आर्थिक

    Showing ९११-९२० of १,२४६ items.
  • सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन हुने

    सुन्दरहरैँचा / मोरङ्गको सुन्दरहरैँचा ५ स्थित बलियामा प्रथम बलिया महोत्सव सञ्चालन गरिने भएको छ। जेठ १९गते देखि असार ५ गते सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो। सुन्दरहरैँचामा क्रियाशिल मिलिजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा सुन्दरहरैँचा वडा नम्बर ५ स्थित बलियामा सञ्चालन हुने प्रथम बलिया महोत्सवमा करिब ४० देखि ५० वटा व्यापारीक स्टलहरु रहने छन्।२१ दिन सम्म चल्ने महोत्सवमा हरेक दिन स्थानीय प्रसिद्ध कलाकार तथा प्रमोद खरेल, निशान भट्टराई, ज्योति मगर, जीबव, प्रिति आले अस्मिता अधिकारी, शशि मण्डल जस्ता राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले मंगलबार सुन्

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • ३८४ पटक पढिएको
  • सन्दीप दक्षिण अफ्रिका नजाने, टिमसँग छुटेर घर फर्किंदै

    काठमाडाैं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने भएका छन्। आफूविरुद्धको बलात्कार मुद्दा टुंगो नलाग्दा सन्दीपले दक्षिण अफ्रिकामा हुने खेलमा सहभागीता नजनाउने निर्णय लिएका हुन्।सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सन्दीप दक्षिण अफ्रिका नजाने बारे क्यान र नेपाली क्रिकेट टिमका प्रशिक्षकलाई जानकारी गराइसकिएको बताए।मंगलबार मुद्दा फैसलाका लागि पेशी तोकिएको थियो। न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेशी तोकिएको भएपनि फैसला टर्यो। न्यायाधीश राईले क्षतिपूर्ति सम्बन्धि निवेदनलाई पनि सँगै राखेर पेश गर्न आदेश दिए, सुनुवाइ गरेनन्। पटक पटक पेशी तोकिए पनि फैसला हुन नसकेपछि स

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • १६६ पटक पढिएको
  • इटहरी भोजनको लागी लोकप्रिय ठाउँ : स्यार्येकाली भोजन भेन्यू

    इटहरी / पूर्वपश्चिम राजमार्ग समाएर इटहरीबाट पश्चिम लाइन हुँदै पचरुखी कटेपछि आउँछ स्यार्येकाली पेट्रोल पम्प । तर, यो क्षेत्र पेट्रोल पम्पको लागी भन्दा भोजनको लागी लोकप्रिय बनेको छ ।             राजमार्गमा सवार हुनेहरुले झाप कटेपछि र सप्तरी कटेपछि अनिवार्य खानपिन गर्ने क्षेत्र हो स्यार्येकाली पम्प क्षेत्र । सबैभन्दा पहिले २०५५ ताका होमनाथ दाहालले सविना होटलको नाममा यहाँ खाना व्यवशाय सुरु गरेका थिए । अहिले त्यो होटल बन्द भएको छ । संचालकअरु अरु ठूलो लगानीको क्षेत्रमा स्थानान्तरण भएका छन् । तर, खाना गन्तव्यको रुपमा स्यार्येकालीको महिमा भने जहाँको तहि छ । अहिल

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ५०१ पटक पढिएको
  • इटहरीमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा

    इटहरी । भारतमा निर्मित महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको एक्सयुभि पुर्वी नेपालका उभोक्ताहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा नयाँ पिक्स बा्रण्डेडका सबै श्रृंखलाका सवारी साधन उपलव्ध हुने गरी शोरुम सञ्चालनमा ल्याइएको छ ।                 नेपालमा  अग्नि गु्रपले भित्रिएका नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका सवरी साधन उपलव्ध हुने गरी सञ्चालनमा ल्याइएको शोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार शाह र अग्निग्रुपका  प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • १८४ पटक पढिएको
  • सांसद ऋषिकेश पोखरेलको पहलमा मोरङ २ का ३९५ घरमा जस्ताको छानो लगाइदैँ

    विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा मोरङ क्षेत्र नम्बर २ का ३९५ घर परिवारको फुसको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको छ ।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ३९५ घरमा जस्ताको छानो लगाइने भएको हो ।बुधबार पालिकाका प्रमुख र जिल्ला समन्व्य समितिका प्रमुखसँग बैठक राखेर सांसद पोखरेलले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न घर परिवारको लागि फुसको छानो हटाएर जस्ताको छानो लगाइने निर्णय गराएका हुन् ।रतुवामाई नगरपालिकामा २५ घर, सुनवर्षी नगरपालिकामा १५० घर, पथरीशनिश्

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २५७ पटक पढिएको
  • कोशी प्रदेश संसद सचिवालयले रद्द गर्यो ल्यापटप खरिद प्रक्रिया

    विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • १३६ पटक पढिएको
  • कोशी प्रदेश संसद सचिवालयले रद्द गर्यो ल्यापटप खरिद प्रक्रिया

    विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २३५ पटक पढिएको
  • रेडिमेड व्यवसायी संघ इटहरीका एघार जना द्वारा सामुहिक राजिनामा

    इटहरी । आफनै कार्यसमितिको उपाध्यक्ष उमेदवार रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षले मतदान नगरेको लगायतका कारण देखाउदै रेडिमेड व्यवसायी संघ इटहरीका एघार जनाले सामुहिक राजिनामा दिएका  छन ।         उद्योग वाणिज्य संघ इटहरी निर्वाचनमा रेडिमेड व्यवसायी संघ इटहरीका उपाध्यक्ष वुद्धिकान्त सुवेदीलाई वस्तुगत कोटाको सदस्यमा उमेदवार वनाउने तथा वस्तुगत तर्फ संघका अध्यक्षले मतदान गर्ने निणर्य गरेकोमा अध्यक्ष विनोद चोछेले सुवेदीलाई मतदान नगरेको लगायतका कारण देखाउदै उपाध्यक्ष सुवेदी लगायत एघार जनाले राजिनामा दिएका हुन ।    निर्वाचनका क्रममा स

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • २१४ पटक पढिएको
  • इटहरी एभरेष्ट बैंकका मेनेजर नै ठगी धन्दामा

    इटहरी / एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, का

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १८५ पटक पढिएको
  • युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा

    बिराटनगर  ।  बिराटनगर महानगरपालिका वडा नम्बर ५ निबासी युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा अदालतमा दायर हुनुका साथै अनुचित लेनदेन( मिटर व्याज) सम्बन्धी जाँचबुझ आयोग र केन्द्रीय अनुसन्धान व्युरोमा किर्ते, ठगी तथा जालझेल गरेको अभियोगमा जाहेरी परेको छ । बिराटनगर १५ स्थित निर्माणाधिन ग्लोबल आइ हस्पिटलका सञ्चालक जयाउर रहमानले उनकै साथी पर्ने युबराज कार्कीबिरुद्ध जिल्ला अदालत मोरङमार्फत मुद्धा दायर गर्नुका साथै ति जिम्मेबारमा जाहेरी दिएका हुन ।रहमानले अदालतमार्फत दायर गरेको मुद्धाको फिरादपत्रमा निज कार्की र उनीबीच साथीको सम्बन्ध रहेको व्यवहारिक कामको सिलसिलामा आफुले हस्त

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]