मनोरञ्जन

    Showing १५१-१६० of ३२१ items.
  • पुजार सार्की फिल्म दर्शकले मन पराए

    इटहरी / जेड १० गते देखि देशैभरका हलमा चलेको 'पुजार सार्की ' फिल्म दर्शकले मन पराएका छन् ।दिनउ जसो दर्शक पुजार सार्की फिल्म हेर्न हल हल देखिन्छ । देशैभर मात्र नभएर कोशी प्रदेश हल हलमा यति यो फिल्म चलेको छ । समय समय पुग्ने दर्शकले सिट बरेकै देखिन्छ ।  चलचित्रको नाम सुन्ने वित्तिकै मेरो मनमा चिसो पसेको थियो । अहिले नेपाली कला साहित्यले एउटा यस्तो शिलशिला कायम राखेको छ, जसले जातीय मुद्दाहरू उठाएजस्तो गर्छ । तर उल्टै उत्पीडित समुदायलाई नै हेय र ग्लानीको आगोमा पोलेर चर्चा बटुल्छ । इतिहासमा विस्मृत भैसकेका विषयहरू उत्खनन गरेर, बङ्ग्याएर त्यही समुदायमाथि उही पुरानै मानक थोपर्न उद्यत वर्तमान नेपाल

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • ३७६ पटक पढिएको
  • ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक, साम्राज्ञी र गरिमासँग निश्चलको त्रिकोणात्मक प्रेम

    काठमाडौं / फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रणबारे केही झलक देखाउँछ ।जेठ २५ गतेदेखि रिलिज हुने ‘लण्डन टु पेरिस’को ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्मा छन् । उनीहरूसँग डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ । गरिमाको पनि यो डेब्यु फिल्म हो ।फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • ४२२ पटक पढिएको
  • चलचित्र पत्रकार संघ,कोशीद्वारा भिषण र गोपाललाई सम्मान, सुमितलाई प्रोत्साहन पुरस्कार

    सुनसरी / चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।प्रदेश शाखाले जेष्ठ ७ गते धरानमा अवस्थित सुनसरी उधोग बाणिज्य संघको सभाहलमा वार्षिकोत्सबको केक काट्दै ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुमित्रा राई (सन्जु)को सभापतित्वमा आयोजना भएको कार्यक्रम मार्फत ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट लामो समयदेखी कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारितालाई मुख्य बिट बनाएर कलम चलाईरहेका भीषण

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • ६४२ पटक पढिएको
  • ‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

    काठमाडौं / यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । यबि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ । आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमि

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ४४० पटक पढिएको
  • बाल गायिका कञ्चन रिमालको नयाँ गीत ‘तेह्रथुमकी रानी‘ रिलिज

    तेह्रथुम । बाल कलाकार कञ्चन रिमालको नयाँ गीत ‘तेह्रथुमकी रानी‘ रिलिज भएको छ । ‘तेह्रथुमकी रानी‘ शिर्षकमा रहेको गीतमा बाल गायिका कञ्चनले स्वर दिएकी छन् ।कुन्दन राईको संगीत, गायत्री लम्सालको शब्दमा देशभक्ति बाल गीत निमार्ण गरिएको छ । गुराँसको राजधानी तीनजुरे क्षेत्र सहित तेह्रथुमको विभिन्न भाग र पूर्व क्षेत्रमा छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।तेह्रथुम जिल्लामा पहिलोपटक १२ वर्षीया बाल कलाकारले तेह्रथुमसँग सम्बन्धित गीत र म्युजिक भिडियो सार्वजनिक भएको हो।

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • ५२६ पटक पढिएको
  • खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ को आयोजना हुदै

    खोटाङ / खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक  तथा पर्यटन महोत्सव–२०८१’को आयोजना हुने भएको छ । आगामी बैशाख ३१ गतेदेखि जेष्ठ १० गतेसम्म आयोजना हुने ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक  तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत कराते, खुल्ला म्याराथन, सांगीतिक र साहित्यिक प्रतियोगिता जस्ता विविध विधाहरुलाई एकैपटक समेटिएर आयोजना गरिने भएको हो ।नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा नेपाल सितोरियो कराते संघ खोटाङको व्यवस्थापनमा हुने महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • ६०६ पटक पढिएको
  • दर्शकलाई धन्यवाद दिँदै पुर्वबाट फर्किए केकीसहित ‘बोक्सीको घर’टिम

     सुनसरी / कोशी प्रदेशमा ‘बोक्सीको घर’ फिल्म हेर्ने दर्शकलाई धन्यवाद दिएर सोमबार फिल्मकी निर्माता तथा अभिनेत्री केकि अधिकारी काठमाडौ फर्किएकी छन् । यतिबेला फिल्म दोश्रो सातामा सफलतापुर्वक चलिरहेको छ । पहिलो सातामा कोशी प्रदेशमा पनि दर्शकको यो फिल्मका लागी निकै राम्रो उपस्थिति थियो । त्यसैलाई मध्यनजर गर्दै फिल्मका तर्फबाट केकि सहित लेखक तथा निर्देशक सुलक्षण भारती र फिल्ममा अत्यन्तै रुचाईएकी बाल कलाकार सुपला सापकोटा कोशी प्रदेशका दर्शकलाई धन्यवाद दिन आएका थिए ।भद्रपुर विमानस्थलमा ओर्लिएको टिमले झापा विर्तामोडको क्विएफएक्समा दर्शकलाई धन्यवाद दिँदै टिम दमक अवस्थित डि-म्याक्स सिनेमा हलमा पुगेको

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • ५११ पटक पढिएको
  • मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने

    सुनसरी / सुनसरी मिस नेपाल द हिडन ट्रेजरको आयोजनामा अति प्रतीक्षित मिस नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ । आइतबार इटहरीमा पत्रकार सम्मेलन गदै मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने जनाएको छ ।  द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले इटहरीमा अडिसन गर्न लागिएको जानकारी दिएको छ ।  नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कोशी प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न इटहरीमा अडिसन हुने आयोजकले जनाएको छ । यस वर्षको मिस नेपाल प्रतियोगितामा भाग लिन न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्ने

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • १,००५ पटक पढिएको
  • मनसरा फिल्म दर्शनले मन पराए

    इटहरी /  बैशाख २१ गते देखि देशैभरका हलमा चलेको मनसरा फिल्म दर्शकले मन पराएका छन् ।दिनउ जसो दर्शक मनसरा फिल्म हेर्न हल हल देखिन्छ । देशैभर मात्र नभएर कोशी प्रदेश हल हलमा यति यो फिल्म चलेको छ । समय समय पुग्ने दर्शकले सिट बरेकै देखिन्छ ।  सोसल-ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रमा सरल रूपमा बलियो गरी उठाएका छन् । पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रूपमा बलियो गरी प्रस्तुत गरेका छन् ।फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतीको भूमिका नि

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ३५१ पटक पढिएको
  • काठमाडौ र विराटनगर प्रिमियरपछी कोशी प्रदेशको हल भिजिटमा ‘मनसरा’ युनिट

    इटहरी / आज बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ युनिटले कोशी प्रदेशलाई प्रचारको लागी प्रमुख रुपमा लिएको छ । ललितपुरको लबिङ मलमा रहेको क्विएफएक्समा प्रिमियर पस्चात लगत्तै मनसरा युनिट कोशी प्रदेशको यात्रामा निस्कियो । विराटनगरमा ‘मनसरा’ को दोश्रो पटक भब्य प्रिमियर गरियो । प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।विहिबार २० गते विराटनगरको क्विएफएक्समा गरिएको प्रिमियरबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । प्रिमियर लगत्तै आज २१ गतेबाट प्रदर्शनसंगै युनिट कोशी प्रदेशका मुख्य मुख्य सहरमा रहेको सिनेमा घरहरुमा दर्शक भेट्ने सेड्युलमा छ । बिराटनगरसंगै इटहरी,

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]