इटहरी । मोरङको बेलबारी नगरपालिकामा टी–२० प्रिमियर लिग आयोजना हुने भएको छ । मंसिर १० गते देखी प्रिमियर लिग आयोजना हुन लागेको हो ।बेलबारी क्रिकेट क्लबको आयोजनामा प्रिमियर लिग हुन लागेको हो ।क्रिकेट विकासमा हाम्रो ध्यान भन्ने नाराका साथ प्रथम बेलबारी प्रिमियर लिग आयोजना हुन लागेको मङ्गलवार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाइएको थियो । प्रतियोगिता बेलबारी ४ स्थित बेतना युनाइटेडको खेलमैदानमा हुने क्लबका अध्यक्ष विपिन आचार्यले बताए । प्रतियोगिता नगर स्तरीय हुने जनाइएका छ ।बेलबारी नगर भित्रका ६ वटा विभिन्न सङ्घसंस्था, कम्पनी, उद्योगलाई कर्पोरेट पार्टनरका रूपमा छनौट गरी नगरका विभिन्न वडा
सुनसरी l खेलकुद महासङ्घ सुनसरीको जिल्ला अध्यक्ष पुष्कर कार्की को अध्यक्षतामा सप्पन्न नेपाल खेलकुद महासंघ बर्जु कमिटीको ऐतिहासिक प्रथम सम्मेलनले गोपाल मेहता लाई अध्यक्ष निर्वाचित गरेको छ । शुक्रबार बर्जु गाउँपालिकामा भएको कार्यक्रममा मेहताको नेतृत्वमा उपाध्यक्ष कमल कामत र पूजा राई,सचिव : नकुल राय, सह सचिव बिरेन्द्र चौधरी र बिसाल चौधरी, सदस्यहरु संदिप सरदार, अर्जुन यादव, राजेन्द्र शाह, अफताब आलम लगायत २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य पुर्ब मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मा नेपाल खेलकुद महासङ्घका स्थायी कमिटी स
दुहबि । नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीले खेलकुदको माध्यमबाट मुलुकलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आफु सदैव लागिपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै चौधरीले विद्यालय तहबाटै खेलकुदको विकास र खेलाडी उत्पादनमा जोड दिए दक्ष खेलाडी उत्पादन हुने बताइन् । स्थानीय तहका सरकार र जनप्रतिनिधिहरुले पनि खेलकुदको विकासमा सहयोग गर्नुपर्ने जनाउँदै चौधरीले स्थानीय तथा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न, खेलकुदको माध्यमबाट युवाहरुलाई प्रोत्साहन दिन आफु सदैव सकारात्मक रहेको पनि बताइन् । नेतृ भगवती चौधरीले स्थानीय तहमा युवा स
इटहरी । गण्डकी प्रदेशमा आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सन्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकले महिला बास्केटबलको छनौट खेल बिहीबार सुनसरीको धरानमा आयोजना गरेको छ । प्रतियोगितमा सुनसरीलाई स्वर्ण पदक प्राप्त भएको छ ।महिला बास्केटबलतर्फ झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाका खेलाडीहरु सहभागी थिए । प्रतियोगितामा झापाले रजत र मोरङले कास्य पदक जितेको छ ।छनौट प्रतियोगिता अन्तर्गत महिला तर्फको खेल बिहीबार सम्पन्न भएको छ भने शुक्रबार पुरुषतर्फको छनौट खेल हुनेछ । शनिवार सम्म सबै छनौट खेल सम्पन्न गरिसक्ने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रद
सुन्दरहरैंचा । प्रदेश नम्बर १मा पहिलो पटक एक लाख पुरस्कार रासिको विराट खुल्ला अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लव सुन्दरहरैचाको आयोजनामा मोरगंको विराट चोकमा नेपाल ,भारत र वंगलादेशका वुद्धिचालका खेलाडिहरु विच प्रतिस्पर्धा आयोजना गरिएको हो ।विराट चेस क्लवका अध्यक्ष देवेन्द्रकुमार काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा विराट चोकको पानस पार्टी प्यालेसमा प्रतियोगिता सुरु भएको हो । काठमाडौं उपत्यका पछि पहिलो पटक अन्तराष्ट्रिय स्तरका खेलाडीहरु समेतको सहभागितामा यति ठुलो पुरस्कार रासीको प्रतियोगिता पहिलो पटक हुन लागेक
खोटाङ । खोटाङको दिक्तेलमा शुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी शुरुवात गरेको छ ।समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेल मैदानमा शुरु गरिएको उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी शुरुवात गरेको हो । नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन् ।आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११.३० बजेदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए । यस्तै, दिउँसो १.३० बजेदेखि बाम्राङ फुटबल क्
भोजपुर / अन्तराष्ट्रिय अल्ट्रा धावक मिरा राईको सम्मानमा स्थापना भएको मिरा राई फाउन्डेसनले खेलक्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सञ्चालन भएको २१ ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालको नाम विश्वमा चिनाउने चेली मिरा जस्तै अन्य खेलाडी उत्पादन गर्ने लक्ष्यले फाउन्डेसनले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । फाउन्डेसनको आयोजनामा प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन विकास मत्रालयको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । मिरा राईको सम्मानको लागि टे«ल रेसको माध्यमबाट पर्यटन पवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मिरा राई फाउण्डेसनका सचिव केशर राईल
पौडी संघ मोरङले ओलम्पिक डे २०२२ को अवसर पारेर खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको छ । विराटनगरस्थित एमभरेष्ट कलेजको स्वीमिङ्ग पुलमा शनिबार खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको हो ।पुरुषतर्फ दुई सय मिटिर पौडि प्रतियोगिताको प्रथम आरेक बस्नेत, द्धितीय अब्जन मल्लिक र तृतीय सार्थक श्रेष्ठ घोषित भए । यस्तै पुरुषतर्फ एक सय मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय सुरेश राजवंशी र तृतीय अनुज गुरुङ्ग भए । यसैगरि पचास मिटर पौडि प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय कृतिक कार्की र तृतीय शुभाञ्जल प्रसाइ भइन् । यस्तै २५ मिटर पौडि प्रतियोगिताको प्रथम अभियान बुढोथोकी, द्धितीय क्षितीज चौधरी र हि
सुन्दरहरैँचा / नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्ट्स फर अल कमिसन प्रदेश नं. १ समितिले ओलम्पिक डे को अवसरमा यहि जेठ २८ गते देखि असार ९ गते (जुन ११ देखि २३ तारिख) सम्म विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।उत्कृष्टता, सम्मान र मित्रता तीन मूल्य र मान्यतामा रही विश्वव्यापी ओलम्पिक अभियानको बारेमा खेलकुदप्रेमीहरू देखि सर्वसाधारण सम्म खेलकुद क्रियाकलापहरुको माध्यमबाट जनचेतना, जानकारी, उत्प्रेरणा र श–शक्तिकरण गराउने उद्देश्यका साथ बृहत खेलकुद क्रियाकलाप आयोजना हुने भएको हो । सिमान्तकृत र प्रतिभाशाली खेलाडी तथा खेलको प्रवद्र्धन, उत्थान, सभ्य समाज र राष्ट्र निर्माणमा सक्रिय भू
१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरुले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.