मनोरञ्जन

    Showing ३११-३२० of ३२१ items.
  • विवाहमा नाच्न २० लाखदेखि करोड पारिश्रमिक लिने यी हुन् बलिउड कलाकार

    मुम्बई / भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ ।अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा (भिडियोकन कम्पनीका मालिक) सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गरेकी थिइन् । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिएका थिए । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छि

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १६२ पटक पढिएको
  • तरहरामा ब्याडमिन्टन : धनबहादुर पुरी र संजीब राईको टिम विजयी

    इटहरी/ इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै ।बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमल

    • प्रकाशित मितिः माघ २, २०७८
    • १७७ पटक पढिएको
  • झ्याईं पारीमा सुनिल र प्रियाको रोमान्स (भिडियो सहित)

    काठमाडौं । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशक तथा मोडलमा पर्छन् सुनिल क्षेत्री । उनको निर्देशन तथा अभिनयमा एकपछि अर्को गर्दै सार्वजनिक भएका अधिकांस भिडियोहरुले दर्शकहरुको राम्रो साथ पाइरहेका छन् । यसैको मेसोमा क्षेत्रीको निर्देशनमा झ्याईं पारी बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।डिएआर मुभिज् नामक युटयुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा मेलिना राई र बिकेन ल्वागुनको स्वर रहेको छ भने दिपेन्द्र रसाईंलीको शब्दमा गायक ल्वागुनकै संगीत रहेको छ ।भिडियोमा सुनिल क्षेत्रीको साथमा प्रिया अधिकारी, नरेशविर सिंह एवम् नबिना कार्कीको जोडदार नृत्य घम्सा घम्सी रहेको छ । भिडियोलाई नवराज उप्

    • प्रकाशित मितिः माघ २, २०७८
    • १७६ पटक पढिएको
  • खुसी थुलुङ राइको 'बोलु बोलु लाग्छ मलाई गीत 'सार्वजनिक

    सुरिलो स्वरकी धनी गायिका खुसी थुलुङ राइले एउटा निकै नै राम्रो डान्सिङ नम्बर गीत  'बोलु बोलु लाग्छ मलाई 'सार्वजनिक गरेकी छिन ।१६ बर्ष उमेर पुगेपछि हरेक युवतीहरुको मनका भावनाहरु के के हुने गर्छन त्यी सम्पूर्ण  भावनाहरु गीतकार एबम संगीतकार कन्चन थलङ लिम्बुले गीतमा समेटेका छन् ।स्टेजमा नृत्य गर्न समेत पूर्णलायक उक्त गीतलाई गायिका थुलुङले गायकिमा पूर्णरुपमा न्याय दिएकी कन्चन बताउछन।स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्देशन गरिरहेका लोकप्रिय युवा निर्देशक युगल पोमोले निर्देशन गरेको 'बोलु बोलु लाग्छ मलाई 'को भिडियोमा ह्यान्डसम मोडेल ह्यारी योञ्जन र टिक टक क्विन भनेर समेत चिनिएकी बिना राउतको

    • प्रकाशित मितिः माघ २, २०७८
    • १४५ पटक पढिएको
  • कोरोना कहर संत्रासका बीच माघीको रौनक

     थारुहरुको महान् चाड माघीपर्वले पुर्बी  तराईका थारु बस्तीमा रौनक देखिएको छ ।  प्रदेश १ मा मोरंग सुनसरी मा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै निरन्तरता दिइरहेका छन् ।  वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमाखुसियाली छ दाङमा,

    • प्रकाशित मितिः माघ १, २०७८
    • १९० पटक पढिएको
  • इन्द्रपुर समस्त भजन सञ्जालको वार्षिक साधारण सभा सम्पन्न

    सुन्दरहरैचा । इन्द्रपुर समस्त भजन सञ्जालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार सुन्दरहरैचा १२ स्थित सिद्देश्वर शिवालय मन्दिरको सभाहलमा भजन सञ्जालले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले भजन सञ्जाललाई बाध्यवादनका सामानहरु वितरण गरेका थिए । ढकालले भजन सञ्जालको आफ्नै भवन नभएका कारण नगरले भजन सञ्जालको लागि छुट्टै भवन निर्माण गरिदिने बताए ।उनले नगरमा बहेका सबै भजन समुहहरुलाई समेट्न समेत आग्रह गरेका थिए । कार्यक्रममा कोभिडको समयमा राहत सामग्री वितरण गरेर सहयोग पुर्याएको भन्दै विभिन्न भजन समुहहरुलाई सम्मान

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १५२ पटक पढिएको
  • इटहरीमा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने

    इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ ।   इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १५५ पटक पढिएको
  • नागाको पहिलो रोजाइमा थिइनन् समान्था

    दक्षिण भारतीय फिल्म उद्योगका रुचाइएका जोडी समान्था रुथ प्रभु र नागा चैतन्याको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यान दुःखी भएका थिए । सफल जीवनका लागि विवाह गरेका यो जोडी चार वर्षमै असफल हुन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।एकअर्काबाट अलग्गिएपछि दुवैले आफ्नो जीवनलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । तर सायद कमैलाई मात्र थाहा होला विवाहका लागि समान्था नागाको पहिलो रोजाईमा थिएनन् ।नागा समान्थालाई आफ्नो निजी जीवनमा ल्याउनु अघि उनी कोही स्टारकिडको प्रेममा थिए । उनी प्रेममा यति गम्भीर थिए कि विवाहको सपनासम्म देखेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । ती युवती अरु कोही नभई दिग्गज अभिने

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • २०३ पटक पढिएको
  • जेनिफरको चौथो विवाह !

    चर्चित हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने भएकी छन्। निजी जीवनका कारण संधै चर्चामा रहने लोपेज पछिल्लो समय ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग डेट गरिरहेकी छन्। उनीहरूलाई धेरै पटक सार्वजनिक स्थानमा सँगै देखिएको थियो। पछिल्लो समय ५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त छिन्। यही क्रममा उनले आफ्नो प्रेम र विवाहका बारेमा पनि बताएकी हुन्। अहिलेसम्म तीन पटक विवाह गरिसकेकी उनी चौथो विवाहको तयारीमा पनि जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ‘मलाई लाग्छ म अर्को विवाह गर्न सक्छु। म विवाहपछिको खुसीमा शतप्रतिशत विश्वास

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १५३ पटक पढिएको
  • ‘चाँदनी’ मा प्रकाश र केकी रोमान्स

    गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको लोकगीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । लय तथा शब्द सुजन लम्सालको रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय देख्न सकिन्छ । दुवैको भिडियोमा रोमान्स सुहाएको देख्न सकिन्छ । अभिनेत्री केकी अधिकारीले गीतको अडियो सुन्ने बित्तिकै मन छोएर भिडियो  अभिनय गरेको बताइन् ।प्रकाशले आफ्नो गीतसंगीतको करिअर नै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु भएकोले भिडियोमा जोडिएको बताए । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]