इटहरी / इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो । २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।‘कर्मचारीका लागि मासिक पाँच हजार खाजा भत्ता दिने व्यवस्था पहिलेदेखि नै रहेछ,’ उनले भने, ‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं ।’ उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्ताम
झापा । झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया गरिएको छ । शुक्रबारदेखि भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरिक्रया गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै भएको बताउनुभयो ।आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फस्टाउने भन्दै उहाँले तीन तहकै सरकारले समान महत्त्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उच्च योगदान गर्न सक्ने ब
बिराटनगर । लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने गतिविधि भएको भन्दै उनीहरुले प्रदर्शन गरे ।विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध मह
काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत को ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। यता सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले बिक्री गर्न लागेको छ । लगानीकर्ताले यसमा न्य
क्यान्सरबाट ग्रसित सुन्दरहरैचा जुपिटर इङलिस स्कुलमा कक्षा२ मा अध्ययनरत सात वर्षिय बालक कौसल थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ को अगुवाइमा स्व. रविन पोख्रेलले नेतृत्व गरेर सहयोग जुटाउने तयारी सकेर घर फर्किदै गर्दा पोख्रेल को सडक दुर्घटनामा परि मृत्यु भएको थियो उक्त तयारी लाई जुपिटर इङलिस स्कुल, एसएलसी २०६३ ब्याच र स्व=रविन पोख्रेलका परिवारले क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि रु. १,४७,२०० सहयो
धनकुटा। गुराँस लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धनकुटाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्गले उक्त कायक्रमको उद्घाटनको अवसरमा बोल्नुहुदै लघुवित्त संस्थाले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराई महिला शशक्तिकरण गर्ने कार्यमा ठूलो योगदान गरेको चर्चा गर्दै एउटै ब्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिन÷दिन नहुने र कर्जाको सदुयोग हुनु पर्ने तर्फ सजग रहनु पर्ने बताउनु भयो ।सेवाग्राहीहरुलाई
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको १० औं पदस्थापन बुधबार भएको छ । माघ २८ गते भएको निर्वाचितबाट विजयी अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम गरिएको हो । निर्वाचन समितिले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरियो । पदभार ग्रहणसँगै २१ वटा उपसमिति गठन गरिएको छ । नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले महासचिवमा विनोद पौडेल, वाणिज्य उपाध्यक्षमा सविना कोइराला र उद्योग उपाध्यक्षमा विष्णु नारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा द्दय अशोक मोर र सिनेट रिजाल चयन गर्नुभएको छ । पदस्थापनका क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम निर्वाचित कार्यसमिति सदस्यहरुले नै बहिष्कार गरेका छन् । बुधबार उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय अध्यक्ष चण्डिराज ढकाल उपस्थित सपथग्रहण तथा पदस्थापन कार्यक्रममै संघको विधानविपरीत काम भएको भन्दै बहिष्कार गरेका हुन् । १९ जना निर्वाचित सदस्यहरुमध्ये एमाले निकट नौ जना सदस्यहरुले बहिष्कार गरेका हुन् । विधानविपरीत गतिविधि भएको, परिवारवाद लादिएको र राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरुले गतिविधि नसच्याए सशक्त विरोध गर्ने चेतावनी दिएका छन् । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले २१ वटा उपसमिति घोषणा गर
काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहरभइ पद निलम्बन भएका छन् ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् । सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण
मोरङ । कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको बिक्री वितरण गर्ने गरी सुन्दर हरैचाको वाँसबारीमा शाखा विस्तार गरिएको छ । हलेसी हेभी पार्टस बिक्रेता कम्पनीले कोमाकी ब्राण्डको इलेक्ट्रीक स्कुटरको दोस्रो शाखा संचालनमा आएको हो ।शुक्रवार हलेसी हेभी पार्टसकी सञ्चालीका देवीका राइ र किरात राइ सुम्निमा संघकी केन्द्रिय सचिव माया राइले लगायतले सोरुमको विबन काटेर उद्घाटन गरेका हुन । सोरुममा ८ वटा कलरमा कोमाकी ब्राण्डका कोमाकी से,कोमकी भेनिस,एल वाइ,डी टी ३००० गरी विभिन्न मोडलका इलेक्ट्रीक स्कुटरहरु उपलब्धे छन । ३ देखी ५ घण्टासम्म चार्ज गरेर ७५ देखी १६० किलो मिटर सम्म चलाउन सकिने जनाइएको छ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.