आर्थिक

    Showing ९६१-९७० of १,२४६ items.
  • कामधेनु सहकारीद्वारा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

    इटहरी  । दुघको मुल्य उत्पादकले कम पाइरहेको र उपभोक्ताले वढी तिर्नु परिरहेको अवस्था अन्त्यका लागि उपाय खोज्नु पर्ने कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तीप्रसाद सिटौलाले वताएका छन ।                          सुनसरीको तरहरामा रहेको कामधेनु सहकारीले आयोजना गरेको ६६औं राष्ट्रिय सकारी दिवसको सन्दर्भमा सहकारी ऐन २०७४मा भएको सदस्यता सम्वन्धी व्यवस्थापन का कारण सहकारी क्षेत्रमा पर्न गएको असहजताका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै म     न्त्री सिटौलाले मुल्य व्यवस्थापनको कुरा गरेका हुन ।  म

    • प्रकाशित मितिः चैत १९, २०७९
    • १५३ पटक पढिएको
  • सहारा नेपाल बेलबारिको सदस्य सुनाै, सदस्य बुझाै अभियान मा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

    बेलबारि / सहारा नेपाल साकाेस बेलबारि सेवा केन्द्रले बेलबारि  ४ स्थित पंचायत आधारभुत बिद्यालय धरहरामा २०७९ चैत्र १७ गते संस्थाले शुरु गरेकाे सदस्य सुनाै, सदस्य बुझाै अभियान अन्तर्गत १ दिने सदस्य शिक्षा तथा बिस्तारित मंच सम्पन्न गरेकाे छ । धरहरा सहारा समूहकि अध्यक्ष लिला मेहताकाे अध्यक्षता तथा अनुगमन अधिकृत महेश तामाङ, का साथै बिद्यालयका प्राचार्य  सन्ताेस फुएलकाे आतिथ्यमा कार्यक्रम सम्पन्न भयको छ।             सदस्य सुनाै, सदस्य बुझाै अभियान  कार्यक्रममा साे क्षेत्रका ७० जना  सदस्यहरुको  सहभागी रहेको थियो। कर्मचारी अन्जना

    • प्रकाशित मितिः चैत १८, २०७९
    • २६९ पटक पढिएको
  • झुम्का उद्योग वाणिज्य संघको निर्वाचन तत्काल रोक्न उच्च अदालत विराटनगरको आदेश

    रामधुनी । झुम्का उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।           बिहीबार उच्च अदालत विराटनगरले आगामी चैत्र १९ गते आइतबार हुने भनिएको निर्वाचन तत्काल नगर्न आदेश दिएको हो । झुम्काका व्यवसायी केदार श्रेष्ठले उवासंघ झुम्कामा गैरव्यावसायीहरूलाई समेत सदस्यत तथा नवीकरण गराई मतदाताका रूपमा प्रयोग गरिएको भन्दै उच्च आदालत विराटनगरमा निवेदन दिएका थिए । न्यायधीश किरणकुमारी गुप्ताको एकल इजलासले तत्कालका लागि निर्वाचन नगर्न आदेश दिएको हो ।        ‘दुवै पक्षलाई राखि हुने छलफलबाट निष्कर्षमा पुगिने

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १४३ पटक पढिएको
  • संस्कृति प्रवर्द्धन गर्न मार्क्सवादी ज्ञान केन्द्रको खोजमुलक कार्यशाला सुन्दरहरैंचामा

    सुन्दरहरैंचा / सांस्कृतिक  सम्पदालाई  आयआर्जनमा  जोड्न  खोज  तथा  अनुसन्धान  सहजीकरण  कार्यशाला सुरु भएको छ। मोरङको सुन्दरहरैंचा – ४ मा रहेको त्रिवेणी रिसोर्टमा मार्क्सवादी ज्ञान केन्द्र, काठमाडौको आयोजना उक्त कार्यक्रम २ दिन सम्म चल्नेछ ।सांस्कृतिक सम्पदा संरक्षण संगै प्राकृति सम्पदालाई समेत जोगाउन र मौलिक खानपानको स्वादलाई समेत जोडेर व्यावसायिकरण गर्न सकिन्छ । यसलाई आयआर्जनको बाटोमा टेवा पुगोस भन्ने हेतुले खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको हो।कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कार्यक्रम उदघाटन गर्दै हाम्रा धरोहरलाई उपयोग र सम्मान गर्द

    • प्रकाशित मितिः चैत १५, २०७९
    • १६५ पटक पढिएको
  • “वाई-फाई नेपाल’ को सेवा अब इटहरी र धरानमा

    इटहरी । नेपालमै सबै भन्दा सस्तो र भरपर्दाे इन्टरनेट सेवा दिदै आएको दावी गर्ने इन्टरनेट सेवा प्रदायक वाई फाई नेपालले आफनो सेवा सुनसरीको इटहरी र धरानमा पनि विस्तार गर्ने भएको छ ।   सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि वाई फाई नेपालले आफनो सेवा इटहरी र धरानमा विस्तार गर्न लागेको जानकारी गराएको हो । काठमाण्डौ र पोखरा उपत्यकामा सफलता पूर्वक सेवा प्रवाह गर्दै आएकोमा आफनो सेवालाई विस्तार गर्ने क्रममा सुनसरीको इटहरी र धरान छनौटमा परेको सो अवसरमा जानकारी गराइयो ।           घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै वाई–फाई नेपालले थुप्रै अ

    • प्रकाशित मितिः चैत १२, २०७९
    • १२९ पटक पढिएको
  • व्यवसायिका समस्या समाधान गर्न प्रशिक्षण तथा अन्तरकृया

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीले व्यवसायिका समस्या समाधान गर्न तालिम प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको इटहरी  आयोजना  गरेको छ । उद्योग वाणिज्य संघ इटहरीले इटहरीका वस्तुगत व्यवसायिक संघ संस्थामा आइपर्ने कर सम्बन्धी समस्या सहजिकरणका लागी कर तथा राजश्व भी सी टी एस सम्बन्धी तालिमको आयोजना गरेको हो । केहि समय अगाडी उद्योग वाणिज्य संघ इटहरीले २२ वटा वस्तुगत संघसंस्था सँग गरेको अन्तरकृया अनुरुप मदिरा ,होटल र रेडिमेड व्यवसायी संघबाट पत्र आएपश्चात संघले तालिमको आयोजना गरेको जनाइएको छ ।नयाँ शीर्षकमा जरिवाना तिर्नुपर्ने,राजश्व कर बुझाउने सम्बन्धमा देखापर्ने समस्या लगायतका बिषयमा सहजिकरण गर्

    • प्रकाशित मितिः चैत १२, २०७९
    • १४२ पटक पढिएको
  • झुम्का उबासंघ निर्वाचनका लागि साझा व्यवसायी समूहले रामधुनी मन्दिरबाट सुरु गर्यो चुनावी अभियान

    रामधुनी । आसन्न चैत्र १९ गते हुने झुम्का उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि साझा व्यवसायी समूहले चुनावी अभियानको सुरुवात गरेको छ । शनिवार रामधुनी मन्दिरका पत्रकार सम्मेलनको आयोजनाका साथ सो समूहले अभियानको सुरुवात गरेको हो। साझा व्यवसायी समूहले आफ्नो टिम व्यवसायी सङ्घ हाँक्नका लागि मजवुद रहेको बताएको छ । दुर्गा प्रसाद फुयाल नेतृत्वमा चुनावी अभियानमा निस्किएको टिमले आफ्नो कार्यकालमा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।            आफूहरू निर्वाचित भएर आएपछि सुकुम्वासीको अवस्थामा रहेको भवनलाई जग्गाको व्यवस्थापन गरी भवन निर्माणको

    • प्रकाशित मितिः चैत १२, २०७९
    • २५४ पटक पढिएको
  • कित्ताकाट नखुल्दा समस्या,बेलबारीमा आईतबारदेखि खुल्ने

    ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका लगायत अन्य केही पालिकाहरुमा जग्गाको कित्ताकाट नखुल्दा समस्या भईरहेका बेला मोरङको बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो । बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट ख

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १७६ पटक पढिएको
  • रंगशाला विषयमा गालीको वर्षा सुन्तली भन्छिन्– अब सुन्ने र सहने शक्ति छैन

    काठमाडाै । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्।   आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्।‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु’, सामाजिक सञ्जालमा सुन्तलीले लेखेकी छन्, ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर।’अबका हरेक वार्ता ब

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १९२ पटक पढिएको
  • उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत ,उपाध्यक्षमा इटहरीका भिम पाैडेल निर्वाचित

    इटहरी । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत  निर्विरोध निर्वाचित भएका हुन् ।महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् । पौडेलले यसअघि अध्यक्षको दाबेदार थिए । उनी उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मत   नेतृत्व छनोट भएको हो । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]