आर्थिक

    Showing ६५१-६६० of १,२०४ items.
  • प्रथम राष्ट्रिय बाँस सम्मेलन ,फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ मनाउने निर्णय

    इटहरी ।  बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘ज

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • २०१ पटक पढिएको
  • ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति

    इटहरी  । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख रुपियाँ बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित इन्द्रबहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।  निरौलाको ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको ३ तले घरमा विद्युत् सर्ट भई अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी भएको भन्ने खबर पाउनासाथ तत्काल प्रहरी चौकी हाङपाङबाट प्रहरी टोली खटाइ स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।  आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडाबर्तन र लत्ता

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ३०३ पटक पढिएको
  • मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति अन्योलमा, बजेट फ्रिज हुने खतरा

    इटहरी   । माथिल्लो सगरमाथाका तीन जिल्लासहित पाँच जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति गरी कालोपत्रे गर्न सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकम फ्रिज हुने अवस्थामा पुगेको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाका रूपमा स्रोत सुनिश्चित गर्न आनाकानी गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालयले हालसम्म ठेक्का प्रव्रिmया सुरु गर्न सकेको छैन । सरकारले जारी गरेको चालु आवको बजेट खर्च हुने सात महिनाको समय व्यतीत भइसक्दा पनि उक्त सडकको स्तरोन्नतिका लागि  कुनै प्रव्रिmया थालनी गर्न

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • २६३ पटक पढिएको
  • उर्लाबारी उद्योग वाणिज्य संघ द्धारा फागुन १५ देखि उर्लाबारी महोत्सव २०८१ को आयोजना

    इटहरी  । उर्लाबारी उद्योग वाणिज्य संघले फागुन १५ गतेदेखि उर्लाबारी कृषि औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।महोत्सवस्थल उर्लाबारी –४ मा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवका विषयमा जानकारी गराएको हो । महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईका अनुसार औद्योगिक, कृषि, अट्टोमोवाइल्स, घरेलु उत्पादनका १३५ वटा स्टल रहने छन् । उर्लाबारीको सौन्दर्यकरणसँगै आगो निभाउने रिफिल ब्यवस्थापनका लागि खर्च ब्यवस्थापन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । १५ करोडको ब्यापार हुने र २० लाख आम्दानी गर्ने महत्वकांक्षी

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १६३ पटक पढिएको
  • सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी

    इटहरी। ताप्लेजुङमा सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत् उत्पादनको तयारी गरिएको हो । सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युुुत् आयोजना निर्माण गरिएको हो । विद्युत् उत्पादनको तयारीसँगै गएको बुधबारदेखि आन्तरिक परीक्षण सुरु गरिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । ढुङ्गानाका अनुसार बाँध, सुरुङ, विद्युत् गृह, प्रशारण लाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण गरिँदै छ । उहाँले बुधबार र बिहीबारसम्ममा नेपाल विद्युत् प्राधिक

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २८५ पटक पढिएको
  • किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन

    इटहरी ।  झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल ९एसएनजेडी० ले गरिरहेको उहाँले बताउनुभयो । यो कार्यक्रमका लागि युएनडिपीको रु ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको रु एक

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २४० पटक पढिएको
  • हावाहुरीले इनरुवामा केरा खेतीमा ठूलो क्षति, करोडौंको नोक्सान

    इटहरी । दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ ।  आइतबार राति र सोमबार साझँको हावाहुरीले खेतमा लगाएको केराको बोट ढलेर क्षति भएको हो । हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएपछि किसान चिन्तित भएका छन् । भोक्राहा नरसिंह २ का केरा किसान जब्बार मियाँका अनुसार भोक्राहा र इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवामा १४ विघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेकोमा  हावाहुरीले हजारौं बोट ढलेर ठुलो क्षति भएको छ । फल्न सुरु गरेको र केही तयारी हुने अवस्थामा रहेको केरा हावाहुरीले लडाएकाले लगानी उठा

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २३४ पटक पढिएको
  • कोशी प्रदेशमा लक्ष्य अनुसार राजस्व सङ्कलन

    इटहरी। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ । चालु आवमा चार अर्ब ५८ करोड रुपियाँ राजस्व आम्दानी हुने अनुमान गरेकोमा अर्धवार्षिक अवधि माघ मसान्तसम्म ५० प्रतिशतभन्दा बढी दुई अर्ब ४५ करोड रुपियाँ आम्दानी गरेको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो । प्रदेशको आर्थिक अवस्थाबारे मन्त्री रानाले कोशी प्रदेश सभालाई जानकारी गराउँदै राजस्व आम्दानी अझ बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्यु टावर, पार्क, रिफ्रेसमेन्ट सेन्टर जस्ता आयोजनालाई निजी क्षेत्रसँग साझेदारी गरेर राजस्व आम्दानी गर्ने आधार बना

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • २०९ पटक पढिएको
  • प्रजातन्त्र दिवसमा सहारा नेपाल साकोस विराटचोक सेवा केन्द्रद्वारा विभिन्न कार्यक्रम

    सुन्दरहरैंचा /  प्रजातन्त्र दिवसकाे अवसर पारेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटचोक सेवा केन्द्रले वित्तिय साक्षरता,  पर्यटकीय क्षेत्र सरसफाई तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।सहारा नेपाल  सेवा केन्द्र बिराटचाैक संचालन उप समिती  सदस्य रन्जु थापाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम विस्वास खवासको प्रमूख आतिथ्यमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ स्थित किचकगढ पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी सहित संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा किचकगढ पर्यटकीय क्षेत्र संचालन समितीका अध्यक्ष

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ३२५ पटक पढिएको
  • सत्र वर्षपछि पुल निर्माण

    इटहरी । विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा भाटेपुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ । दुवैतर्फको पुललाई जोड्ने पहुँचमार्ग भने अझै निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४र६५ मा कालिका–ओसिए जेभीलाई १० करोड ३२ लाख रुपियाँमा ठेक्का लगाएको थियो । त्यसबेला २०४।८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बिच भागमा थियो । झापातर्फ २६ मिटरको एउटा स्पान र मोरङतर्फ ५० मिटरका दु

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • २९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]