इटहरी । इटहरीमा माघ १ देखि हुने दोस्रो चन्द्रमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा माघ १ देखि ३ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । इटहरी रंगशाला परिसरको कभर्डहलमा हुने प्रतियोगितामा जुनियर र सिनियर विधामा विभिन्न उमेर समूह अन्तर्गत विभिन्न ४३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिनुभयो । कोशी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतिय
इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिप प्रतियोगिता इटहरी उपमहानगरपालिका–२ मा सुरु गरिएको छ। क्लबका अध्यक्ष राजन राईको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।क्लबका अनुसार प्रतियोगितामा ३२ जना खेलाडी सहभागी छन्। विजेताले २० हजार रुपैयाँ तथा दोस्रो हुने खेलाडीले १२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। स्नुकर खेलप्रति युवाहरूको आकर्षण बढ्दै गएपछि खेलाडीसँगै प्रतिभालाई अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका उपाध्यक्ष राजेश राईले बताए।उद्घाटन कार्यक्रममा तालतलैया व्यवस्थापन समितिकी उप
इटहरी । दुर्लभ वन्य जन्तुु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले र संरक्षणलाई सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ । आगामी पुस १ गते प्रतियोगिता आयोजना गरिने आयोजक दीप ज्योति युवा क्लवले जनाएको छ । म्याराथन प्रतियोगिता इलाम सदरमुकामबाट सुुरु भएर तीन हजार छ सय ३६ मिटरको उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुर सम्म ४४।२ किलोमिटरको दुुरीसम्म आयोजना गरिने आयोजकले जनाएको छ । पुरुष खुल्ला, महिला खुल्ला र स्थानीय तर्फ तीन वर्गमा विभाजन गरिएको जनाइएको छ । प्रतियोगितामा रेडपाण्डा संरक्षणको काम भइरहेको इलाम, पाँचथर ताप्लेजुुङका प्रतियोगि सहभागी हुने छन् । प्रतियोगिताम
इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भगवती माध्यमिक विद्यालयले हात पारेको छ । मानेभन्ज्याङ गाउँपालिकाको आयोजना, राज्य लक्ष्मि माविको संयोजन तथा व्यवस्थापनमा सञ्चालित गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत आठवटा विद्यालय सहभागी रहेको रहेकोमध्ये २२ पदकसहित भगवती माध्यमिक विद्यालय पहिलो स्थान हासिल गर्न सफल भएको हो । गत वर्ष पनि प्रथम बनेको उक्त विद्यालयले यस वर्ष पनि ८ स्वर्ण, ८ रजत र ६ कास्य गरी कुल २२ पदक प्राप्त गरेको मानेभञ्ज्याङका शिक्षक लोकनाथ ढुंगानाले जानकारी दिनुभयो । त्यसैगरी, ८ स्वर्ण, ५ रजत र ३ कास्य
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं। ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो । मङ्गलबार उद्घाटनको दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लब र रेड हर्स एफ।सि। इलामबिच प्रतिस्पर्धा हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथचर एफ।सि।ले सामना गर्ने भएको छ । यस्तै, मङ्सिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ।सि। भारत र मरिक एफ।सि। धरानबिच प्रतिस्पर्धा हुने छ भने २८ गते अन्तिम क्वाटरफ
सुनसरी । सुनसरीको बराहक्षेत्रमा सुरु भएको जिल्लास्तरीय दोस्रो ‘प्याब्सन–एन्फा प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्रले विजयी सुरुवात गरेको छ।बराहक्षेत्र–५ मा रहेको जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोर्डिङ स्कुललाई ट्राइबेकरमा ६–५ ले पराजित गरेको हो। निर्धारित समय तथा अतिरिक्त समयसम्म दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमार्फत् टुंगिएको थियो।प्रतियोगिताको पहिलो चरण मंसिर २७ गतेसम्म चल्नेछ। यस चरणमा बराहक्षेत्रका १६ र धरानका १८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका विजेताहरू दो
भोजपुर | भोजपुरको अरुण गाउँपालिले आयोजना गरेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि अरूण गाउँपालिकाले उचालेको भएको छ ।मंसिर १८ गतेदेखि प्रतियोतियोता आज आइतबार भएको खेलमा अरूण गाँउपलिका र हतुवाढी गाँउपालिका बिचको खेलमा ३-१ को सेट अरूण गाँउपालिका विजेता भएको छ । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख हतुवागढी गाँउपलिकाले प्राप्त गरेको छ ।आमचोक गाँउपालिका र षडानन्द नगरपालिका बिच भएको खेलमा २-१ तृतीय पुरस्कार आमचोक गाँउपालिकाले रु १ लाख पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी सान्त्वना पुरस्कार रु ३
भारतमा जारी Unity Cup 2025 अन्तर्गत आज सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। नेपाल र भारतबीच भएको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै 67–45 को शानदार जित हात पारेको हो।खेलभर नै नेपालले उत्कृष्ट तालमेल, अनुशासन र कौशलको प्रभावशाली प्रदर्शन गर्यो। खेलाडीहरूको दृढ आत्मविश्वास, गतिशीलता र क्षणमै निर्णय लिन सक्ने क्षमताले नेपाललाई अग्रता दिलाउँदै जिततर्फ उन्मुख गरायो।नेपाल टिमले खेलका अधिकांश महत्वपूर्ण क्षणहरू आफ्नो पक्षमा पार्दै भारतलाई दबाबमा राख्न सफल भयो। विशेषगरी टोलीको सामूहिक खेल र आक्रमण–रक्षणको सन्तुलित रणनीतिले परिणाम नेपालपक्षमा आएर दियो।अ
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको भोलि फाइनल हुने भएको छ ।मंसिर १८ गतेदेखि प्रतियोतियोताको तेस्रो दिन आज शनिबार भएको खेलमा हतुवागढी गाँउपालिमा र अरूण गाँउपालिका बिच भोलि फाइनल खेल हुने भएको छ । खेलको सेमिफाइनलमा षडानन्द नगरपालिका र आमचोक गाउँपालिका बिच हुने भएको छ । यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरू सहभागी छन् । प्रतियोगिता अन्तरगत मंसिर २१ गते फाइनल खेल हुनेछ । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय प
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आय व्यय विवरण सार्वजनिक भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा रहेको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका लागि भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा क्लबका सचिव केशर थुलुङले प्रतियोगिताको लागि कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको, ४२ लाख ३६ हजार २ सय खर्च भएको र क्लबको खातामा ३ लाख ३ हजार ९५० रुपैयाँ वचत रहेको जानकारी दिनुभयो । सो खुल्ला नकआउट फुटबल प्रतियोगिता गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म&n
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.