आर्थिक

    Showing १,०६१-१,०७० of १,२४६ items.
  • सेवा बचत तथा ऋण सहकारी इटहरीद्वारा अपाङ्ग, एकल महिला तथा ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान

    इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफ्ना सदस्य तथा  एकाघर परिवारका अपाङ्ग, एकल महिला तथा ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत ३८८ सेयर सदस्यहरूलाई सम्मान गरेको हो । सहकारीका लेखा समिति संयोजक निमेष घिमिरेका अनुसार सेयर सदस्य तथा बचतकर्ता प्रति संस्था जिम्मेवार छ भन्ने बुझाउन कार्यक्रम आयोजना गरिएको हो। असोज ६ गते बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको घिमिरेले जानकारी दिए । सहकारीले सदस्यको घर परिवारका एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका ३ सय ८८ जनालाई नगद र दोस

    • प्रकाशित मितिः असोज ७, २०७९
    • १७० पटक पढिएको
  • छथर जोरपाटी गाउँपालिकाले नागरिकलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गर्ने

    स्वास्थ्य बिमाकाबारे नागरिकलाई अझै पनि राम्रो सँग जानकार छैनन् । बिमाकाबारे ज्ञान नहुँदा राज्यदिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । बिमाको बारे कमै मात्र ज्ञान छ र बिमा पनि कमै गरेका छन । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सयले वार्षिक १ लाख बराबरको स्वास्थ्यबिमा गराउँदै आएका छ ।  वर्षमा ३५ सय तिर्न नै सकेकाकारण स्वास्थ्य उपचारमा लाखौं खर्च गर्न बाध्यभई रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिकाभित्रका सबै परिवारलाई ५० प्रतिशतमा स्वास्थ्यबिमा गराउने भएको छ । नागरिक सँगै प्रत्यक्ष सरकार छ भन्ने प्रत्याभूति दिलाउने उद्देश्यका गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्यबिमामा स

    • प्रकाशित मितिः असोज ३, २०७९
    • १८३ पटक पढिएको
  • अवैध नेटवर्किङ व्यवसाय चलाउने ६ जना इटहरीबाट पक्राउ

    इटहरी : अवैध रूपमा नेटवर्किङ व्यवसाय चलाउने सक्रिय एक समूहलाई प्रहरीले  इटहरीमा  पक्राउ गरेको छ । ग्लोबल ओरियन्स कम्पनीको नाममा नेटवर्किङ व्यवसाय चलाउने गिरोहका ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उक्त कम्पनीले केही महिना देखि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ साथी पेट्रोल पम्प पछाडि एक घरमा कोठा भाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको थियो । गोप्य सूचनाका आधारमा आज (सोमबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध नेटवर्किङ चलाउने मुख्य मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई  र सुन्दरहरैँचा नगरपालिका घर भएका

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ८६० पटक पढिएको
  • खाने तेलको मूल्य ५० रुपैयाँसम्म घट्यो

    इटहरी । चाडबाडको समयमा बजारमा खाने तेलको मूल्य सस्तिएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । सरकारले तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने निर्णयको सकारात्मक असर उपभोक्ता मूल्यमा देखिएको हो । सरकारले लगाउँदै आएको भन्सार महसुल घटाउने निर्णयसँगै विश्व बजारमा तेलको कच्चा पदार्थको मूल्यमा भारी गिरावट आएका कारण पनि नेपाली बजारमा तेलको भाउ सस्तिएको हो ।जेठ–असार महिनामा खाने तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । त्यसबेला प्रति १० लिटर सोयाविन तेलको फ्याक्ट्री मूल्य २५०० रुपैयाँ र उपभोक्ता मूल्य ३३० रुपैयाँभन्दा बढी पुगेको थियो । आइतबार सोयाविनको तेलको फ्याक्ट्री मूल्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • १३१ पटक पढिएको
  • सुन्दरहरैँचामा ' विराट सिने' फ्लिम हल सञ्चालनमा आउँदै

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा पुन: फ्लिम हल सञ्चालनमा आउने भएको छ । लामो समय देखी बन्द भएको विराटचौकको सुकुना हल पुन: विराट सिने नामबाट सञ्चालनमा आउन लागेको हो । फ्लिम हलका एक सञ्चालक चिरञ्जिवी बस्नेतका अनुसार दसैं देखी सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।   दसैंको फुलपाती देखी हल सञ्चालनमा आउने बस्नेतले बताए । तीन जनाको लगानीमा सुविधा सम्पन्न हल सुन्दरहरैँचाको विराटचौकमा सञ्चालन हुन लागेको हो । विभिन्न प्राविधिक कारणले सुकुना हल बन्द भएपछी फ्लिमी दर्शकहरुले इटहरी र विराटनगर सम्म गएर फ्लिम हेर्ने गरेका छन । थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सि

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • १७१ पटक पढिएको
  • माेरङकाे सुन्दरहरैँचामा भूउपयोग सम्बन्धी काम शुरू

     सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीको लागि भूउपयोग सम्बन्धी योजना तर्जुमाकाे काम शुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्न लागेको हुनाले यसकाे पूर्व तयारीका लागि काम शुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवत्ता राेशनप्रसाद ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीकाे प्राविधिक मार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको बताए ।नगरकाे वडा न. १० र १२ मा प्रारम्भिक चरणको काम शुरू भएको छ । विद्यमान भूउपयोग अवस्था, भूमिको उर्वरता, जनसंख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • २०६ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाको नगर योजना सहितको बजेट पुस्तिका सार्वजनिक ।

    सुन्दरहरैंचा नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७९\०८० को वार्षिक बजेट, नीति तथा कार्यक्रम र नगर विकास  पुस्तिका सार्वजनिकीकरण गरेको  छ । सुन्दरहरैंचा नगरपालिका सभा हलमा एक कार्यक्रमको आयोजना गरि १०औं नगर सभाद्वारा  पारित वार्षिक नगर विकास योजना सहितको  नीति, कार्यक्रम र बजेटलाई  पुस्तकको रुपमा सार्वजनिक गरेको हो । पुस्तक सार्वजनिक प्रमुख अतिथि प्रदेस सांसद  राजकुमार ओझाको प्रमुख अतिथ्यतामा गरिएको थियो  ।  मोरङका १७ वटा  पालिकाहरु मध्ये  जनसंख्याको आधारमा बिराटनगर महनगरपालिका पछि ठुलो नगर  सुन्दरहरैंचा नगरपालिकालाई लिइन्छ । सुन्दरहरैंचाको पहि

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १५६ पटक पढिएको
  • कस्तुरी बचतको ११ औं साधारण सभा सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी ११ औं साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा ११ औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।३ सय ३५ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८ ।०७९ मा एक करोड ८९ लाख २० हजार २६ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष भुवनाथ दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने , बाल बचतलाई प्रोत्साहन गर

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • २६० पटक पढिएको
  • महालक्ष्मी जीवन बिमाको चौथो बार्सिक उत्सब सम्पन्न

    बिराटनगर \ महालक्ष्मी जीवन बिमाले आफ्नो चौथो बार्सिक उत्सब बिराटनगर ४ कन्चनबारी स्थिति शुभ पार्टी प्यालेसमा सम्पन्न गरेको छ।                      ''प्रत्येक नेपालिको घरघरमा पुगि  सुखि नेपाली र समृद्ध नेपाल बनाउन का साथै  बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्ति , बयस्कहरूको आर्थिक सुरक्षा, बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने'' उद्देश्य रहेको कार्यक्रमका सभापति बिराटनगर शाखा प्रमुख तथा उप-क्षेत्रीय प्रबन्धक  हिरा निराैलाले बताए |    कार्यक्रममा उत्कृष्ट एजेन्सी मेनेजर हरु धिरेन्द्र यादव, सरोज पौडेल,समि

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ३५९ पटक पढिएको
  • इटहरीमा नव दुर्गा ग्रुपले लुयान कम्पनीको इस्कटर विक्री सुरु

    इटहरी । पेट्रोलिय पद्धार्थको मुल्य दिनप्रतिदिन वढी रहेको समयमा नेपालमा विद्युतिय सवारी साधनको प्रयोग वढी रहेको छ । यही क्रममा सुनसरीको इटहरीमा नव दुर्गा ग्रुपले लुयान कम्पनीको इस्कटर विक्री सुरु गरेको छ ।     नव दुर्गा ग्रुपले सञ्चालनमा ल्याएको ईस्कुटरको बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले एक कार्यक्रमका विच उद्घाटन गरेकी हुन ।    लुयान कम्पनीको इस्कुटर एक पटक गरिएको चार्जले ८० किलोमिटर माइलेज दिने र प्रति घण्टा ७० किलोमिटर स्पीड सम्म चलाउन सकिने स्कुटरको विक्री सुरु गरिएको हो  । नव दुर्गा ग्रुपका चार जना युवाहरुले  विभिन्न व

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]