आर्थिक

    Showing १,०५१-१,०६० of १,२४६ items.
  • महिला बचतको २५औं स्थापना दिवसको अवसरमा प्रभातफेरी

    इटहरी । एसियाली स्तरको एक्सेस ब्रोञ्ज प्राप्त सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी गरिएको छ ।      सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर ४बाट प्रभातफेरी निकालिएको हो ।  प्रभातफेरीले  इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी पुन संस्थाकै कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा संस्थाकी अध्यक्ष अमृत सुब्बा सहित पदाधिकारीहरु , शेयर सदस्य , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।महिला

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • १३४ पटक पढिएको
  • समन्वय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार बर्षे सहकारी रणनीति योजना तालिम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको समन्वय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार बर्षे सहकारी रणनीति योजना तालिम सम्पन्न गरेको छ ।      इटहरी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको समन्वय बचत तथा ऋण सहकारीले आफना पदाधिकारी, लेखा समिति, सबै उपसमिति , कर्मचारी तथा सेयर सदस्यहरुका लागि दुई दिने ४ बर्षे रणनीति योजना तालिम उपलव्ध गराएको हो ।           मोरगंको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा  रहेको तृष्णा होटलमा दुई दिन सम्म सञ्चालन गरिएको तालिममा सहकारीका ५१ जनाको सहभागिता रहेको थियो । तालिममा  संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणलाई मध्

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • १४० पटक पढिएको
  • गछिया किनारै किनार बैकल्पिक सडक बनाउँदै सुन्दरहरैंचा नगरपालिका

    सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिकाले स्थानीय गछियाखोला किनारमा तटबन्ध सहितको सडक निर्माण गर्ने भएको छ । गछिया बजारको किनारबाट उत्तर गछिया खोलाको पूर्वीतर्फको किनारमा तटबन्धसहितको सडक निर्माण गर्न लागिएको हो। आइतबार नगर प्रमुख केदार प्रसाद गुरागाईं, सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिं आलेमगर, इञ्जिनियर विरेन्द्र नेयोहाङ, खड्ग बस्नेत, स्थानीयवासी लगायतको सहभागितामा खोला किनारमा पुगेर सडक निर्माणको फिजिविलिटी अध्ययन गरिएको हो ।सुरुवाति अध्ययनका क्रममा सडक निर्माण गर्न संभव देखिएकाले तत्काल काम अघि बढाइने नगर प्रमुख केदार प्रसाद गुरागाईंले जानकारी दिनुभयो । प्रारम्भिक अध्ययनका क्रममा तटबन्धनसहित

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १८६ पटक पढिएको
  • जग्गा दिने कानुन वनाउदा बिपक्षमा मतदान गर्नेहरु अहिले सुकुम्वासीका अनुयायी बन्न खोज्दैछन : भानुभक्त ढकाल

    मोरंग क्षेत्र नम्बर ३ का २६ वडामा नेकपा एमालेले वडाभेला सकेर टोल भेलाहरु जारी राखेको छ । कानेपोखरी वडा नम्वर ८ को बिकट टोल सुन्टोलीमा भएको भेलामा युवाको प्रतिनिधित्व गर्दै स्थानीय युवा किरण सुन्दासले भन्नुभयो “अघि वढनुस भानुभक्त ढकाल हामी साथमा छौ ।” कानेपोखरी वडा नम्वर ६ को बिकट टोलहरुमा टोल भेला सम्पन्न भएका छन । यस्तै वडा नम्वर ४ मा चाडवाडको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।                        कानेपोखरी वडा नम्वर ४ मा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले स्था

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३६ पटक पढिएको
  • बुवाको मृत्युपछि सरदारबाट पाउनुपर्ने साढे ५ लाख रुपैँया एमाले नेता भण्डारीले गरिदिए मिनाहा

    इटहरी । नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिएको छ। अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर सो रकम मिनाहा गरिदिनुभएको हो।सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहनुभएका भण्डारीले बुवाको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने क्षतिपुर्ति वापतको ५लाख ६०हजार रुपैँया मिनाहा गरिदिनुभएको हो।करिव एक महिना अगाडि इटहरी ८ मा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कार

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १५१ पटक पढिएको
  • ४० जिल्लाका तीनलाख वढि महिला आत्मनिर्भर बनाउने भगवती चौधरी

    सुनसरी, नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीको नेतृत्वमा तीनलाख वढि महिला आत्मनिर्भर बनेका छन । चौधरी अध्यक्ष रहेको फरवार्ड माइक्रोफाइनान्स मार्फत सुनसरीका मात्र होइन देशका ४० जिल्लाका तीनलाख वढि महिला आत्मनिर्भर बनेका हुन । उनीहरु बिभिन्न उद्यम मार्फत आत्मनिर्भर बनेका छन । चौधरीको नेतृत्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ । फरवार्ड माइक्रोफाइनान्सको ४० जिल्लामा अहिले तीन लाख बढी सदस्य छन् । कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्ड सँग जोडिएर करोडपति भएका छन । उद्यमी मात्र बनेका छैनन समूदायलाई सचेत बनाउने अभियानमा लाग

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १३३ पटक पढिएको
  • तेह्रथुममा निर्माणाधिन खेल मैदानको लागि बाबुराम थापा द्वारा १ लाख ५१ हजार रुपैयाँ सहयोग घोषणा

    युवा समाजसेवी बाबुराम थापाले गृह जिल्ला तेह्रथुममा निर्माणाधिन खेल मैदानको लागि नगद १ लाख ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।दशैं तथा दिपावलीको अवसरमा स्थानीय नव ज्योति स्पोर्टिङ क्लबद्वारा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको समापन कार्यक्रममा सहयोग घोषणा गरेका हुन् ।  नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका उपमहासचिव समेत रहेका थापाले सम्पन्न खेलको प्रथम पुरस्कार प्रायोजन गरेका थिए । सानैदेखि खेलकुदमा रुचि राख्ने थापाले यस अघि पनि विभिन्न खेल प्रतियोगिताहरुमा नगद पुरस्कार प्रायोजन गर्दै आएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • १७२ पटक पढिएको
  • “ मानोचामल र समवेदना अभियान हाम्रो परम्परागत संस्कार हो“ - वडाध्यक्ष कार्की

    धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ९ ले वडावासीको दुःखमा मानोचामल र समवेदना अभियान सुरु गरेको छ । वडाले आफ्नो वार्षिक कार्यक्रममा आवश्यक बजेट विनियोजन गरी यस्तो अभियानको थालनी गरेको हो । वडाध्यक्ष चित्रकुमार कार्कीले वडावासीको दुःखमा सान्त्वना दिनुका साथै धेरथोर राहत पुगोस् भनेर यस्तो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “कसैको परलोक यात्रामा हामी दुःखी हुन्छौं र मृतकका परिवारको शोकमा कुनै न कुनै प्रकारले निकटता प्रकट गर्छौं र साथ दिन्छौँ ।” उहाँले भन्नुभयो, “यो हाम्रो परम्परागत संस्कार पनि हो, त्यसलाई वडा कार्यालयले अपनत्व महशुस गरेको हो ।”वडामा नयाँ जनप्रतिनिधिहरु आएपछि सुरु भएको

    • प्रकाशित मितिः असोज २१, २०७९
    • १४२ पटक पढिएको
  • लोखराबाट राजारानीसम्म आकर्षक पदमार्ग बन्दै, जनश्रमदानमा जुटे जनप्रतिनिधि र स्थानीय

    लेटाङ । लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल मार्गमा निकैपछि चहलपहल देखियो । वर्षौं पुरानो यो गोरेटो बाटोमा वर्षौंपछि मान्छेको लामो ताँती लाग्यो । वर्षौंसम्म सुनसान रहेको यो पुरानो बाटोमा मानिसहरुको ठूलै हल्ली खल्ली सुनियो । के युवा, के महिला, के वृद्ध ? कसैको हातमा कोदाली, कसैको हातमा खन्ती त कसैको हातमा खुकुरी र दाउ । कोही ढुंगा निकाल्ने, कोही माटो सम्याउने त कोही झाडी फाँड्न व्यस्त । निकै उमंंग र उत्साहका साथ उनीहरु स्वतस्फूर्त रुपमा काममा जुटे । लेटाङ नगरपालिकाले लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल बाटोलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने भन्दै काम अघि बढाउन स्थानीयबासील

    • प्रकाशित मितिः असोज २१, २०७९
    • १८० पटक पढिएको
  • दशैंकाे सुरूवात संगै सप्तकाेशीमा पुन:जेटबाेट सञ्चालन

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोशी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहित चार वटा कम्पनीले तीन वटा लामो दूरीका र चार वटा छोटो दूरीका जेट बोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिन ।हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको उनले बताए । सप्तकोशी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबो

    • प्रकाशित मितिः असोज १३, २०७९
    • १५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]