All Posts By कोशी प्रेस

    Showing ८,४३१-८,४४० of १३,७४३ items.
  • आज सातौं समाजिक सुरक्षा दिवसमा इटहरीमा अन्तरक्रिया

    इटहरी / आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । त्यस्तै इटहरीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।दिवसका अवसरमा सामाजिक सुरक्षा कोष बिराटनगरले बिहान ८ बजे इटहरी इन्टुरिस्ट प्यालेसमा कार्यक्रम आयोजना गरेको छ ।सामाजिक सुरक्षा कोष बिराटनगर प्रमुख दिपकराज भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, संचारकर्मीको उपस्थिति रहेको कार्यक्रममा सामाजिक सुरक्षा कोषका सेवा सुविधा, योजनाका बारेमा अन्तरक्रिया गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ४२३ पटक पढिएको
  • खेलकुदमन्त्री चौधरीलाई खेलकुद महासंघको ध्यानाकर्षण

    काठमाण्डौं : नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतको मिति तोक्न माग गर्दै ध्यानाकर्षण पत्र पठाएको छ । आज महासंघको कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा गएको महासंघको टोली मन्त्री चौधरीको ध्यानाकर्षण गराएको हो ।त्यस्तै , महासंघले राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडी प्रदेशहरूमा पठाउनु पर्ने बजेट अविलम्ब पठाउनु पर्ने , राष्ट्रिय खेलकुद परिषद्को बैठक बोलाउनु पर्ने , राखेपमा रिक्त पदमा यथासिध्र नियुक्ति गर्नु पर्ने लगायत बिषयमा मन्त्रीको ध्यानाकर्षण गराएको हो ।        त्यस्तै , महासंघले खेलाडीको विदेश पलायनलाई र

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ३०० पटक पढिएको
  • पथरी जेसीद्वारा डाँस मोरङ्गी गंगा आर्यघाटमा सरसफाई

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० को डाँस मोरङ्गी गंगा आर्यघाटमा  पथरी जेसीजले सरसफाई गरेको छ । सोमबार बिहान पथरी जेसिस द्वारा आफ्नो जेसिस सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत उक्त स्थानमा सरसफाई गरेको हो । पथरिशनिश्चरे वडा नं १० का वडा अध्यक्ष जीवन कुमार खतिवडाको प्रमुख आतिथ्यता र पथरी जेसीजका वर्तमान अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पथरी जेसीजकी महासचिव निर्मला भट्टराई, कार्यकारणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रमका मुल संयोजक नगेन्द्र घिमिरे, घाट कार्यक्रम संयोजक सागर थापा,पशुपति सामुदायिक वनका वनरक्षकहरू, शसस्त्र प्रहरी वल (बेस क्याम्प )पथ

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ४५३ पटक पढिएको
  • इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, प्रभातफेरी सहित जनचेतना कार्यक्रम

    इटहरी । लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ सुरु गरिएको यो अभियानको पहिलो दिन प्रभातफेरी तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । इटहरी उपमहानगर परिसरबाट सुरु भएको प्रभातफेरी हटियालाईन, राधाकृष्ण मन्दिर, विपी चौक, आइतबारे हुँदै इटहरी मुख्य चौकसम्म पुगेर पुनः उपमहानगर परिसरमै टुंगिएको थियो । कार्यक्रममा सहभागीहरूले “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“, “बुझौँ–सुनौँ, आवाज उठाऔँ“ लगायतका नाराहरू प्रस्तुत गरेका थिए । प्रभ

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • १९१ पटक पढिएको
  • उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजना गरिएको उखु खेती प्रर्बद्धन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले प्रदेश सरकारले उखु कृषक र चिनी मिल उद्योगी बीचको समस्या समाधान गर्न सहजिकरण गरिदिन कार्यक्रम राख्न लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले तराई र पहाडको नगदे र खाद्यवाली प्रवद्र्धनका लागि उद्योग, कृषि तथा सहकारी मन

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • १८७ पटक पढिएको
  • माया घरको आठौँ वार्षिक साधारणसभा समापन

    इटहरी / सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका  मनाएको भएको छ। कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सो साधारणसभाको उद्घाटन गर्नुन भएको हो । साधारणसभामा माया घर नेपालले अहिलेसम्म गरेको प्रगति प्रतिवेदन, एक इट्टा अभियानलाई थप प्रभावकारी बनाइने विषयमा छलफल भएको थियोे ।कार्यक्रममा संस्थामा अहोरात्र खटिने कर्मचारीदेखि सामाजिक व्यक्तित्वगरि ४ जना  सम्मान गरिएको थियोे । साधारणसभाकै अवसरमा माया घरले अहिलेसम्म गरेको सडक मानव उद्धा

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २२१ पटक पढिएको
  • हायस गाडीको ठक्करबाट सुन्दरहरैचाका साइकल यात्रीको मृत्यु

    इटहरी।  मोरङको सुन्दरहरैचा नगरपालिका ५ दुलारी स्थित पुर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आइतबार दिउसो इटहरीबाट गछियातर्फ जादै गरेको बा प्र ०८००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका सुन्दरहरैचा ४ का ४४ बर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।हायस र हायस चालक झापा भद्रपुर नगरपालिका ८ का २६ बर्षिय बिशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २३७ पटक पढिएको
  • उदयपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु

    इटहरी । उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी छन्। मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डको भिमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४००१ च १३८६ नम्बरको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो। कारका चालक र एक सवारसमेत घाईते रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाएको इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए। घुमाउरो सडकमा तीव्रगतिको कार अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २९६ पटक पढिएको
  • भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

    इटहरी । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको भोजपुरको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णोद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मन्दिरको पुरानो स्वरूपलाई यथावत् राख्दै जीर्णोद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ । यस मन्दिरमा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । यहाँ दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मन्दिरमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई प

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २६१ पटक पढिएको
  • रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने

    रामधुनि / रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। रामधुनी नगरपालिका ९  को  रङ्गशालामा २०८१ मङ्सिर २९ गतेदेखि पौष ६ गते सम्म आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी  गराइएको छ । उदियमान युवा नेपाल रामधुनी ९ को आयोजना तथा रामधुनी नगरपालिका झुम्का सुनसरीको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुने टिम हरू च्यातयसा फुटबल क्लब दमक झापा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक उदियमान युवा नेपाल रामधुनी, तालतलैया फुटबल टिम इटहरी, एपीएफ फुटबल टिम पकली, साइनो स्पोर्टिङ क्लब मिलसेरिया मोरङ, मेघ फुटबल क्लब विराटनगर मोरङ स्टार एकेडेमी भरौल बराहक्षेत्र रहेको उदियमान युवा नेपाल

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ८२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]