भोजपुर | भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर -४ गोथे बजार स्थित रहेको इखुवा खोलामा राती साढे एक वजे आएको बाढिले सुतीरहेको अवस्थामा २ जना कामदार वगाएको हो ।जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श्रेष्ठका अनुसार हाइड्रो निर्माणमा खटिएका कामदार बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् । यस्तै २६ वर्षीय राम किसन थारुको भने उद्धार गरिएको छ ।उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । वाढीले के कती क्षती भयो भनेर एकीन तथ्याङ्
संखुवासभा / नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र अन्र्तगतको मादी प्रशाखामा कार्यारत फोरमेन राज कुमार राई, ओ.जे.टि.मा खटिएका विद्यार्थी प्रदिप जिमी माथी कार्यलय समय अवधिमा हातपात भएको छ । नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र अन्र्तगतको मादी प्रशाखामा कार्यारत कर्मचारी माथी लक्ष्मण लिङथेप र हर्कहाङ लिङथेपले कुटपिट गरेका हुन् । लक्ष्मणको नाममा रहेको ग्राहक न.००५.१७४०१(१२६६६) मिटर कालो सुचिमा परेको थियो । उनले विधुत् प्रयोग गरे बापत छ लाख, चालिस हजार, नौ सय, छयालिस रुपैयाँ उनन्साठी तिर्नु पर्ने छ । नियम विपरीत संखुवासभा मादी नगरपालिका ४ ओखरबोटेका खगेन्द्र
इटहरी / इटहरीको जनता बहुमुखी क्याम्पसमा तेस्रो ईकाई अधिबेसन तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । जनता बहुमुखी क्याम्पसको नेपाल छात्रा विद्यार्थी संघको तेश्रो इकाई अधिबेशन तथा सांस्कृतिक कार्यक्रम गरिएको हो । अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनले विद्यार्थीहरूलाई क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशीले बताउनु भयो । अधिवेशनले नेतृत्व विकासका लागि र छात्राहरूबाट अगाडि बढ्छु भनेर छात्रा संगठन अधिवेशन आयोजना गरिएको नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबू बस्नेतले बताउनुभयो । छात्राहरूलाई सांस्क
इटहरी / इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि एनआइसियू कक्षमा उपचार गरि रहेका छन् । एक वर्ष पुग्दा समेत स्वस्थ्या अवस्थामा कुनै सुधार आउन सकेको छैन् । उनी अचेत अवस्थामा छन् । बजगाईको परिवार इटहरीको संगीत चोकमा सामान्य चियापसल गर्दै आएको थियो भने,सन्तोष सिटी सफारी चलाउने गर्थे ।अस्पताल प्रशासनले बिरामी निकालेर लगि दिए हुने सोचमा भएता पनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन पनि सकेका छैनन् । अनुभवी चिकित्सकहरुबाट उपचार पाइने र निजी भन्दा धेरै कम खर्चमा उपचार हुने आसले बजगाईंलाई २०८० साउन २७ गते अ
इनरूवा / सुनसरीको सदरमुकाम इनरुवामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सुनसरीको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको राष्ट्र सेवक भवनमा मंगलबार भएको रक्तदान कार्यक्रममा ११० जनाले रगत दान गरेका छन् । संगठनले कर्मचारीको रुपमा सेवारत्त अवस्था सहिद हुनुभएका मनोज, भुपेन्द्र ,सुरेन्द्रको स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुनसरी जिल्ला अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो । नेपाल रेड्क्रस सोसाइटी विराटनगरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको अध्यक्ष मेहताले बताउनुभयो र सम्पन्न भएको रक्तदान कार्यक्रममा एक सय
इटहरी/ जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईन
सुनसरी / अमेरिकाको टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा लुटेराहरूको समूहले गोली प्रहार गरी नेपाली युवक ३० वर्षीय दीपक ओलीको हत्या गरेका छन । रुकुम बाफीकोटका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर हत्या गरेका हुन।८० लाखभन्दा बढी रुपैयाँ खर्च गरेर तल्लोबाटो हुँदै १ बर्ष अघि अमेरिका पुगेका ३० वर्षीय दीपक वलीको बन्धुकधारी लुटेरा समूहको आ*क्रमणबाट निधन भएको छ ।
इटहरी / इटहरीमा श्रम संसार सुचना प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र आस्मान नेपाल/ स्टेप अप प्रोजेक्ट स्विस कन्ट्रयाक्ट को सहकार्यमा गरिएको कार्यक्रम नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण शाह को अध्यक्षता तथा कोशी प्रदेश सामाजिक बिकास मन्त्री पांचकर्ण राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम बिषेश अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी, CTEVT पुर्व क्षेत्रीय कार्यालय निर्देशक संजय न्यौपाने, समाजिक बिकास मन्त्रालय उपसचिव कृष्ण प
इटहरी / विधुतका पोलमा आगो लाग्ने घट्ना दिन प्रती दिन बढ्दै गइ रहेको छ ।सुनसरीको इटहरीमा सहरीकरणको विकास संसँगै बिजुलिको पोलमा आगोलागी,भई विद्युत सट हुने जस्ता घटना बढी रहेको छ । आगोलागीका घट्नाले स्थानीयलाई समस्य ग्रस्त बनाएको छ । विद्युतको पोलमा गुजुल्टिएर, रिगाँटा लाग्ने गरि बेरिएका तथा तानिएका टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तार नै र्दुघटनाको प्रमुख कारण हो । तराई क्षेत्रमा अहिले ३५ देखि ४० डिग्री भन्दा माथी तापक्रम बढेको छ । बिजुली हुँदा, त पङ्खा, कुलर, ए.सी चलाएर बस्ने इटहरी बासीका घरमा छिन छिनमा विद्युत काटिदा, अत्याधिक गर्मी हुने र सुत्न सक्ने अवस्था
इटहरी । पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको आठौँ स्मृति दिवसको अवसर पारेर धनकुटा नगरपालिका वडा नं. ४ श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्न, फलफुल तथा स्टेशनरी वितरण गरिएको छ । स्वर्गीय खेवाको आठौँ स्मृति दिवसको अवसरमा श्रीपञ्चमी पार्कमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, फलफुल तथा स्टेशनरी वितरण गरिएको हरीराज स्मृति प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र विष्टले जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक वर्ष हरिराज खेवाको स्मृति दिवसमा विभिन्न कार्यक्र गर्दै आइरहेको छ । आठौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, प्रतिष्ठानकी संरक्षक तथा छथर जोरपाटी गाउँपाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.