आर्थिक

    Showing ७११-७२० of १,२४६ items.
  • नेपालमै पहलो पटक रासन कार्ड र रासन वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी रासन र रासन कार्ड वितरण गर्न सुरु गरेको छ । सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो । पहिलो चरणमा अति विपन्न २० परिवारलाई वडा समितिले छनौट गरी रासन प्रदान गरिएको वडाध्यक्ष नैना राईले जनाउनु भएको छ । उहाँले विपन्न ३ जनाको परिवारलाई १० केजी चामल र ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल उपलब्ध गराउँदै जाने वडा समितिको उद्देश्य रहेको बताउनुभयो । उहाँले यस  चालु आर्थिक वर्षको लागि एक लाख रुपैयाँ मात्र बजेट छुट्याएर वडा भित्रका अति विपन्न परिवारलाई रासन

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २६९ पटक पढिएको
  • विराटनगरमा विराट एक्स्पो सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

    विराटनगर : विराटनगरमा शनिबारदेखि विराट एक्स्पो २०२५ सुरू भएको छ । उद्योग संगठन मोरङले एक्स्पोको आठौं संस्करण आयोजना गरेको हो । एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । उद्घाटन समारोहमा उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार नेपाल, भारत, बंगलादेश र प

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २७२ पटक पढिएको
  • आजदेखि विराट एक्स्पो, उपप्रधानमन्त्री पौडेलले उद्घाटन गर्ने

    इटहरी । कोशी प्रदेशको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो, २०२५ शुरू हुँदैछ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो विराटनगरस्थित डिग्री क्याम्पसको खाली मैदानमा एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । माघ २० गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा विशेषगरी प्रदेशका उपभोक्ता, उत्पादक र बिक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित भई औद्योगिक तथा कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसैगरी आयोजक पक्षबाट यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, कृषि, उद्योग, बैंकिङ तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभा

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २५५ पटक पढिएको
  • झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

    इटहरी । यो वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताए । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताए । गत वर्ष तीन हजारदेखि

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २५४ पटक पढिएको
  • गाईघाटमा विश्व बैङ्कको सहयोगमा सडक निर्माण तीव्र, पाँच महिनाभित्र सम्पन्न हुने लक्ष्य

    इटहरी । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व बैङ्कको सहयोग कटौती हुने भएपछि निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिएको हो । अबको पाँच महिनाभित्रमा सम्पूर्ण काम समाप्त गर्ने गरी क्यालेन्डर डेका आधारमा तीव्र गतिमा उच्च गुणस्तरको कालोपत्रे सडक निर्माणलाई तीव्र गतिमा अगाडि नबढाउने हो भने तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिने र त्यसबाट यो योजना नै अलपत्र हुनसक्ने भएकाले अब  चौबिसै घण्टा निर्माण कार्य गर्न जरुरी भएको त्रियुगा नगरप

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २४९ पटक पढिएको
  • उर्लाबारीमा रोकिएको सडक निर्माण पुनः सुरु, २०८२ असारभित्र सम्पन्न गर्ने लक्ष्य

    इटहरी। निर्माण कम्पनीले भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको उर्लाबारीको ५।२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु भएको छ ।  करिब तीन महिना काम रोकिएपछि उर्लाबारी नगरपालिकाले पटक पटक प्रधानमन्त्री र वल्र्ड बैङ्कका प्रतिनिधिसँग छलफल गरेपछि काम अगाडि बढेको हो । उर्लाबारी नगरपालिकासँग निर्माण कम्पनीले मोबिलाइजेसन शुल्क भनेर अढाई करोड रुपियाँ लिएको थियो । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिपेल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो तर सिपेलले काम गरेन । उर्लाबारीका स्थानीय निर्माण व्यवसायी अर्जुन तुम्रोकको  तुम्रोक कन्स्ट्रक्सनलाई काम

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २८० पटक पढिएको
  • दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

    इटहरी।  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१र८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार ९साउन–पुस० सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०र८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २६३ पटक पढिएको
  • गढीमा उपयुक्त ठाउँ उपलब्ध भए बेरोजारीको समस्या समाधानका लागि उधोग स्थापना गर्न पलह गर्छु : पुर्व मन्त्रि भगवती चौधरी

    सुनसरी । सुनसरीको गढीगाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ ।“कृषि, शिक्षा पर्यटन र उधोगमा अगाडीः स्वस्थ्य,सुन्दर र समतामुलक र समृद्ध गढी” भन्ने मुल नाराका साथ पुर्व मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा गढी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ ।कार्यक्रममा पूर्व मन्त्र भगवती चौधरीले शुभकामना मन्तव्य राख्दैं गढीगाउ“पालिका किसानै किसानले भरीएको गाउ“पालिलकाले जग्गा उपलब्ध गराएमा आधुनिक शित भण्डार बनाउने योजना अघि बढाउने बताइन् ।गढीका जनताले उपयुक्त ठाउँ उपलब्ध गराउन सके चौधरीले बेरोजारीको समस्या समाधानका लागि उधोग धन्दा स्थापना गर्न पलह गरिने बताइन् ।चौधरीले आफ्नो क्षेत्रमा दैनिक सकेजत

    • प्रकाशित मितिः माघ ८, २०८१
    • २७८ पटक पढिएको
  • बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

    इटहरी । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशको अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवर्द्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । मंगलबार देखि माघ १९ गतेसम्म बिर्तामोडको वडा नम्बर ५ मा महोत्सव सञ्चालन हुने भएको हो । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २८२ पटक पढिएको
  • सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

    इटहरी ।  गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् ।  धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । यस वर्ष स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • २१२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]