खेलकुद

    Showing ७६१-७७० of ७७१ items.
  • मिक्लाजुङ्गमा खेलाडीहरु सम्मानित

    मिक्लाजुङ । मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिका वडा न ४ ले अघिलो बर्ष सम्पन्न प्रथम अध्यक्ष कप रनिङ्ग सिल्ड फूटबल प्रतियोताको उपबिजेता टिमलाई सम्मान गरेको छ ।खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्ेश्यका साथ वडाले उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान् गरेको हो ।मिक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष तथा मिक्लाजुङ्ग खेलकुद समिति संयोजक सरला राईको प्रमुख आतिथ्यमा सम्पन्न् भएको कार्यक्रममा वडाध्यक्ष बुद्धिमान इम्सोङ (लिम्बु) र पालिका उपाध्यक्ष राईले खेलाडी हरुलाई सम्मन गरेका थिए।कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले युवाहरु परिवर्तनको सम्वाह

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १५८ पटक पढिएको
  • बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्यः एन्फा अध्यक्ष शेर्पा

    काठमाडौं / आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् । १० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताएका छन् । ‘पोखरामा बिनादर्शकको खेल गराउँनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भने ।हाल नेपालमा समेत कोभिड-१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेका छन् । पोखरामा समेत संक्रमण ब

    • प्रकाशित मितिः माघ ६, २०७८
    • २१२ पटक पढिएको
  • खेलकुद लियाेनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

    काठमाडौं / विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज ट

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १५३ पटक पढिएको
  • प्रथम सोनापुर गोल्डकपको उपाधि पूर्वाञ्चल युनाइटेड सुन्दरहरैचाले चुम्यो

    इटहरी : प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधि जितेको हो। उपाधिसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैयाँ र शिल्ड हात पारेको छ भने उपबिजाते आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ।सुनसरीको दुहबी-८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत आज सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।पेनाल्टीमा आयोजक क्लबको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १८१ पटक पढिएको
  • तरहरामा ब्याडमिन्टन : धनबहादुर पुरी र संजीब राईको टिम विजयी

    इटहरी/ इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै ।बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमल

    • प्रकाशित मितिः माघ २, २०७८
    • १७८ पटक पढिएको
  • सोनापुर गोल्ड कपको उपाधिका लागि आयोजक र पूर्वाञ्चल युनाइटेड भिड्ने

    इटहरी : प्रथम सोनापुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिस्पर्धा हुने भएको छ ।सुनसरीको दुहबी-८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा मोरङ बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो ।आयोजक क्लबलाई उपाधि नजिक पुर्‍याउन खेलको ७० औ मिनेट कुशल राईले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिडफिल्डर उमेश कार्की घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।फाइनल खेल सोमबार हुने मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले बताए । यसअघि पहिलो सेमिफाइनल

    • प्रकाशित मितिः माघ १, २०७८
    • १९९ पटक पढिएको
  • इटहरीमा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने

    इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ ।   इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १५६ पटक पढिएको
  • १६ विधामा एमी अवार्डस्

    टेलिभिजन जगतको लोकप्रिय अन्तर्राष्ट्रिय अवार्डमध्ये एक एमी अवार्डस् २०२१ सोमबार अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ ।७३औँ संस्करणको अवार्ड समारोहमा कुल १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने कुल २४ देशका ४४ स्टारको सहभागिता रहेको थियो। एवोन ओरजीका साथ केही दिग्गज कलाकारले सञ्चालन गरेको अवार्ड समारोहमा अन्तर्राष्ट्रिय ड्रामाको अवार्ड इरानको तेहरानले, ओटीटी सिरिज अभिनेताको अवार्ड ब्रिटिस सिरिज देशबाट अभिनेता डेविट टेनेन्टले र ब्रिटिश शो एडल्ट मेटेरियलबाट अभिनेत्रीको अवार्ड हेली स्क्वाएरर्सले चुमे ।टेलिभिजन शोको अवार्ड फ्रान्सेली शो कलमाई एजेन्ट सिज–४लाई, टेलिनोवेलाको अवार्ड चिनको द सङ अफग्लोरी

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १८३ पटक पढिएको
  • धनकुटामा मिनी म्याराथुन प्रतियोगिताका सम्पन्न

    धनकुटा । मध्यपान, धुम्रपान त्यागौं स्वस्थ रहुँ मुटु बचाऔं भन्ने अभियान सहित मिनी  म्याराथुन दौड प्रतियोगिताका साथमा धनकुटामा विश्व मुटु दिवस मनाईएको छ ।पुर्व प्रहरी संस्था जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ जना महिला र ३० जना पुरुष गरि ३६ जनाको सहभागिता रहेको थियो ।प्रतियोगिता पहिलो हुने पुरुषमा नेपाली सेनाका रोसन तामाङ्ग, दोस्रो सविन राई, तेस्रो सुसिल लिम्बु रहनु भएको छ भने महिला तर्फ नेपाली सेनाका रेनुका पाख्रिन तामाङ्ग, दोस्रो मन्दिरा तामाङ्ग, तेस्रो एलिना लिम्बु रहनु भएको छ । नगद सहित प्रमाणपत्र, व्याजले प्रतियोगिताका विजयिहरुलाई प्रमुख अतिथि न

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १४६ पटक पढिएको
  • तेह्रथुममा वडा स्तरीय फुटवल प्रतियोगीता हुदैँ

    तेह्रथुमको फेदापमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय नव ज्योती स्पोटिङ क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । तेह्रथुममा रहेका सम्पुर्ण वडाहरुबाट सहभागी हुन पाउने यस खेलमाको प्रथम पुरस्कार ४०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार स्व हजुर बुबा रणसुर थापाको स्मृतिमा नाती अभियान लद्युवित्त सस्थाका अध्यक्ष वाबुराम थापाबाट प्रदान गरीने छ भने दोस्रो पुरस्कार २०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार फेदाप गाउँपालिका वडा नं. ५ का अध्यक्ष टेक बहादुर घिसिङले सहयोग गर्नु हुनेछ । यस विषम परिस्थीमा खेल क्षेत्रबाट गाउँ र खेलाडिको मनोवलमा

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]