेका छन्।संस्थाका नव-निर्वाचित अध्यक्ष विष्णु कुमार धमलाले समुदायको विकास र समृद्धिका लागि प्रभावकारी कार्यक्रम अघि बढाउने प्रत

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]