All Posts By कोशी प्रेस

    Showing ९,२६१-९,२७० of १३,७४३ items.
  • ७ औ इटहरी नगर स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न

    इटहरी / ७ औ इटहरी नगर स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न भएको छ। चन्द्रमा डोजाङ्गको आयोजनामा भएको उक्त खेल पुस २१ र २२ गते २ दिन सम्म चलेको थियो। इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यता तथा कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ सुनसरी अध्यक्ष बिकल पौडेल, इटहरी उपमहानगरपालिका वडा नं ६ का सचिव घनस्याम गिरि लगायत अतिथि हरुलो उपस्थितिमा रहेको थियो ।कार्यक्रममा चन्द्रमा तेक्वान्दो डोजाङ्ग का खेलाडीहरूले ०९ वटा गोल्ड ०९ वटा सिल्वर र १२ वटा ब्राउन्स गरि ४० वटा मेडल सहित टिम प्रथम भै इटहरी च्याम्पियन हुन सफल भएकोमा छ भने रा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ३६९ पटक पढिएको
  • उपेन्द्र यादवलाई झड्का, अशोक राईले बहुमत साँसदसहित फुटाए समाजबादी पार्टी

    वैशाख, काठमाडौँ । समाजबादी पार्टी फुटेको छ । आज अशोक राई नेतृत्वको ७ सदस्यीय साँसदहरुको समूहले उपेन्द्र यादवको नेतृत्वको समाजबादी पार्टी आज फुटेको दाबी नेता प्रदीप यादवले गरेका छन् ।संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान रहेका छन् । आज निर्बाचन आयोगमा फार्टी नयाँ खुलेको दाबी गरिएको छ ।उपेन्द्र यादवलाई नयाँ र दह्रो झड्का लागेको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • ३२२ पटक पढिएको
  • पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेशको अध्यक्षमा राजेन्द्रप्रसाद पौडेल निर्वाचित

    सुन्दरहरैंचा / पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेशको अध्यक्षमा  राजेन्द्रप्रसाद पौडेल सर्वसम्मतले निर्वाचित भएका छन् ।पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा धनकुटाका राजेन्द्रप्रसाद पौडेलको नेतृत्व १३ जनाको कार्यसमिति भनेको छ । समितिको दोस्रो प्रदेश अधिवेशनबाट धनकुटाबा राजेन्द्रप्रसाद पौडेल अध्यक्ष ,झापाका तेजबहादुर पौडेल उपाध्यक्ष ,मोरङका मेघराज पौडेल सचिव ,उदयपुरका घनश्याम पौडेल सह-सचिव , सुनसरीका ज्ञान बहादुर पौडेल कोषाध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् ।त्यसैगरी सदस्यमा भोजपुरका ज्योति पौडेल , संखुवासभाका दुर्गेश

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • ३२३ पटक पढिएको
  • प्रदेशखबर डटकमका सम्पादक अधिकारीद्वारा दुवै मिर्गौला फेल भएका पत्रकार दियालीलाइ आर्थिक सहयोग

    काठमाडौं । दुवै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका छन् । नियमित डायलसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गरेका छन् ।शनिबार इटहरीका सक्रिय पत्रकार एवम प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गरेका छन् । त्यस्तै हेटौंडाका व्यवसायी गोपाल थापाले आर्थिक सहयोग संकलनका लागि अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।उपचारका लागि सरकार, सामाजिक सङ्घ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको उनले बताए । पत्रकार दि

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • ३२३ पटक पढिएको
  • भोजपुर–विराटनगर हवाई उडान ६ बर्षपछि पुनः सुचारु

    भोजपुर / भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि.स २०७४ बाट प्राविधिक लगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो । नेपाल वायु सेवा निगमको टयुनेटर विमानले अव हप्तामा २ दिन शनिवार र बिहीबार भोजपुर–विराटनगर उडान गर्ने नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार भोजपुर–विराटनगर हप्तामा २ पटक उडान हुन्छ भने हवाई भाडा रु ४ हजार २९ निर्धारण गरिएको छ । लामो समयदेखि उडान बन्द हुँदा भोजपुर–विराटनगर आवतजावत गर्ने बिरामी,अशक्त तथा समस्यामा परेका यात्रुहरूलाई सवारी साधनबाट यात्रा गर्न बाध

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • ४०१ पटक पढिएको
  • एन्फा द्वारा इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा सम्पन्न

    इटहरी : कोशी फुटबल सङ्घले इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा आयोजना गरेको छ । कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव परशुराम बस्नेतको प्रमुख आतिथ्यतामा इटहरीमा भएको हो ।राष्ट्रिय महिला छनौट फुटबल प्रतियोगिताको विजेता बनेर फर्किएका महिला खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३ गते सम्पन्न महिला छनौट लिगमा विजयी महिला टिम घर फर्किएका छन् । उनीहरूको सम्मानमा कोशी फुटबल सङ्घले जनही २ हजार र ट्रयाक सुट प्रदान गरेको छ ।प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका बस्नेतलाई खेलाडीको प्रश्नले झस्कायो । महिला फुटबल टिमकी क्याप्टेन खुस्मा राईले यसअघि खेलेक

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २०० पटक पढिएको
  • एन्फा द्वारा इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा सम्पन्न

    इटहरी : कोशी फुटबल सङ्घले इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा आयोजना गरेको छ । कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव परशुराम बस्नेतको प्रमुख आतिथ्यतामा इटहरीमा भएको हो ।राष्ट्रिय महिला छनौट फुटबल प्रतियोगिताको विजेता बनेर फर्किएका महिला खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३ गते सम्पन्न महिला छनौट लिगमा विजयी महिला टिम घर फर्किएका छन् । उनीहरूको सम्मानमा कोशी फुटबल सङ्घले जनही २ हजार र ट्रयाक सुट प्रदान गरेको छ ।प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका बस्नेतलाई खेलाडीको प्रश्नले झस्कायो । महिला फुटबल टिमकी क्याप्टेन खुस्मा राईले यसअघि खेलेक

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २१६ पटक पढिएको
  • बराहक्षेत्रको मुनाल चौक-महेन्द्रगेटको सौन्दर्यकरण सहित सडक स्तरोन्नतीको काम सुरु

    सुनसरी : वराहक्षेत्र नगरपालिकाको प्रशासनिक केन्द्र चक्रघट्टी स्थित मुनाल चौक-महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यीकरण सहित स्तरउनती काम सुरु भएको छ ।सङ्घीय सरकारले सङ्घीय आयोजना कार्यान्वयन इकाई मोरङ विराटनगर मार्फत ठेक्का प्रक्रियाबाट सङ्घीय सरकारबाट नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोडबाट विनियोजन समेत गरेको थियो ।उक्त मुनाल चौक-महेन्द्रगेट सडक खण्ड साइकल लेन सहितको सौन्दर्यकरण र स्तरोन्नतीको काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।वराहक्षेत्र नगरपालिकालाई नयाँ सहरको रूपमा विकास गर्न वडा नं.६ चक्रघट्टि स्थित मुनाल चौक-महेन्द्रगेट सडक खण्ड स

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २९५ पटक पढिएको
  • काठमाडौ र विराटनगर प्रिमियरपछी कोशी प्रदेशको हल भिजिटमा ‘मनसरा’ युनिट

    इटहरी / आज बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ युनिटले कोशी प्रदेशलाई प्रचारको लागी प्रमुख रुपमा लिएको छ । ललितपुरको लबिङ मलमा रहेको क्विएफएक्समा प्रिमियर पस्चात लगत्तै मनसरा युनिट कोशी प्रदेशको यात्रामा निस्कियो । विराटनगरमा ‘मनसरा’ को दोश्रो पटक भब्य प्रिमियर गरियो । प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।विहिबार २० गते विराटनगरको क्विएफएक्समा गरिएको प्रिमियरबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । प्रिमियर लगत्तै आज २१ गतेबाट प्रदर्शनसंगै युनिट कोशी प्रदेशका मुख्य मुख्य सहरमा रहेको सिनेमा घरहरुमा दर्शक भेट्ने सेड्युलमा छ । बिराटनगरसंगै इटहरी,

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • ३०१ पटक पढिएको
  • नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनजेठ ५, ६, ७ गते

    नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आगामी जेठ ५, ६, ७ गते आयोजना हुने आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार स्थानीय भाषामा गरिने भएको छ । प्रचारप्रसार उपसमितिको आज बिहीबार बसेको बैठकले  डिजिटल मिडियामार्फत गरिने अधिवेशनको प्रचारप्रसारमा स्थानीय भाषाको प्रयोग गर्ने निर्णय भएको संयोजक रवि खनालले जानकारी दिए ।जिल्ला अधिवेशनको प्रचारप्रसार मैथली, थारु, राई वान्तवा, लिम्बू, नेवारी, तामाङलगायत नेपाली भाषामा गरिने निर्णय गरिएको हो ।  नेकपा एमाले सुनसरीले प्रतिनिधि छनौटका लागि  बैशाख २८ गते धरान, इटहरी, कोशी र हरीनगरका लागि निर्धारण गरेको छ ।  बैशाख २९ गते इनरुवा, दुहवी, रामधु

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]