आर्थिक

    Showing १,१०१-१,११० of १,२४६ items.
  • ६ अर्ब रुपैयाँ बैंक फर्कियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

    काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • ११४ पटक पढिएको
  • अघोषित लाेडसेडिङका कारण उद्योग बन्द हुने अवस्थामा पुगे

    सुनसरी।  औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ कोरिडोरमा रहेका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । कोरिडोरमा देशको निर्यातमा समेत महत्त्वपूर्ण योगदान दिने रोजगार मूलक ठुला उद्योग सञ्चालन भइरहेकोमा पछिल्लो समय  राती १२ देखी १४ घण्टा र दिउसो समेत अनिश्चित कालीन लोडसेडिङ हुँदा उत्पादन प्रक्रियामा समस्या हुनुका साथै उद्योगमा आश्रित श्रमिकहरूको रोजगारी गुम्नुका साथै माग अनुसार उत्पादन गर्न नसेपछि निर्यातमा समेत अवरोध हुन पुगेको संघले जनाएको छ । संघले बुधवार एक विज्ञप्ति जारी गर्दै वर्षको ३६२ दिन २४ घण्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२० पटक पढिएको
  • इटहरीका व्यवसायी भन्छन्: व्यापारमा चुनाव आएको महसुस भएन

    इटहरी: इटहरीमा एक दशक देखि होटल गरेका जीवन पराजुलीलाई यो वर्षको चुनावी माहोल महसुस भएको छैन। सडकमा र घरघरमा चुनावी माहोल तातेपनी होटल व्यवसायमा त्यस्तै माहोल नभएको पराजुली बताउँछन् ।            होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा इटहरीको टुरिष्ट क्लास होटल इनटुरिष्टका संचालक पराजुलीले पछिल्ला चुनाव जस्तो कारोबार नभएको सुनाउछन् । भन्छन्, 'दोश्रो संविधानसभा देखि गत स्थानीय हुँदै प्रदेश र संघ चुनावको माहोल अर्कै थियो। अहिले छैन।' आफ्नो मात्रै होईन इटहरीका टुरिष्ट क्लासमा १५ र अरु करिब २०० होटलको यस्तो अवस्था रहेको पराजुली बताउछन् ।         

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ३२७ पटक पढिएको
  • एमाले बिराटनगरको घोसणापत्र : केशलिया र सिंघिया खोलामा डुङ्गा चलाउने !

    विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा नेकपा एमाले विराटनगर महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । आफ्ना सिमानाका दुई नदिहरुलाई व्यवस्थित गरी डुङ्गा चलाउन योग्यको बनाउने प्रतिबद्धता एमालेले जारी गरेको हो ।   बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा एमालेले विराटनगरका दुई सीमा नदीहरूमा डुङ्गा चलाउन सक्ने गरिको खोलालाई व्यवस्थित गर्ने जनाएको छ । दुई खोलालाई हरियाली पार्कसहित नदीमा तटबन्ध गरेर डुङ्गा सञ्चालन गर्ने र माछा पालन गर्ने प्रतिबद्धता एमालेको छ । डुङ्गा सञ्चालन गर्ने र माछा पालन सँगै दुई वटै खोला किनारमा पार्क निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।एमालेले विपन्न

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • २०९ पटक पढिएको
  • नौ महिनामा तीन अर्ब ३० करोडको सारी तथा धोती भित्रियो

    काठमाडौं / चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो । पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २१७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ ।चीन, जर्मनी, भारत, इन्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट सो अवधिमा नेपालमा सारी, लुङ्गी र धोती भित्रिएको छ ।नेपालमा सबैभन्

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ११८ पटक पढिएको
  • नेपालको १६२ देशसँग वैदेशिक व्यापार घाटा १३०देश सँग, ३२ देशसँग मात्र नाफा

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ ।वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् ।भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्याण्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।यस्तै जर्जिया, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया,

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १३० पटक पढिएको
  • शुभलाभ बचत तथा ऋण सहकारीले थाल्यो मोबाईल बैंकिङ सेवा

    मोरङ : सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री वनाउदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ ।मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मोवाइल बैकिङ्ग सेवा प्रारम्भ समेत रहेको समावेश गरेको हो ।सहकारीलाई प्रविधिमैत्री वनाउने उद्धेश्यले शुभलाभ बचत तथा ऋण सहकारीले मोवाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौ र सहकारी क्षेत्रकै प्रतिष्ठित सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रालि काठमाडौसंगको सहकार्यमा मोवाइल बैकिङ्ग सेवा सुर

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • ११७ पटक पढिएको
  • आनन्द इटाको नयाँ वर्षको स्क्रयाच अफर हात खाली नहुने स्कुटी देखि सुनको सिक्का सम्म उपहार

    इटहरी । पूर्वी नेपालमै सर्वाधिक लोकप्रिय तथा, उच्च स्तरीय इटा उत्पादन गर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्ष २०७९ सालको शुभ अबसरमा बैशाख १ गतेदेखि आफ्नो ब्राण्डको इटा खरिद गर्ने प्रत्येक ग्राहकहरूलाइ  ३ – ३ हजार खरिदमा स्क्राच कुपन मार्फत आकर्षक पुरस्कार प्रदान गर्ने विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सबै ग्राहकले मन पराएको ठूलो साइजको आनन्द र अनन्त ब्राण्डको इटा उत्पादन गर्दै आएको सफल व्यवसायिक प्रतिष्ठान आनन्द ग्रुपले  नयाँ वर्षमा गृह निर्माण गर्ने तथा अन्य सबै प्रकारका निर्माण कार्यका लागि गुणस्तरीय इटा खरिद गर्ने ग्राहकहरु यो कार्यक्रमबाट लाभान्वित हुने बताइएक

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • १३० पटक पढिएको
  • डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन एनआरएनहरुलाई अर्थमन्त्रीकाे आग्रह

     अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताएका हुन् । ‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।‘६, ७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलक

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ११९ पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ २७ पैसा र बिक्रीदर ९० रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । यता जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ६५ पैसा

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]