मनोरञ्जन

    Showing २२१-२३० of ३२१ items.
  • रिजनलाई जिताउन इटहरीबाट सहयोग जुट्दै

    इटहरी । द भ्वाइस किड्सको फाइनलिस्ट बनेका इटहरीका रिजन डाँगी यतिखेर भोट माग्न व्यस्त छन् । परिवार र साथीहरु अनि इटहरीका संगीतकर्मीहरुको सहयोगमा उनले इटहरी र आसपासका शहरहरुमा पुगेर प्रस्तुती दिँदै भोट मागेका हुन् ।शुक्रबार हुने नतिजा प्रकाशनमा भोटिङकै कारण हार्नु नपरोस् भनेर उनका प्रसंशकहरुले उनलाई जिताउन अभियान थालेका छन् । सो क्रममा इटहरीका विभिन्न स्कुलहरुमा उनले प्रस्तुती दिएका छन् । इटहरीको पुर्वी पृतना मुख्यालय पुगेरसमेत भोट मागेका छन् । पृतनापती आशबहादुर तामाङ्गलगायत सेनाका अधिकारीहरुले उनलाई सहयोग गर्ने आश्वासन दिएका छन् । ‘ट्यालेन्टका कारण रिजनले हार्दैन, अन्तर्राष्ट्रिय स्तरमा जान

    • प्रकाशित मितिः जेठ १, २०८०
    • १६६ पटक पढिएको
  • सिरुवा जुरशीतल पर्वको सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    इटहरी । सिरुवा जुरशीतल पर्वको अवसरमा इटहरीमा सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । थारु कल्याणकारीणी सभा इटहरी नगर समीतीको आयोजना तथा इटहरी उपमहानगरपालीकाको सहआयोजनामा शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा आयोजित कार्यक्रममा सुभकामना आदन प्रदान गरिएको हो । थारु कल्याणकारीणी सभा इटहरीका अध्यक्ष लक्ष्मी नारायण चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारु जातीहरुको माहान पर्वको रुपमा मनाउने सिरुवा तथा जुरशितल पर्वको अवसरमा एक आपसमा सुभकामना आदनप्रदान गरिएको हो । बैसाखभरी थारुहरुले मनाउने सो पर्वले सामाजिक

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • २१० पटक पढिएको
  • ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत 'कुनै दिन 'को म्युजिक भिडियो सार्वजनिक

    ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत 'कुनै दिन 'को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ  ।    भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ। माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको 'कुनै दिन 'को भिडियोमा नवराज उप्रेतीको सिनेम

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १६६ पटक पढिएको
  • इटहरीमा नेपाली परम्परागत खाना महोत्सव चैत २९ देखि वैशाख १० गतेसम्म हुने

    इटहरी / इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटल तथा लज व्यवसायी समिति इटहरीको संयुक्त आयोजनामा चैत २९ देखि वैशाख १० गतेसम्म महोत्सव आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।पर्यटन बोर्डको सहयोग हुन लागेको महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने जनाइएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ दर्शकले चाहेको खानाका परिकारहरु रोजेर खान पाउने सुबिधा मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी महासचिव सफल पौडेलले बताउनु भयो। परापूर्वकालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जीवनका लाग

    • प्रकाशित मितिः चैत २८, २०७९
    • १६९ पटक पढिएको
  • धरान मन्टेश्वरी एकेडेमीको १८ औं वार्षिक उत्सब तथा १६ औं दीक्षान्त समारोह सम्पन्न

     धरान / विगत १८ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो  १८ औं वार्षिक उत्सब  तथा १६ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सम्पन्न गरेको  छ । शुक्रबार र  शनिबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी वार्षिक उत्सब  तथा दिक्क्षान्त समारोह  सम्पन्न गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा  पहिलो दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल बिशेसग्य डा. प्रकाश  पौडेल र दोस्रो दिन धरान नगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आथित्यता

    • प्रकाशित मितिः चैत २७, २०७९
    • ४९२ पटक पढिएको
  • धरानमा भोलि कोकाह खानेपानीका लागि चर्चित कलाकार सहित अलि फरक कन्सर्ट हुने : मेयर हर्क साम्पाङ

    धरानः भोलि  शनिबार धरानमा कोकाहा खानेपानीको लागि  सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । ‘पूर्वमै पहिलोपल्ट यस्तो स्टेज बनाउँदैछौं कि जुन कार्यक्रमका लागि पनि भव्य हुनेछ’, उनले भने, ‘अहिले स्टेज निर्माण, सरसफाइ लगायतका कार्यक्रम चलिरहेको छ ।’उनका अनुसार कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका आधा कलाकार आजै धरान आइसकेका छन्  भने आधा कलाकार भोलि धरान आउने उनले जानकारी दिए । उनका अनुसार आजै राजेशपायल राई, एकदेव ल

    • प्रकाशित मितिः चैत २४, २०७९
    • १६७ पटक पढिएको
  • इटहरीमा स्कूल थिएटर अन्तर्गत १५ दिने नाट्य कार्यशाला हुने

    इटहरी । कलालय इटहरीको स्कूल थिएटर अन्तर्गत आठौँ श्रृङ्खलाका लागि इटहरीमा १५ दिने कार्यशाला आयोजना हुने भएको छ । विद्यार्थी आफैले लेखन,निर्देशन र अभिनय मार्फत नाटक प्रर्दशन गर्दै आएको कलालय इटहरीले आठौँ श्रृङ्खलाका लागि कार्यशाला गर्न लागेको हो ।कार्यशाला आगामी चैत्र २२ गतेदेखी १५ दिन सम्म आयोजना गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।इटहरीका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरुले पनि कार्यशालामा सहभागिता जनाउन सकुन भन्ने उद्येश्यले कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष जयन्तीले बताए ।यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता राखिएको छ । अघिल्ला संस्करणका

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १७७ पटक पढिएको
  • नाच नाच प्रतियोगिता छैटौँ संस्करण सम्पन्न , इटहरी मोडलकी दिपिका प्रथम

    इटहरी । विद्यार्थीहरुको क्षमता वृद्धी तथा प्रतिभा प्रस्फुटनका लागी नागी डान्स सेन्टरद्धारा सञ्चालन गरिएको छैटौँ संस्करणको नाच नाच प्रतियोगिता सम्पन्न भएको छ ।  इटहरीका १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।                  इटहरीका विभिन्न १० विद्यालयका ४ सय विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताबाट छनौट भइ फाइनलमा पुगेका २० विद्यार्थीहरुको प्रतिस्पर्धामा इटहरी मोडल स्कुलकी दिपिका चौधरी प्रथम भएकी छिन । यस्तै दास्रो हुनेमा हाम्रो इङलिस बोर्डिङ स्कुलकी जेनी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १७१ पटक पढिएको
  • इटहरीमा सुविन भट्टराईको इजोरियामाथि संवाद हुँदै

    इटहरी : इटहरीमा लेखक सुविन भट्टराईद्वारा लिखित इजोरिया उपन्यासमाथि संवाद हुने भएको छ ।इटहरी जुनियर जेसीजले आयोजना गर्न लागेको ‘केआईईसी इजोरिया इटहरी संवाद’ मा इटहरीका विभिन्न कलेजहरूमा कार्यक्रम आयोजना गरिने भएको छ । यहाँका कस्तुरी, कोसी, विश्वआदर्श, सुष्मा र नमुना कलेजमा संवाद हुने बताइएको छ ।इटहरी जुनियर जेसीजकी अध्यक्ष स्मृति न्यौपानेले विद्यार्थीलाई लेखकसँग संवाद गरी पठनशैलीमा सक्रिय बनाउन उक्त कार्यक्रमको आयोजना गरेको बताइन् । उनका अनुसार कार्यक्रम दुईदिनको रहनेछ ।फागुन २८ गते बिहान ८ः३० देखि १०ः३० सम्म कस्तुरी कलेज, सोही दिन ११ः३० देखि १ः३० सम्म कोसी कलेज र दिउँसो २ः३० देखि ४ः३० सम्

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १५७ पटक पढिएको
  • तराईमा आज धुमधामले मनाइदै होली

    इटहरी । रंगहरूको पर्व होली आज (मंगलबार) तराईका जिल्लाहरूमा मनाइँदैछ । पहाडमा हिजो (सोमबार) उत्साहका साथ होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]