All Posts By कोशी प्रेस

    Showing ९,३७१-९,३८० of १३,७४३ items.
  • किरात राई यायोक्खा इटहरी १ ,१९ २० को सामुहिक चुला उद्घाटन एवं वार्षिक साधारणसभा सम्पन्न

    सुनसरी / किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ ,१९ र २० को १९ औ वार्षिक साधारणसभा एवं सामुहिक तीन चुला सुप्तुलुङ उद्घाटन समारोह सम्पन्न भएको छ । तरहरा स्थित भुपु सैनिक भवनको सभाहलमा आयोजित कार्यक्रममा किरात राई समुदायको जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण कार्यको लागी सामुहिक चुला सुप्तुलुङको उद्घाटन गरि उक्त तीन चुलालाइ मुन्दुमी विधि अनुसार दुई नछुङमाद्वारा उद्घाटन गरिएको छ । किरात राई यायोक्खा वडा कार्यसमिति  इटहरी १ १९ २० का अध्यक्ष इन्दिरा यालुङ्मा राइको अध्यक्षता तथा तेज वान्तावा राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो वडामा बसोबास गर्ने चार जना किराती नछुङ, धामीह

    • प्रकाशित मितिः चैत २५, २०८०
    • ३०५ पटक पढिएको
  • इटहरीमा निजी स्कुलले लिने शुल्कको मापदण्ड यस्तो छ

    इटहरी / इटहरीका निजी विद्यालयहरूले वर्गीकरण अनुसार शुल्क लिए पनि सो अनुसार सुविधा भने नदिने गरेको उपमहानगरपालिकाले जनाएको छ ।निजी विद्यालयहरूको अनुगमनका क्रममा यस्तो तथ्य भेटिएको उपमहानगरपालिकाले जनाएको छ । निजी विद्यालयहरूले वर्गीकरण अनुसारको शुल्क लिएपछि सो अनुसारको सुविधा विद्यार्थीहरूलाई दिनुपर्ने नियम छ ।तर निजी विद्यालयहरूले वर्गीकरण अनुसार विद्यार्थीहरूसँग विभिन्न शुल्क लिने तर दिनुपर्ने भनी तोकिएका सुविधा भने नदिने गरेको पाइएको छ । जसको गुनासो अविभावकहरुलेसमेत गरिरहेका छन् ।गुनासो धेरै आएपछि उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले अनुगमन सुरु गरेको महाशाखा प्रमुख द्रोण दाहालले जान

    • प्रकाशित मितिः चैत २५, २०८०
    • २९५ पटक पढिएको
  • इटहरीमा तामाङ धेदुङकाे ५ दिने प्रशिक्षण सुरू

    इटहरी / इटहरीमा नेपाल तामाङ घेदुङको ५ दिने भाषा ,लिपि सम्बन्धि प्रशिक्षण कार्यक्रम आइतबार बाट शुरु भएको छ। २/ दिन भाषा २ दिन लिपि र एक दिन नाटक तथा कविता प्रतियोगिता रहने छ।नेपाल आदिवासी जनजाती महासंघ सुनसरिका अध्यक्ष चिराहाङ राइले आदिवासी जनजातिलाइ सरकारले माग्ने बनाएकाे आराेप लगाएका छन । सुनसरिकाे इटहरीमा नेपाल तामाङ धेदुङकाे भाषा तथा लिपि ५ दिने प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष राइले यस्ताे बताएका हुन ।  देशकाे बिभिन्न कालखण्डले आफ्नाे समुदायकाे भाषा , संस्कार संस्कृती र लिपि गायव गरिदिएकाे आराेप समेत लगाए। जब सम्म यि माथीका कुराहरूकाे संरक्षण तर्फ राज्य र समुदायका ब्यक्तीहरू

    • प्रकाशित मितिः चैत २५, २०८०
    • २९३ पटक पढिएको
  • इलाम क्षेत्र नम्बरमा २ सुहाङको मनोनयन दर्ता: प्रस्तावकमा रवीन्द्र समर्थकमा धिरेन्द्र

    इलाम। इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा बाम गठबन्धनका सुहाङ्ग नेम्बांगले मनोनयन दर्तागर्नु भएको छ ।बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङ्गको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनु भएको छ । एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकाङ्क्षी थिए । यस्तै धिरेन्द्र शर्मा रमण भने माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।मुख्य निर्वाचन अधिकृतको क

    • प्रकाशित मितिः चैत २५, २०८०
    • २४३ पटक पढिएको
  • इटहरी खानेपानीको निर्वाचनमा ५२ प्रतिशत मतदान

    इटहरी /  इटहरी खानेपानी उपभोक्ता समितिको सदस्य चयनको लागि भएको निर्वाचनमा ५२.५८ प्रतिशत मात्रै मतदान भएको छ ।करिब ८ हजार ९ सय मतदाता रहेकामा ९ हजार ६ सय १४ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिका सहसंयोजक चन्द्र प्रसाद भट्टराइले जानकारी दिए ।धेरै मतदाता इटहरी भन्दा बाहिर रहेको र मृत्यु भएर गएका व्यक्तिहरूको नाममा जडान भएको धाराको नामसारी नभएको कारणले अपेक्षा गरेअनुरूप मतदान नभएको उनलृ बताए । ११ वटा मतदान केन्द्रका २० वटा बुथमा मतदान भएको थियो । भोलि देखि मतगणना सुरु हुने भएको छ ।भोलि बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र मतगणना सुरु हुने भएको छ ।खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा

    • प्रकाशित मितिः चैत २४, २०८०
    • ३६६ पटक पढिएको
  • सोनापुरमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू

    दुहबी / सुनसरीको दुहबी वडा नम्बर ८ को  बिष्णु माध्यमिक विद्यालयको खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।मेमोरि युबा क्लब सोनापुरको आयोजनामा शनिबार देखि तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ ।दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारको प्रमुख आतथ्यता र दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडाको विशिष्ट अतिथि तथ मेमोरि युबा क्लब सोनापुरका अध्यक्ष खडगनारायण माझिको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।प्रतियोगिताको पहिलो खेलमा दमक फुटबल एकेडेमी झापा र गोल्डेन स्टार क्लब भलुवा सुनसरी विच भएको खेलमा दमक फुटबल एकेडेमी झापाले १ गोल प्रहार गरेर सेमिफ

    • प्रकाशित मितिः चैत २४, २०८०
    • २१० पटक पढिएको
  • नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन बिस्तार गर्ने

    इटहरी / नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन बिस्तार गर्ने भएको छ । इटहरी २० तरहरा स्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभा सँगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरुले संगठन बिस्तारमा जोड दिएका हुन ।कार्यक्रमका प्रमुख अतिथी नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेज बहादुर पुरीले अन्य जातीय संगठनको तुलनामा दशनामी थाेरै  उनले देशभर कुल १ लाख ९८ हजार ८४९ दशनामी सदस्यहरु रहेको बताउदै समाजले इटहरीमा नाैलाे र उदाहरणीय कार्यक्रम गरेकाे बताए ।कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तन देखि मु

    • प्रकाशित मितिः चैत २४, २०८०
    • ४२८ पटक पढिएको
  • चखेवामा हुने महोत्सवमा प्रतिभा पहिचानका लागि कविता प्रतियोगिता हुने , प्रथम हुनेलाई १० हजार पुरस्कार

    भोजपुर । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि ३ गतेसम्म टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो ।गाउँपालिका भित्रका कविहरुको प्रतिभा पहिचान, बिकास र प्रवर्धन गर्ने उद्धेश्यका साथ खुला कविता प्रतियोगिताको आयोजना गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले जानकारी दिए ।आयोजकका अनुसार कविता मौलिक तथा गद्यलयमा हुनु पर्ने छ भने सहभागिहरुले आगामी चैत्र ३० गते भित्र आफनो कविता पठाई सक्नु पर्ने छ । प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ठ

    • प्रकाशित मितिः चैत २४, २०८०
    • १७९ पटक पढिएको
  • छोरी आत्मनिर्भर कार्यक्रमका साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमका योजना अघि बढिरहेको छ : मन्त्री भगवती चौधरी

    विराटनगर / नेपाल उद्योग परिसंघ कोशी प्रदेश अर्न्तगत् महिला उद्यम समितिले शुक्रबारदेखि विराटनगरमा  दुई दिने महिला उद्यमशिलता प्रदर्शनी सञ्चालन गरेको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा  उद्घाटन गरिएको उद्यमशिलता प्रदर्शनीमा प्रमुख अतिथि चौधरीले सरकारले आगामी नीति तथा कार्यक्रम मार्फत् महिलाको उत्थानका लागि छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरिरहेको साथै महिला उद्यमीका लागि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको साथै अझ केही नयाँ कार्यक्रम ल्याएर समाजमा महिलालाई उद्यमी बनाउने योजना भए सहकार्य गर्न म

    • प्रकाशित मितिः चैत २३, २०८०
    • १,८९८ पटक पढिएको
  • देवानगञ्ज र हरिनगरा क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा

    सुनसरी / मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीले शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हरिनगरका सबै वडा र देवानगजञ्जको १ र ७ नम्बर वडामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।शान्तिसुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी घटनामा सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।हिन्दु युवा गौतमपुर निवासी जीवन मेहताले मुस्लिमको धार्मिक ग्रन्थ कुरानबारे

    • प्रकाशित मितिः चैत २३, २०८०
    • १६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]