आर्थिक

    Showing १,२२१-१,२३० of १,२४६ items.
  • सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

    ♦ प्रकाश तिम्सिनासुनसरी, ४ माघ । कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना उडाइदियो ।कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा उनको आम्दानीको गतिलो स्रोत बनेको छ ।दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १२३ पटक पढिएको
  • मितेरी डेभलपमेन्ट बैङ्कको १६ औँ साधारण सभा सम्पन्न

    सुनसरी : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले १६ औँ साधारण सभा सम्पन्न गरेको छ। बैङ्कले साधारण सभाबाट १४ प्रतिशत लाभांश दिने घोषणालाई पारित गरेको छ।सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभाहलमा आयोजित साधारण सभामा गत वर्षको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत कर प्रयोजनार्थ लाभांश दिने घोषणा बुधवार पारित गरिएको हो।पारित गरिए अनुसार बोनस शेयरबापत हुने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा र कर प्रयोजनार्थ ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा लाभांश वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले जानकारी दिए। उनका अनुसार बैङ्कले

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १२६ पटक पढिएको
  • नरमाया-गणेश फाउण्डेशनद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

    उर्लाबारी । नरमाया-गणेश फाउण्डेशन उर्लाबारीले शुक्रवार राजघाट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।सो फाण्डेशनका अध्यक्ष सुजता नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयका १ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । वितरण कार्यक्रममा फाउण्डेशनले शैक्षिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख फागोले नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे उक्त फाउण्डेशन शिक्षा क्षेत्रमा योगदान पुर्याएका उर्लाबारी ५ निवासी गणेशप्रसाद दाहाल र उनकी आमाको स्मृ

    • प्रकाशित मितिः माघ २, २०७८
    • १४२ पटक पढिएको
  • उर्लाबारीको पर्यटकिय क्षेत्र बेतिनी सिमसार असुरक्षित,युवाहरु विच कुटाकुट

    उर्लाबारी । मोरङ उर्लाबारीको पर्यटकिय क्षेत्रका रुपमा रहेको बेतिनी सामुदायिक वन क्षेत्र भित्र रहेको बेतिनी सिमसारमा युवाहरु विच कुटाकुट हुदा २ जना घाईते भएका छन् ।मकर संक्रान्तिका दिन सो स्थानमा घुम्न गएका युवाहरु विच विवाद उत्पन्न भई झगडा हुँदा मोरङ कानेपोखरी गाँउपालिका-५ बस्ने २ जना युवाहरु घाईते भएका हुन ।माघ १ गते युवाहरु विच भएको झगडाका कारण कानेपोखरी-५ बस्ने वर्ष १७ का सुरज धिमाल र सोही वडा वस्ने वर्ष १९ का निमेश धिमाल घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।शनिवार दिउसो करिब २ बजेको समयमा भएको सो घटनामा कुटाई खाने निमेश धिमालको टाउकोमा र सुरज धिमालको मुखमा चोट लागेको

    • प्रकाशित मितिः माघ २, २०७८
    • १२९ पटक पढिएको
  • सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने

    सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोगसंग सम्झौता गरेको छ /  सुन्दरहरैंचाका स्थानीबासी स्सुकुम्बासी को  समस्या समाधानका निम्ति सुन्दरहरैंचा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिव प्रसाद ढकाल र  राष्ट्रिय भुमी आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौलाले समझौता पत्रमा हस्ताक्षर गरेका हुन।सम्झौता संगै अब सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। काठमाडौमा एक समारोह बिच सम्झौता गर्नेमा देशकै पहिलो नगरपालिका रहेको ढकालले बताएक

    • प्रकाशित मितिः माघ १, २०७८
    • २०३ पटक पढिएको
  • नोवेल मेडिकल कलेज सञ्चालक शर्मालाई दलियो कालोमोसो

     विराटनगर। काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको ज

    • प्रकाशित मितिः माघ १, २०७८
    • २५८ पटक पढिएको
  • इटहरीमा पुर्वी नेपालकै उत्कृष्ट भिभो मोबाईलको सर्भीस सेन्टर

    इटहरी । इटहरी आसपासका उपभोक्तालाई लक्षीत गर्दै भिभो मोबाईलको सर्भीस सेन्टर खुलेको छ । इटहरीको सेन्ट्रल प्लाजामा पुर्वी नेपालकै उत्कृष्ट सर्भीस सेन्टरको सुरुवात भएको हो । मंगलबार एक कार्यक्रमका बिच सर्भीस सेन्टरको उद्धघाटन गरिएको छ । पुर्वी नेपालकै उत्कृष्ट विक्रेता हरिभक्त श्रेष्ठ र इटहरी एरिया वितरक रोशन ढकालले संयुक्त रुपमा रिवन काटेर सेन्टरको उद्धघाटन गरेका हुन् । कार्यक्रममा विक्रेताहरुलाई भिभोको इतिहास, सर्भीस पोलीसी र एसोसिरीजको बिषयमा सर्भीस म्यानेजर अल्बर्ट राईले जानकारी गराए । उनका अनुसार बिगत ४ बर्षदेखी बजारमा उपलब्ध हूँदै आएको भिभो मोबाईलमा नगन्य समस्या रहेको उनले बताए ।&n

    • प्रकाशित मितिः पुस २७, २०७८
    • २२९ पटक पढिएको
  • ठूलो संख्यामा सुकुम्बासी रहेको पालिका पहिलो चरणमा नपर्नु आयोगको कमजोरी हो : नगरप्रमुख सुवेदी

    बेलबारी। ठूलो सङ्ख्यामा सुकुम्बासी तथा अव्यवस्थित जनसङ्ख्या रहेको बेलबारी नगरपालिकालाई भूमि आयोगले पहिलो चरणमा नपारे पछि बेलबारी नगरपालिकाले त्यसमा आपत्ति जनाएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पाँच हजारभन्दा बढी सुकुम्बासी रहेको पालिकालाई पहिलो चरणमा नपार्नुलाई आयोगको ठूलो कमजोरी रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन  सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सूचनामा बेलबारी नपरे पछि संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख सुवेदीले भने ‘सबैलाई थाहै छ धेरै सुकुम्बासी समस्या रहेको पालिका बेलबारी

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २१० पटक पढिएको
  • बेलाबारीका सुकुम्बासी माथि घात

    बेलबारी । मोरंगको बेलबारी नगरपालिकाका ७ हजार बढी सुकुम्बासी माथि गठबन्धन सरकारले घात गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले आरोप लगाएकी छिन । उनले गठबन्धन सरकारको कर्तुत भएको समेत बताईन ।राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सुचनामा बेलबारी नगरपालिकाको नाम नै नआएपछि उपमेयर पराजुलीलिे यस्तो प्रतिक्रिया दिएकी हुन ।आयोगले सार्बजनिक गरेको सुचनामा जिल्लाका कानेपोखरी,पथरीशनिश्चरे,बुढीगंगा,सुन्दरहरैचा,उर्लाबारी र रतुवामाई नगरपालिकाको मात्र नाम उल्लेख गरिएको छ । सोही सुचनामा बेलबारीको नाम उल्लेख नगरिएपछि बेलबा

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ११९ पटक पढिएको
  • लेटाङ–५ द्वारा विपन्न दलित परिवारको निःशुल्क स्वास्थ्य विमा

    मोरङ । लेटाङ नगरपालिका वडा नम्बर ५ ले वडाका विपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाले दलित समुदायलाई लक्षित गरि छुट्याएको बजेटबाट वडामा रहेका दलित समुदायमध्ये १२ वटा विपन्न परिवार छनौट गरि स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष भूमबहादुर सूर्यमगरले जानकारी दिनुभयो । दलित लक्षित समूह लेटाङ ५ सँगको सहकार्यमा दलित समुदायमध्येबाट विपन्न परिवार छनौट गरि १२ परिवारलाई स्वास्थ्य विमा गरिएको दलित लक्षित समूहका अध्यक्ष टीकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सरकारले स्वास्थ्य विमाको कार्यक्रम ल्याएपनि त्यसवापत तिर्नुपर्ने रकम समेत तिर्न नसकेर सेवाबाट बञ्चित हुन पुगेका विपन्न दलित

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]